• देशभर उम्मेदवार मनोनय सुरु, यस्तो छ निर्वाचन कार्यतालिका

    आसन्न स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोनय सुरु भएको छ। देशका ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यलयमा बिहान १० बजेदेखि उम्मेदवारको मनोनय सुरु भएको निर्वाचन आयोगले जनाएको छ।   आयोगले आज बिहान १० देखि अपराह्न ५ बजेसम्म र सोमबार पनि बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेदवारल...

  • एमालेले टुङग्यायो महानगर र उपमहानगरको उम्मेदवारी, कहाँ को-को?

      काठमाडौं। नेकपा एमालेले पाँच महानगरपालिका र नौ वटा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवारीको नाम टुंगो लगाएको छ। शनिबार बसेको सचिवालय बैठकले पाँच महानगरपालिका र नौ वटा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवारीको नाम टुंगो लगाएको एमालेका प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। &...

  • भोजपुरका ‘ध्रुवे हात्ती’- दोस्रोपटक महागठबन्धन पल्टाउन चुनावी मैदानमा

    सत्तारुढ पाँच दलको तालमेलका कारण यो पटकको चुनाव जित्न नेकपा एमालेलाई सकस छ । तर, अधिकांश ठाउँमा चुनौती बढिरहँदा भोजपुर टेम्केमैयुङ गाउँपालिकाका ध्रुवराज राई भने ढुक्क छन् । किनकि २०७४ कै चुनावमा महागठबन्धनलाई हराएर एमालेका ध्रुवराजले यो गाउँपालिकामा विजय हात पारेका थिए ।     उनी चुनावी मैदानमा हो...

  • बेलायतका किरात राईहरुले मे २८ मा साकेला उभौली मनाउने

    लन्डन । बेलायतमा बस्ने किरात राईहरुले यसपटक साकेला उभौली धुमधामका साथ मनाउने भएका छन । आउँदो मे २८ मा बेलायतका किरात राईहरुले संयुक्त रुपमा एकैथलोमा साकेला उभौली मनाउने भएका हुन । बेलायतको वकिङस्थित ग्याम्वल्सलेन किरात हाउसमा बेलायतभरीका किरात राईहरु भेला भएर एकसाथ साकेला मनाउने भएका छन । किरात राईहरुले हरेक वर्...

  • वीरगन्जमा एमाले र लोसपाबीच गठबन्धन

    वीरगन्ज महानगरपालिकामा नेकपा(एमाले) र लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा)बीच गठबन्धनकाे सहमति जुटेकाे छ।   ३० वैशाखमा हुने चुनावमा वीरगन्जकाे मेयरमा एमालेका विजयकुमार सरावगी उम्मेदवार बन्ने भएका छन् भने उपमेयरमा लोसपाका पुरूषोत्तमलाल झा उम्मेदवार हुनेछन्। सरावगी वर्तमान मेयर हुन्। उनी हालै मात्र एमाले...

  • विराटनगर कांग्रेसले गठबन्धनको निर्णय नमान्ने, एक्लै चुनाव लड्ने

    सत्तारुढ गठबन्धनले भागबण्डाका लागि लिएको निर्णय नेपाली कांग्रेस विराटनगर महानगर समितिले नमान्ने भएको छ। गठबन्धनको निर्णयप्रति रुष्ट बनेको समितिले विराटनगरमा कुनै पनि दलसँग तालमेल नगरिकन वैशाख ३० गतेको स्थानीय तह चुनावमा एक्लै भिड्ने निर्णय यसअघि नै गरिसकेको छ।   निर्णयमात्रै हैन, आकांक्षीमध्येबाट मेयर र ...

  • गठबन्धनको निर्णयले वीरगन्ज र जनकपुर कांग्रेस निराश, निर्णय नसच्याए कठाेर कदम

    आगामी वैशाख ३० गते हुने निर्वाचनको लागि पाँच दलीय गठबन्धनले मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगर र औद्योगिक सहर वीरगन्ज महानगरको प्रमुख जसपालाई दिने निर्णय गरेसँगै कांग्रेसमा निराशा छाएको छ। यो निर्णयलाई कदापी नस्वीकार्ने र निर्णय सच्याउनु पर्ने कांग्रेस नेता कार्यकर्ताले माग गरेका छन्। निर्णय नसच्या...

  • युवामा अपेक्षा गर्ने मिहेनत नगर्ने बानी भए त्याग्नु पर्छः एमाले अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूमा रहेको देशभक्ति सुशासनको अकांक्षा, सामाजिक सदभाव, राष्ट्रिय एकता, सम्मृद्ध नेपा सुखी नेपाल परिकल्पना पुरा गर्ने अठोटबाट अत्यन्त खुसी लागेको बताएका छन्।   ललिपुरको गोदावरीमा आयोजित ‘युवासँग म’ कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले...

  • मधेश प्रदेशका सिट बाँडफाट गर्न सत्तारुढ गठबन्धन दललाई सकस

    मधेस प्रदेशमा चुनावी तालमेल गर्न सत्तारुढ गठबन्धनलाई सकस भएको छ। प्रदेशका चुनावी तालमेल गर्न प्रदेश स्तरीय सत्तारुढ गठबन्धन दलको पटक–पटक वैठक बसे पनि अझै पालिका बाँडफाटमा सहमति जुटन सकेको छैन।   सोमबार बसेको सत्तारुढ गठबन्धनले पहिलो चरणमा गत स्थानीय तहको निर्वाचनमा नेकपा एमाले र वर्तमानमा लोसपाले नेतृत्व...

  • प्रधानमन्त्री देउवाको गृहजिल्ला मै असन्तुष्ट

    काठमाडौं। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा कांग्रेसका असन्तुष्ट पक्षले आसन्न निर्वाचनमा बागी उम्मेदवारी दिने तयारी गरेको छ।   पार्टीको १४ औँ महाधिवेशनमा विवाद भएको क्रियाशील सदस्यको विषय अहिलेसम्म समाधान नभएपछि पूर्वजिल्ला सभापति कर्ण मल्ल समूहले कांग्रे...