अहिलेसम्म मात्र १२ जना चन्द्रसतहमा पुग्न सफल भएका छन्। त्यसो भए पृथ्वीमै चारवटा साना–चन्द्रमा किन नबनाउने त! जहाँ १ करोड मानिसले चन्द्रमाकै जस्तो सतहमा हरेक वर्ष पाइला राख्न सकून्! हो, यही अवधारणा हो ‘मून’को। यो एक विलासी रिसोर्ट हो जुन गोलाकार ७३५ फिट/२२४ मिटर अग्लो तथा आकर्षक डिजाइनयुक्त हुनेछ। यसको न...
समाचार
-
-
आइपुगे चिनियाँ विदेशमन्त्री
चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आइपुगेका छन्। सोमबार पाकिस्तान पुगेका वाङ अफगानिस्तान, भारत हुँदै शुक्रबार दिँउसो काठमाडौं आइपुगेका हुन्। उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। त्रिभुवन विमानस्थलमा चिनियाँ विदेश मन्त्री परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनिया...
-
बार्ता भाँडन कोशिस भएको भन्दै गेसोद्धारा आपत्ती
लन्डन–गोर्खाहरुको अग्रणी संस्था गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले पछिल्लो समय गोर्खाहरुको समस्या समाधानका लागि बिषयमा हुन लागेको बार्ता भाँडन कोशिस भइरहेको भन्दै आपत्ती जनाएका छन । गोर्खा भूतपूर्व सैनिक संघ गेसोका सभापति कृणकुमार राईले गेसो पूर्व सभापति पदमबहादुर गुरुङ र ब्रिगेड अफ गोर्खाजका लेफ्टीने...
-
वाङको भ्रमणः चीनले वार्षिक अनुदान १५ अर्ब पुर्याउने, १० सम्झौतामा हस्ताक्षर हुने
उत्तरी छिमेकी चीनले नेपालका लागि वार्षिक अनुदान सहयोगमा वृद्धि गर्ने भएको छ। चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीको शुक्रबारदेखि हुने नेपाल भ्रमणका क्रममा दस वटा सहमति/सम्झौता हस्ताक्षर गर्ने तयारी भइरहेको भ्रमण तयारीमा संलग्न परराष्ट्र मन्त्रालयका अधिकारीहरुले बताए। तीमध्ये दुई देशबीच आर्थिक तथा प्राविध...
-
पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
जबरजस्ती करणीको आरोपमा पक्राउ परेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)लाई तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । बुधबारदेखि सुरु थुनछेक बहस बिहीबार सकिएलगत्तै जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलाशले थुनामा राखेर अनुसन्धान गर्ने आदेश गरेसँगै शाह जिल्ला कारागार चलान भएका हुन । शाहविरुद...
-
बार्ताका लागि आन्तरिक गृहकार्यमा छौं : धर्म तामाङ
लामो समयदेखि बेलायती सैनिकमा काम गरेका गोर्खा भूतपूर्व सैनिकहरुमाथि भएको विभेद कायमै छ । समानताको माग गर्दै गोर्खाहरुले आन्दोलन गरेको तीन दशक वितिसक्दा पनि समस्या समाधान भइसकेको छैन । गोर्खाहरुको चरणबद्ध आन्दोलनले आंशिक सफलता पाएपनि दिर्घकालिन रुपमा समाधान भने भएको छैन । अहिले गोर्खाहरुको समस्या समाधानका लागि बेलायत,...
-
मधेसबाहेक ६ प्रदेशमा एमाले पहिलो
काठमाडौं : नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक काठमाडौंमा सुरु भएको छ । बुधबारबाट सुरु भएको बैठकको पहिलो दिन विभिन्न प्रतिवेदन पेश भएका छन्। बुधबारको बैठकमा देशका सातै भौगोलिक प्रदेशका अध्यक्षहरुले एमालेको अवस्थाबारे रिपोर्टिङ गरेका छन्। निर्वाचनमा एक्लाएक्लै गए मधेसबाहेक ६ प्रदेशमा एमाले पहिलो हुने उनीहरुको रिपोर्ट...
-
सभापतिले चाहँदैमा चुनावमा गठबन्धन हुँदैनः कोइराला
काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको संस्थापन इतरपक्षले सभापतिले चाहँदैमा मात्रै स्थानीय चुनावमा गठबन्धन हुन नसक्ने निष्कर्ष निकालेको छ । बुधबार काठमाडौंमा बसेको शेखर कोइराला समूहको बैठकले सभापति शेरबहादुर देउवाले चाहेरमात्रै स्थानीय चुनावमा अन्य दलसँग गठबन्धन नहुने निष्कर्ष निकालेको छ । ...
-
ओली देखाएर देउवा तर्साउने प्रचण्डको प्रयास
काठमाडौं। स्थानीय, प्रादेशिक र संघीय तहसम्मको निर्वाचनमा अहिलेको सत्ताधारी गठबन्धनलाई नै चुनाबी गठबन्धन बनाएर जान चाहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेस सभापति देउवालाई घुर्की लगाउने र तर्साउने अवस्थामा पुगेका छन्। यसका लागि उनले अहिलेको गठबन्धन नरहे आफू एमाले अध्यक्ष केपी ओलीसँग मिल्न जाने कार्ड ...
-
नर्स बेलायत पठाउने प्रक्रिया कहाँ अड्कियो ?
बेलायतले गत कात्तिक अन्तिम साता नेपालबाट झण्डै १० हजार नर्स लैजाने प्रस्ताव गर्यो। नेपालस्थित बेलायती राजदूतावासको प्रस्तावसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सरकारी तहको सम्झौता गरेर नर्स कामदार भिसामा बेलायत पठाउने प्रकृया मंसिरमै थालेको थियो। तर यो विषय अझैसम्म छलफलमै अड्किएको श्रम रोजग...
- « Previous Page
- 1
- …
- 64
- 65
- 66
- 67
- 68
- …
- 135
- Next Page »












