• सञ्चालनमा आयो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

    नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बन्द भएका हवाई उडानलाई पुनः सञ्चालनमा ल्याएको छ । प्राधिकरणका अनुसार विमानस्थल दिउँसो साढे २ बजेबाट पुनः सञ्चालनमा आएको हो ।   विभिन्न परिस्थितिका कारण मंगलबारदेखि रोकिएका उडानलाई बुधवार दिउसो बसेको त्रिभुवन अन्तर्राष्ट्रिय विमा...

  • जेनजी प्रतिनिधिसँग प्रधानसेनापतिले भने- पहिले सबै मिलेर आउनुस्

    नेपाली सेनाको मुख्यालय जंगीअड्डामा जेनजी आन्दोलनका प्रतिनिधिहरु पुगेका छन् । सोमबार र मंगलबारको तनावपछि उत्पन्न परिस्थितिकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले संवादका लागि आह्वान गरेका थिए । त्यसपछि बुधबार जेनजी प्रतिनिधिहरु भद्रकालीस्थित सैनिक मुख्यालय पुगेका हुन् ।   ‘जेनजी आन्दोलनको प्रतिनिधि भन्दै १५/१६...

  • धमाधम पार्टी छाडेको घोषणा गर्दै एमालेका नेताहरू

    जेनजी आन्दोलन चलिरहेका बेला पूर्वमा राजनीतिक दल त्यागेको घोषणा गर्नेहरूको लर्को लागेको छ। एमाले केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरे र उनकी पत्नी विमला घिमिरेले पार्टी त्यागेको घोषणा गरेका छन्। जेनजी आन्दोलनमा सरकारले गरेको दमन निन्दनीय भएको बताउँदै उनीहरूले दल त्यागेको घोषणा गरेका हुन्। बेलबारी नगरपालि...

  • राष्ट्रपति-जेनजी संवादमा सेनाले गर्नेछ सहजीकरण

    काठमाडौंमा मंगलबार उत्पन्न तनावपूर्ण परिस्थितिलाई संवादको माध्यमबाटै हल गर्न नेपाली सेनाले जोड दिएको छ । सेनाका एक उच्च अधिकारीले अनलाइनखबरसँग बताएअनुसार सबै सुरक्षा संयन्त्रका प्रमुखसहित भएको छलफलबाट वार्ताबाटै समाधान निकाल्नुपर्नेगरी सुझाव राष्ट्रपति रामचन्द्र पौडेललाई दिइएको छ ।   ‘त्यहीअनुसार राष्ट्रपति का...

  • जेनजीबाट घरमै कुटिए देउवा दम्पती

    पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटिएका छन् । उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् ।   उग्र प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले  सिंहदरबार, संसद् भवन लगायतका शीर्ष नेताहरूको घरमा आगजनी गरेका थिए । साथै पार्टी कार्...

  • प्रधानमन्त्री ओलीले दिए राजीनामा

    प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । उनले पदबाट दिएको सचिवालयले जानकारी गराएको छ ।सोमबारबाट जारी जेनजीहरूको प्रदर्शन उग्र बनेपछि अन्तत: प्रधानमन्त्री ओली राजीनामा दिन बाध्य भएका हुन् ।   जेनजीहरूको प्रदर्शनका क्रममा सोमबार एकैदिन १९ जना युवाहरूले ज्यान गुमाएका थिए । मंगलबार बिहानैदेखि ...

  • सामाजिक सञ्जालमाथिको प्रतिबन्ध खोल्न तयार भएनन् प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथिको जारी प्रतिबन्ध फुकुवा गर्न अस्वीकार गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जालमाथि जारी प्रतिबन्ध फुकुवा गरिनुपर्ने धारणा राखेका थिए ।   तर, प्रधानमन्त्री ओलीले सरकारको निर्णय सही रहेको भन्द...

  • गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्री लेखकले राजीनामा दिएका हुन् ।   सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेपछि लेखक राजीनामा दिन बाध्य भएका थिए । सो प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् ।   आजै बसेको...

  • देशका मुख्य सहरमा जेन-जीको प्रदर्शन

    जेन-जी पुस्ताका युवाहरूले सोमबार देशका मुख्य सहरमा प्रदर्शन गरिरहेका छन् । भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जाल प्रतिबन्धको विरुद्धमा युवाहरूले देशैभरीका मुख्य सहरमा प्रदर्शन गरेका हुन् ।   युवाहरूले राजधानी काठमाडौँ बाहेक इटहरी, नेपालगन्ज, बुटवल, पोखरा, कञ्चनपुर, विराटनगर, हेटौँडा लगायतका मुख्य सहरहरूमा...

  • ओलीले विधान महाधिवेशनमा राख्न रोकेको कर्ण थापाको फरक मतमा के छ ?

    ललितपुर : नेकपा एमालेको विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्णबहादुर थापालाई फरक मत राख्न दिइएन । शुक्रबार गोदावरीमा भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले फरक मत प्रस्तुत गर्न वञ्चित गरेपछि थापा आधा घण्टासस्म उभिरहे । विधान महाधिवेशनमा आफ्नो फरक मत राख्ने कार्यसूचि रहेको भन्दै थापाले समय मागेका थिए । हलमा भएका...