काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले ३० वैशाख २०७९ का लागि तोकिएको स्थानीय तहको निर्वाचनको घोषणा पत्र अनुमोदन गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सोमबार बसेको सचिवालय बैठकमा घोषणा पत्र अनुमोदन भएको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताए। पार्टी स्थापना दिवसको अवसरमा वैशाख ९ गते उक्त घो...
समाचार
-
-
पृथ्वीबहादुर शाहका नाममा दुई वर्षदेखि लगातार आएको थियो रकम ! सीआईबीमा मुद्दा कायमै
काठमाडौं । अमेरिकाबाट ४० करोड रुपैयाँ बराबरको रकम भित्र्याएर विवादमा तानिएका पृथ्वीबहादुर शाहको शंकास्पद रकमबारे नेपाल प्रहरीले दुई वर्षअघिदेखि नै अनुसन्धान थालेको खुलेको छ । त्यसबेलादेखि नै शंकास्पद रकम आएको पाइएपछि अनुसन्धान गर्न राष्ट्र बैंकले भनेको थियो । राष्ट्र बैंकले लगातार शंकास्पद रकम आएको हुँ...
-
एमाले सरकार हुँदाको विकास देखेर विपक्षी अतालिएः अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा देशको विकास देखेर विकास बिरोधी अत्तालिएर सरकार ढालेको आरोप लगाएका छन्। आइतबार नेकपा एमाले हुम्लाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले गरेका विकासका काम देख्न नसक्नेहरु सरकार ढाल्न अदालत गएको आरोप लगाएका हुन्...
-
नयाँ बर्षको अवसरमा शुभकामना आदनप्रदान
लन्डन । गोर्खा नेपलिज वेल्फेयर सोसाइटी युकेले नेपाली नयाँ बर्ष २०७९ को अवसरमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ । लन्डनको साउथ हेरोस्थित हेरोवरो क्लवमा शनिवार नयाँ बर्ष शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको हो । नेपाली संस्कार सँस्कृतिहरुलाई जीवन्त दिनका लागि आयोजित कार्यक्रममा भेटघाट तथा सांगीति...
-
चितवन कांग्रेस सभापति खनाल भन्छन्– भरतपुर माओवादीलाई छाडेमा नतिजा प्रतिकुल आए जिम्मा लिन्नौँ
चितवन । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले आगामी स्थानीय तह निर्वाचनमा नतिजा प्रतिकुल आए आफूहरूले जिम्मा नलिने बताएका छन् । भरतपुर महानगरपालिका प्रमुखको उम्मेदवार नेकपा (माओवादी केन्द्र)लाई छाड्ने केन्द्रीय निर्णय भएमा त्यस्तो निर्णय मान्न आफू तयार भएको तर नतिजामा जिम्मेवार नहुने खनालले बताए । ...
-
पाँच दलीय गठबन्धनः केन्द्रमा सहमति, जिल्लामा तोडिदैँ
काठमाडौं।नेपाली कांग्रेसको नेतृत्वको सत्तारुढ पाँच दलीय गठबन्धन गर्ने बारेमा केन्द्रमा सहमति भए पनि जिल्लाहरूमा तोडिने क्रम सुरु भएको छ ।विगतमा निर्वाचन जितेका स्थानमा सोही पार्टीले उम्मेदवारी दिने तर एमालेसहित अन्य दलले जितेका स्थानमा भने भागबन्डा गर्ने मोटामोटी सहमति बाहिरिएलगत्तै गठबन्धनमा समस्या देखा पर्ने क्रम...
-
एमालेमा ८० प्रतिशत ‘इमानदार’ कम्युनिस्ट छन् : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)मा ८० प्रतिशत ‘इमानदार’ कम्युनिस्टहरू रहेको बताएका छन् । बिहीबार खुमलटारमा आयोजित ‘माओवादी ध्रुवीकरण र एकता कार्यक्रम’मा उनले नेतृत्वले उनीहरूलाई बन्दी बनाएर राखेको आरोप लगाए । “एमालेभित्र सबै खराब छन् भन्ने होइन । त्य...
-
शंकास्पद ४० करोड छुटाउन अर्थमन्त्रीकै तोक
काठमाडौं : विवादास्पद व्यापारी पृथ्वी शाहको अमेरिकाबाट आएको शंकास्पद ४० करोड रुपैयाँ छुटाउन अर्थमन्त्री स्वयंले तोक आदेश गरेको पाइएको छ। शाहले गत चैत ११ गते अर्थमन्त्री जनार्दन शर्मालाई सोझै निवेदन दिएका थिए। उनका ११ कम्पनीका नाममा आएको रकम छुटाउन उनले सादा कागजमा निवेदन लेखेका थिए। त्यसमा अर्थमन्त्री...
-
‘तीर’ छाडेर कमल थापाले किन रोजे ‘सूर्य’ चिन्ह ?
काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनावी गठबन्धन गर्दा मत बदर हुने सम्भावनालाई मध्यनजर गर्दै सूर्य चिन्हबाट चुनाव लड्ने निर्णय गरिएको बताएका छन्। बुधबार एमालेसँग चुनावी तालमेलको सहमति गरेका थापाले सूर्य चिन्हबाट चुनाव लड्ने घोषणा गरेका थिए। आफ्नो पार्टीको 'तीर' चिन्ह हुँदाहुँदै हिन्दुराष्ट्...
-
निर्वाचन सफल बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री राई
मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न गर्न प्रदेश सरकारका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा उनले प्रदेश सरकारले आगामी निर्वाचनलाई आफ्नो कर्तव्य र जिम्मेवार...
- « Previous Page
- 1
- …
- 61
- 62
- 63
- 64
- 65
- …
- 135
- Next Page »












