भोजपुर । राष्ट्रिय युवा संघ भोजपुर नगर कमिटिले बजार सरसफाइ तथा डेंगु एवम् आँखा पाक्ने रोग सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । विशेषगरि पछिल्लो समय बढ्दै गएको डेंगु संक्रमण र आँखा पाक्ने रोगले ग्रसित बनिरहेकाबेला भोजपुरमा पनि सावधानी अपनाउन युवा संघले जनजागरणमूलक कार्यक्रम गरेको हो ।...
स्वास्थ्य/जीवन शैली
-
-
गहुँको जुसले कम गर्छ युरिक एसिड, यसरी बनाउनुहोस्
शरिरमा युरिक एसिडको मात्रा बढेपछि जोर्नी, घुँडा र हातको औंलामा अत्याधिक दुखाई हुने गरेको छ । युरिक एसिड यस्तो फोहोर पदार्थ हो जुन शरीरबाट निस्कनुको सट्टा जम्मा हुन थाल्दा समस्या हुन्छ । मृगौलाले रगतबाट युरिक एसिड सफा गर्ने काम गर्छ, जुन पिसाबबाट बाहिर निस्कन्छ। युरिक एसिडको मात्रा बढेपछि गाउट र आर्थराइ...
-
सङ्गीत स्वास्थ्यका लागि फाइदाजनक, स्मरण शक्ति बढ्ने
सङ्गीत सुन्नु स्वास्थ्यका लागि निकै फाइदाजनक छ । सङ्गीतमा हाम्रो समस्या हटाउने क्षमता हुन्छ । कठिन समयसँग जुध्न पनि सङ्गीतले मद्दत गरिरहेको हुन्छ । यसले हाम्रो शारीरिक र मानसिक स्वास्थ्यलाई उत्कृष्ट बनाउन मद्दत गर्छ । यसले थुप्रै समस्याबाट छुटकारा दिलाउँछ र स्वास्थ्यलाई विभिन्न फाइदा पुर्याउँछ । उत्सा...
-
टेम्केमैयुङ गाउँपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न, गाउँगाउँमा पुग्यो आँखाको ज्योती
भोजपुर । टेम्केमैयुङ गाउँपालिका २, छिनामखुका मच्छिन्द्र बहादुर राईले ९० वर्षको उमेरमा पुनः नयाँ ज्योती पाएका छन् । वर्षौपछि उनको अनुहारमा हर्ष छाएको छ । विगत लामो समयदेखि मच्छिन्द्रलाई मोतीविन्दुका कारण घरभित्र र बाहिर गर्न पनि कसैको सहारा चाहिन्थ्यो । तर मोतिविन्दुको शल्यक्रिया सफल भएपछि उनीमा ...
-
भोजपुरमा लम्पी स्किन रोगको प्रकोप बढ्दै, पशुचौपाया थलिएपछि किसान चिन्तित
भोजपुर । घरपालुवा पशुचौपायामा लम्पी स्किन रोगको संक्रमण बढ्न थालेपछि भोजपुरका किसान चिन्तित बनेका छन् । अधिकांश गाउँवस्तीका घरपालुवा गाईवस्तुमा यो रोगको प्रकोप बढ्न थालेपछि किसानहरु चिन्तित बनेका हुन् । बालीनाली लगाउने समयमा गाईवस्तु रोगबाट धमाधम संक्रमित हुन थालेपछि खेती चटारोमा थप समस्या थपिभ...
-
भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा पहिलोपटक एम्बुलेन्स सञ्चालन, दुर्गमका नागरिकलाई सहज
भोजपुर । लामो समयको पखाईपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा पहिलोपटक एम्बुलेन्स पुगेको छ । एम्बुलेन्स सेवा आएसंगै गाउँपालिकाबासी हर्षित बनेका छन् । गाउँपालिकाले रेडक्रस उपपशाखा अन्नपुर्णलाई एम्बुलेन्स् हस्तान्तरण गरेको छ । शाखाको पहलमा रेडक्रस केन्द्रिय कार्यालयको अनुदान रकम र गाउँपालिकाको आर्...
-
अत्याधिक हाई लाग्नु हुन सक्छ यी रोगको संकेत
मानिसहरु प्रायः थकित वा निद्रा लाग्दा हाई गर्ने गर्छन्। हाई लाग्नु पूर्णतया सामान्य हो र हरेक व्यक्तिले दिनमा ५ देखि १९ पटक हाई हाई गर्छन्। तर, स्लीप फाउन्डेसनका अनुसार दिनमा १० पटकभन्दा बढी हाई गर्ने धेरै मानिस छन्। केही अध्ययनहरूका अनुसार, त्यहाँ धेरै व्यक्तिहरू छन् जसले दिनमा लगभग १०० पटक हाई गर्छन्। यसको एक ...
-
जाडोमा हात खुट्टका औंलाहरू सुन्निन्छ? यी घरेलु उपाय अपनाउनुहोस्
काठमाडौं । जाडो मौसममा धेरै प्रकारका भाइरल रोगको जोखिम हुने गर्दछ । रुघाखोकी लाग्नु र ज्वरो आउनु सामान्य हो। यसका साथै यो मौसममा मानिसहरूले हातको औंला र खुट्टाका औंलाहरू पनि सुन्निने गर्दछ। अत्यधिक चिसोले औंलाहरू कठोर हुन गर्दछ जसले गर्दा हामीलाई केही काम गर्न पनि समस्या हुने गर्दछ । यस्तो अवस्थामा औंल...
-
८६ वर्षमा आँखाको ज्योती फर्किएपछि हर्ष, गाउँगाउँमा पुग्यो आँखाको ज्योती
भोजपुर । आमचोक गाउँपालिका ३, थिदिंखाकी शिवमाया विष्टले ८६ वर्षको उमेरमा पुनः नयाँ ज्योती पाएकी छन् । वर्षौपछि उनको अनुहारमा हर्ष छाएको छ । विगत लामो समयदेखि शिवमायालाई मोतीविन्दुका कारण घरभित्र र बाहिर गर्न पनि कसैको सहारा चाहिन्थ्यो । तर मोतिविन्दुको शल्यक्रिया सफल भएपछि उनीमा अझै संसार हेर्ने ईच्छा जागे...
-
छालालाई चाउरी पर्न नदिने घरेलु उपाय
बढ्दो उमेरसँगै शरीरका साथै छालामा पनि धेरै किसिमका समस्या आउन थाल्छ । छालामा ढिलापन आउने, चाउरी पर्ने, टाइटनेस कम हुने जस्ता समस्या देखा पर्छन् । यस्तो अवस्थामा ३० वर्षको उमेर पुगेपछि छालामा विशेष ध्यान दिनुपर्छ । त्यसैले आज हामी तपाईंलाई केही सजिलो घरेलु उपायको बारेमा बताउनेछौँ जसले छालालाई टाइट राख्...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 22
- Next Page »












