• सत्तारुढ गठबन्धनको उम्मेदवार चयनको मापदण्ड तयार

    काठमाडौं । सत्ता गठबन्धनले चुनावी तालमेलको मोडालिटी लिखित रूपमा स्थानीय संयन्त्रहरूमा पठाउने निर्णय गरेको छ । मंगलबार राति प्रधानमन्त्री निवास बालुवाटार पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठकले चुनावी तालमेलको मोडालिटी लिखित रूपमा स्थानीय संयन्त्रहरूमा पठाउने निर्णय गरेको सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्...

  • अमेरिकामा लुकेर बसेका दश नेपालीलाई विमान चार्टर गरी डिपोर्ट

    काठमाडौं । अमेरिकामा अनाधिकृत रुपमा बसिरहेका १० नेपालीलाई नेपाल डिपोर्ट गरिएको छ । अमेरिकाले विमान चार्टर गरी नेपाल डिपोर्ट गरेको हो ।   अमेरिकी अध्यागमन विभागले उनीहरुलाई केही दिनअघि गल्फ स्ट्रीम जहाजको भीएन ७४०एसएसले नेपाल ल्याएर छाडेको थियो । राजु पौडेल, प्रविन बस्नेत,पेम्बा लामा, ध्रुब कुमार र शंकर व...

  • नेपाली समाज बेलायतमा जिम्मेवारी वाँडफाँड

    लन्डन । जनता समाजवादी पार्टीको प्रवास कमिटि नेपाली समाज बेलायतले जिम्मेवारीहरू बाँडफाँड गरेको छ । आइतवार सम्पन्न समाजको पहिलो विस्तारित बैठकले संगठनलाई थप गतिशिल बनाउन जिम्मेवारी बाँडफाँड गरेको हो ।   लन्डनको रिडिङस्थित एभरेष्ट तन्दुरी हलमा सम्पन्न बैठकले समाजको विभिन्न विभागका लागि जिम्मेवारीहरु तोकेको ...

  • अर्थमन्त्री शर्माको हाइड्रोमा शेयर, विदेशका पैसा झिकाउँदा लिन्छन् प्रतिशतमा ‘कमिशन’

    शंकास्पद रकम निकासाको बाटो खोल्नका लागि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गराउन सफल अर्थमन्त्री जनार्दन शर्माले अवैध रुपमा जम्मा पारेको पैसा र कमिशनवापत ठूला परियोजनामा शेयर राखेको खुलेको छ।   अर्थमन्त्री जनार्दन शर्माले सानी भेरी हाइड्रो पावरमा लगानी गरेको खुलेको हो। अस्ट्रेलियामा शिक्ष...

  • अपमान भएको भन्दै सुदूरपश्चिममा गठबन्धनबाट बाहिरियो जसपा

    धनगढी । केन्द्रमा सत्तारुढ गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेशमा भने गठबन्धन तोड्ने निर्णय गरेको छ । प्रदेशसरकारलाई समर्थन दिँदै आएको जसपाले प्रदेश सरकारमा तीन दलको मात्रै प्रतिनिधित्व गरिएको भन्दै समर्थन फिर्ता गर्दै गठबन्धन तोड्ने भएको हो । जसपाबाट प्रदेशसभामा एक जनाको प्रतिनिधित्व रहेको छ ।...

  • आजदेखि निर्वाचन आचारसंहिता लागू

    काठमाडौं । निर्वाचन आयोगले आजबाट निर्वाचन आचारसंहिता लागू गरेको छ । आयोगले राजनीतिक दलहरूलाई निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३, निर्वाचन आचार संहिता, २०७८ र निर्वाचन सम्बन्धी अन्य कानुनमा भएका व्यवस्था समेतलाई एकीकृत गरी ६० बुँदे निर्देशन जारी गरेको हो ।   निर्वाचनलाई स्वच्छ स्वतन्त्र, निष्पक्ष बनाउनका ल...

  • चुनावी तालमेलको कसरतमा एमाले

    काठमाडौँ — प्रमुख प्रतिपक्षी दल एमालेले आसन्न स्थानीय तह निर्वाचनमा तालमेलका लागि कसरत सुरु गरेको छ । ०७४ को विरासत जोगाउँदै पहिलो शक्ति बन्ने महत्त्वाकांक्षी लक्ष्य राखेको एमालेले आगामी निर्वाचनमा पाँचदलीय सत्ता गठबन्धनको सामना गर्दै छ ।   केन्द्रीय तहमा कुनै दलसँग गठबन्धन नगर्ने निर्णय गरेको एमालेले कम...

  • गेजुवाबाट खोसियो बुढीगण्डकी आयोजना

    काठमाडौँ — सरकारले बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाबाट चिनियाँ कम्पनी चाईना गेजुवा ग्रुप कम्पनी लिमिटेड (गेजुवा) लाई निकाल्ने निर्णय गरेको छ । बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बुढीगण्डकीबाट गेजुवालाई निकालेर आयोजना सरकारले आफै बनाउने निर्णय गरेको नेपाल सरकारका एक मन्त्रीले जानकारी दिए । &nbs...

  • २० देशका लागि राजदूत नियुक्ति सिफारिस, को को भए राजदूत सिफारिस ?

    काठमाडौं । सरकारले २० देशमा रिक्त रहेको राजदूत नियुक्ति गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।मन्त्रिपरिषद्ले परराष्ट्र सेवाका ८ सहित २० जनालाई राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको उनले जानकारी दिए ।   स्थानीय तहका लागि निर्वाचन आयोगले आ...

  • माओवादी र प्रचण्डलाई हराउन देशीविदेशी शक्ति लागेका छन्ः प्रचण्ड

    चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले जनताको असली साथी भनेको माओवादी केन्द्र रहेको बताएका छन् । आज चितवनमा आयोजित कार्यक्रममा उनले राष्ट्रको एकमात्र अग्रगामी शक्ति र जनताको साथी माओवादी भएको दाबी गरे । अग्रगामी परिवर्तनलाई संस्थागत गर्न र नेपाल र नेपाली जनताको समृद्धि...