• एनआरएनए यूकेको नाममा आसन्न निर्वाचन अवैधानिक

    लन्डन- गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले आसन्न निर्वाचन र अधिवेशन अवैधानिक एवं समाज भांड्न गरिएको आरोप लगाउंदै त्यसमा विश्वास नगर्न अपिल गरेको छ । अल्डरसटस्थित ठमेल रेष्टुरेन्टमा बुधबार एक पत्रकार सम्मेलन गर्दै संघले सर्वोच्चको परमादेशमा गठित उच्चस्तरिय समितिले एकता महाधिवेशन गरेर काठमाडौंमा महेश श्र...

  • बेलायतमा विमानमा आगलागी, विमानस्थल बन्द

    बेलायतको साउथेन्ड–अन–सीमा विमान दुर्घटना भएको छ । आइतबार साउथेन्ड–अन–सीमा १२ मिटर लामो विमानमा आगलागी भएको हो ।   विमानमा आगलागी भएपछि लन्डनको साउथेन्ड विमानस्थल अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ । प्रहरीका अनुसार दुर्घटनामा हालसम्म मानवीय हताहत भएको पुष्टि भएको छैन ।   विमानस्थल प्रशास...

  • लण्डनमा १२ वर्षपछि इतिहास दोहोर्‍याउँदै नेपथ्य

    नेपथ्य ब्यान्डले जुन मञ्चमा आफ्नो सफलताको मानक उभ्याएको थियो, त्यहीँ उसले १२ वर्षपछि इतिहास दोहोर्‍याउने भएको छ । साढे तीन दशकदेखि फरक–फरक नेपाली पुस्ताबिच लोकप्रियता आर्जन गर्दै आएको यो साङ्गीतिक समूह आगामी अगस्ट ९ को बेलुकी बेलायतको सुप्रसिद्ध वेम्बली एरिनामा प्रस्तुत हुँदै छ ।   यो त्यही मञ्च हो, जहाँ...

  • देशभर ५९ प्रतिशत रोपाइँ

    देशभर हालसम्म करिब ५९ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विकास मन्त्रालयका अनुसार यही असार २९ गतेसम्म आठ लाख १६ हजार ४०५ हेक्टर जमिनमा रोपाइँ भएको हो । गत वर्षको तुलनामा झण्डै ८ प्रतिशतले रोपाइँमा कमी आएको छ ।   प्रतिशतका हिसाबले सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा करिब एक लाख ६४ हजार हेक्टरमा रोपाइँ भएको छ ...

  • कांग्रेसमा अनुशासनको कारबाही शेखर पक्षले अस्वीकार र प्रतिवाद गर्ने

    कांग्रेसको शेखर कोइराला पक्षले विधानविपरीत पूर्वाग्रही भएर आफूनिकट नेताहरूलाई छानीछानी कारबाही गरिएको निष्कर्ष निकाल्दै त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको छ । पार्टीको कुनै पनि सदस्यउपर उजुरी परेमा त्यसको ६ महिनाभित्र टुंग्याउनुपर्ने वैधानिक व्यवस्था भए पनि निर्वाचन भएको झन्डै तीन वर्षपछि गरिएको कारबाहीको निर्णय अ...

  • ‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’

    नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीमा नेतृत्वको विषयमा छलफल गर्ने बेला नभएको बताएका छन्। ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा एमाले उपत्यका विशेष प्रदेश कमिटीको बैठकलाई आज सम्बोधन गर्दै उनले अहिले विधान महाधिवेशनमा आइरहेकाले पार्टीले विधि र विधानको विषयमा प्रवेश गरेको बताए।   ‘अहिले व...

  • बाढीले उपल्लो मुस्ताङमा ४ पुल बगायो

    उपल्लो मुस्ताङमा मङ्गलबार साँझ लेदोसहितको बाढीले छवटा पुलमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।   नेपाल-चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ गाउँपालिका-४ छोसेरस्थित चुम्जुङ खोलामा करिब तीन घण्टा भीषण बाढी आएको थियो । बाढीले लोमान्थाङ-४ स्थित चुम्जुङ खोलामा एक पुल र लोमान्थाङ-२ साम...

  • रसुवागढी नाकामा बाढीका कारण ३ प्रहरीसहित १२ नेपाली र ६ चिनियाँ गरी १८ जना बेपत्ता

    रसुवागढी नाकामा आएको बाढीका कारण १८ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयको प्रारम्भिक रिपोर्टअनुसार लेन्डेखोलामा आएको बाढीका कारण नेपाल प्रहरीका ३ जनासहित १२ नेपाली र ६ जना चिनियाँ नागरिक गरी १८ जना बेपत्ता भएका हुन् ।   बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ । पुल नहुँदा नेपाल र ची...

  • भोजपुरमा व्यापारीहरूको चुनावी सरगर्मी

    भोजपुर । जिल्लाका उद्योगी-व्यापारीमाझ केही दिनयता चुनावी सरगर्मी बढेको छ । उद्योग बाणिज्य संघको वार्षिक साधारणसभा तथा जिल्ला अधिवेशन नजिकिएसँगै नेतृत्व हत्याउन व्यवसायीहरू छुट्टाछुट्टै प्यानल बनाएर मैदानमा उत्रिएका छन् ।   अधिवेशनमा पूर्वउपाध्यक्ष बद्रीकुमार श्रेष्ठ र बहालवाला उपाध्यक्ष निर कुमार विक प्य...

  • युक्रेनको राजधानी किभमा रुसी ड्रोन आक्रमण

    काठमाडौं । युक्रेनी अधिकारीहरूका अनुसार रातभरि भारी रुसी आक्रमणपछि शुक्रबार बिहान कीभ धुवाँको बादलले ढाकिएको थियो।   युक्रेनले भनेको छ कि अँध्यारो हुँदै जाँदा, हवाई रक्षा बन्दुक र ड्रोनको आवाज र ठूलो विस्फोटहरू गुन्जाउन थाले। रूसले रातभर ५५० ड्रोन आक्रमण र ११ वटा मिसाइल प्रहार गर्यो।   अमेरिकी...