• गोंगबुको एक घरमा प्रहरीको छापा, साढे ३ करोड नगद र सुन बरामद

    प्रहरीले गोंगबुस्थित विनोदकुमार श्रेष्ठको घरबाट स्रोत नखुलेको ३ करोड ५० लाख रुपैयाँ बरामद गरेको छ । जिल्ला प्रहरी प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार त्यहाँ ठूलो परिमाणमा स्रोत नखुलेका गरगहना पनि रहेको सूचनाका आधारमा अनुसन्धान भइरहेको छ ।   भन्सार छलेर ल्याइएका गरगहनाको भण्डारण र त्यसको विक्रीबाट आएको ...

  • एनआरएनए यूके वेल्सले लियो शपथ

    कार्डिफ, वेल्स - गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके राज्य समन्वय परिषद् वेल्सको नयाँ कार्यसमितिले शपथ ग्रहण गरेको छ । ३१ अगस्ट आइतबार कार्डिफमा एक कार्यक्रमबीच शपथ ग्रहण भएको हो ।   औपचारिक उद्घाटन कार्यक्रम दिउँसो १ बजे सदस्यहरुको प्रवेशसँगै सुरु भएको थियो। शुरुमा केन्द्रिय सचिव कृष्ण प्रसाद खतिवडाले सुरक्...

  • बेलायतमा लिम्बु लोक संगीत विस्तार गर्दै भक्ति आङदेम्बे

    लन्डन । लोक लिम्बू गीत–संगीतमा निरन्तर लागिरहेका भक्ति आङदेम्बे धेरैका लागि परिचित नाम नहुन सक्छ । उनी लोक लिम्बु संस्कृतिको गीत–संगीतमा उत्थान र जगेर्नामा निरन्तर काम गरिरहने सर्जकभित्र पर्छन ।   अहिलेसम्म तीन दर्जन भन्दा बढी लिम्बु लोक गीत बजारमा ल्याइसकेका भक्ति आङदेम्बे गायक, संकलन र संगीतकार आफै हुन...

  • नेपालको विरोधबीच लिपुलेकसहितका व्यापार नाकाबारे भारत मौन,

    काठमाडौँ- गत भदौ २ गते भारत पुगेका चिनियाँ विदेशमन्त्री वाङ यी र समकक्षी एस. जयशंकरबीच भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेकबाट व्यापारिक नाका खोल्ने नयाँ सहमति गरेपछि नेपालमा तरंग फैलियो।   भारतीय अतिक्रमणमा परेको लिपुलेक पासलाई व्यापारिक नाकाका रुपमा उपयोग गर्न चीनले समेत सहमति जनाएपछि नेपालले त्यस...

  • १० वर्षमा एउटा मात्र ‘होम म्याच’

    काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पछिल्लो दुई वर्षमा एउटा मात्र औपचारिक अन्तर्राष्ट्रिय पुरूष फुटबल खेल भएको छ। पछिल्लो पटक सन् २०२३ को नोभेम्बरमा नेपाली पुरूष टोलीले यमनविरूद्ध एसियन कप छनोट खेलेको थियो।   यसै वर्ष नेपालले दशरथ रंगशालामा दुई वटा 'होम म्याच' खेल्ने तय छ तर यी खेल रंगशालाको मापद...

  • एनआरएनको अध्यक्षमा डा. हेमराज शर्माको उम्मेदवारी घोषणा

    लन्डन — गैर–आवासीय नेपाली संघ (एनआरएन)को आगामी अक्टोबरमा हुने १२ औं विश्व सम्मेलनमा अध्यक्ष पदका लागि बेलायत निवासी डा. हेमराज शर्माले उम्मेदवारी दिने भएका छन् । सोमबार एक विज्ञप्ती जारी गर्दै डा. शर्माले संस्थालाई पुस्तौंसम्म धरोहर बनाउने अठोटसहित अध्यक्षमा उम्मेदारीको घोषणा गरेका छन ।   शर्माले उम्मेदव...

  • नेपाली झल्को दिने बेलायतमा भब्य मेला । मेलामा यस्तो देखियो (तस्विरहरु)

    लन्डनको केम्पटन पार्क रेसकोर्समा २४ अगष्ट २५ मा विविध सांस्कृतिक प्रस्तुतिहरुका साथ १६औं नेपाली मेला सम्पन्न भयो । तमुधिं यूकेको आयोजना र बेलायतस्थित नेपाली दूतावासको सहकार्यमा मेला सम्पन्न भएको हो । बिहान १० देखि बेलुका ९ बजेसम्म कार्यक्रम सम्पन्न भएको थियो ।   मेलामा करिब ७० भन्दा बढी स्टल, ३५ भन्दा बढ...

  • एनआरएनएको निम्तोमा अमरेशकुमार सिंह बेलायत आउदै

    लण्डन – गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको निमन्त्रणामा नेपालका स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंह आगामी १९ सेप्टेम्बर २०२५, शुक्रबार लण्डन आउने भएका छन् ।   उनको भ्रमणको मुख्य उद्देश्य यूकेस्थित नेपाली समुदायसंग प्रत्यक्ष संवाद गर्नु र गैर आवासीय नेपालीहरुको हित, सुशासन र नेपालको लोकतान्त्रिक प्रक...

  • एनआरएनए कप र नेपाली मेला संयुक्त रुपमा हुदै

    लन्डन । प्रेम गाहामगर नेतृत्वको गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतले १३ सेप्टेम्वर शनिबार फेल्थाम खेल मैदानमा दोस्रो “एनआरएनए कप र नेपाली मेला” संयुक्त गर्ने भएको छ ।   एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरका अनुसार कार्यक्रममा फुटबल प्रतियोगिता, सांस्कृतिक प्रस्तुति र नेपाली खानपान उपलब्ध गराइने छ । उन...

  • कुलमानलाई नेतृत्वमा आउन बेलायतको नेपाली समुदायको सुझाव

    लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए यूके) ले नेपाल विद्युत प्राधिकरणका पूर्व प्रवन्ध निर्देशक कुलमान घिसिङसंग अल्डरसटमा भव्य ‘मिट एण्ड ग्रिट’ कार्यक्रम गरेको छ । अध्यक्ष प्रेम गाहामगरको अध्यक्षतामा शुक्रबार एम्पायर हलमा आयोजित उक्त समारोहमा कुलमानको स्वागत सम्मान र उनका कुरा सुन्न सयौं सहभागी भए । उनको सम्...