तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षत्रीले सन २०१५ मा अमेरिकी दूताबासलाई लेखेको पत्र आधिकारिक भएको जंगी अड्डाले स्पष्ट पारेको छ । २०७२ को भूकम्पपछि उद्धारमा सहयोग गरेको अमेरिकी मित्रराष्ट्रलाई थप सहयोगका लागि अनुरोध गरिएको सो पत्रमा एसपीपी सम्झौताका लागि कुनै आग्रह नगरिएको सेनाले स्पष्ट पारेको छ। न...
समाचार
-
-
पराराष्ट्र नीतिमा प्रतिकुल असर पर्ने सैनिक साझेदारी नगर्ने सेनाको स्पष्टीकरण
नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग एसपीपीसम्बन्धी सम्झौता नगरेको र नेपालको असंलग्न परराष्ट्र नीतिमा प्रतिकुल असर पर्नेगरी सैनिक साझेदारी नगर्ने प्रतिवद्धता जनाएको छ । नेपाली सेनाले एसपीपीबारे त्यस्तो कुनै प्रक्रिया अघि नबढेको र नबढ्ने बुधबार एक विज्ञप्तिमार्फत स्पष्टीकरण दिएको छ । जारी...
-
शैक्षिक सत्र सुरु भएपनि पाठ्यपुस्तक नहुँदा भोजपुरका अधिकांश विद्यालयको पठनपाठन प्रभावित
भोजपुर । नयाँ शैक्षिक सत्र सुरु भएपनि सामुदायिक विद्यालयहरुमा पाठ्यपुस्तक नहुँदा पठनपाठन प्रभावित बनेको छ । वार्षिक परीक्षाको नतिजा प्रकाशन भएको झण्डै दुई महिना वितिसक्दा पनि भोजपुरका सबै सामुदायिक विद्यालयहरुमा पर्याप्त पाठ्यपुस्तक नहुँदा सिकाइ सहजीकरणमा समस्या आएको हो । विद्यालयको नियमित पठ...
-
बेलायत जाने नर्सले दुई वर्ष नेपालमा काम गरेको हुनु पर्ने
नेपाल र बेलायतबीच नर्सिङ क्षेत्रका श्रमिक पठाउने समझदारीमा हस्ताक्षरको तयारी भएको छ। हस्ताक्षरका लागि स्वीकृति लिन फाइल मंगलबार मन्त्री परिषद्मा पुगेको श्रम मन्त्रालयका एक अधिकारीले जानकारी दिए। मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि नेपालस्थित बेलायतका राजदूत र मन्त्रालयका सचिवले हस्ताक्षर गर्ने सहमति भइसकेक...
-
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कात्तिक अन्तिम वा मङ्सिरको पहिला सातासम्म
काठमाडौं । आउँदो कात्तिक मसान्त वा मङ्सिरको पहिलो सातासम्ममा एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुने गरी मिति घोषणाको तयारी भएको छ । नेपालको संविधान जारीपछिको दोस्रो प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मिति घोषणाका लागि निर्वाचन आयोग र नेपाल सरकारसँग परामर्श भइरहेको छ । ती निर्...
-
विभाजनकाे डिलमा जसपा, पार्टी ‘कब्जा’ गर्ने बाबुरामको रणनीति
पार्टीमा अध्यक्ष उपेन्द्र यादवले एकलौटी गरेको, स्थानीय तह निर्वाचनमा गठबन्धन गर्दा पार्टीभित्र छलफल नगरेको लगायतका विषयले विवादमा फसेको सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने विषयलाई लिएर विभाजनको संघारमा पुगेको छ। संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्...
-
नेपालमा अमेरिका सेना भित्राउने प्रस्तावित सम्झौता
अमेरिकी रक्षा मन्त्रालय पेन्टागन र नेपाली सेनाबीच हुन लागेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौतामार्फत नेपालमा अमेरिका सेना भित्राउने तयारी भइरहेको छ । स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता अनुसार नेपालको जुनसुकै भागमा अमेरिकी सेना तैनाथ गर्न पाउनेछ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागन र ने...
-
एमाले अध्यक्ष ओली र माओवादी नेता श्रेष्ठबीच छलफल
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच आइतबार दुई घण्टा छलफल भएको छ। माओवादी केन्द्रका नेता श्रेष्ठ ओलीलाई भेट्न बालकोट पुगेका थिए। सो भेटमा दुई नेताबीच नेपालको भूराजनीतिक परिस्थितिलगायतका विषयमा छलफल भएको बताइएको छ। पछिल्लो पटक सरकारले उत्तरी छिमेकी मुलुक चीनप्रति ...
-
भोजपुरमा तीव्ररूपमा विस्तार हुँदै विद्युत्
भोजपुर : जिल्लाका सर्वसाधारणले विद्युत् सेवा उपभोग गर्न थालेको चार दशक पुग्यो। २०३८ सालमा सिक्तेल खोला जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् भोजपुर सदरमुकामका नागरिकले उपभोग गरेका थिए। २५० किलोवाट क्षमताको जलविद्युत् गृहमा उत्पादन भएको विद्युतले यहाँको आवश्यकतालाई परिपूर्ति गर्दै आएको थियो। स्थानी...
-
नेपालबाट पहिलो चरणमा १ सय ५० नर्स बेलायत आउदै
सन २०२१ नोभेम्बरमा नेपालबाट १० हजार हेल्थ प्रोफेसनल बेलायत सरकारले रोजगारीका लागि ल्याउने प्रस्ताव पठायो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेलायतमा नेपाली स्वास्थ्यकर्मी पठाउनका लागि जीटुजीमार्फत नै प्रक्रिया अघि बढाउने निर्णय ग¥यो । बेलायत सरकारबाट माग भएबमोजिम नर्सिङ जनशक्ति पठाउने योजना...
- « Previous Page
- 1
- …
- 51
- 52
- 53
- 54
- 55
- …
- 135
- Next Page »












