• अमेरिका लैजाने भन्दै मलावीमा बन्धक नेपालीको उद्दार

    काठमाडौ । मलावी लगेर बन्धक बनाइएका ६ नेपालीको उद्धार गरिएको छ । मानव बेचविखन अनुसन्धान व्युरोको समन्वयमा उनीहरुको उद्धार भएको हो । व्युरोका अनुसार नेपाली युवालाई अमेरिका पुर्‍याउँछु भनी विगत एक वर्षदेखि भियतनाम, इथोपिया, माडागास्कार, जोर्डन, दुबई र अजरबैजान हुँदै आफ्रिाकाको मलावी भन्ने मुलकमा लगि बन्धक बनाएको पाइएको...

  • अब प्रधानमन्त्रीको उपचार अमेरिकामा

    काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला रोगसम्बन्धी थप उपचार अब अमेरिकामा हुने भएको छ । यसनिम्ति उनका निजी चिकित्सक डा. दिव्यसिंह शाह आवश्यक कागजातसहित २४ गते आईतबार टर्किस एयरको दिउँसो २ः४० को उडानबाट अमेरिका पुगेर परामर्शमा जुटेकी छिन् । विदेश मामिला सल्लाहकार डा राजन भट्टराई पनि नोभेम्बर १३ र १४ मा क्य...

  • संखुवासभामा ६ महिनादेखि सुनिता किराती थुनामा

    संखुवासभा । किरात राई विद्यार्थी संघकी नेतृ सुनिता किराती ६ महिनादेखि संखुवासभा कारगारमा थुनामा रहेकी छन् । राई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्तासमेत रहेकी उनलाई गत चैत ८ गते काठमाडौंको पशुपतिनाथ मन्दिर क्षेत्रबाट प्रहरीले पक्राउ गरेको थियो । संखुवासभा घर भएकी उनीविरुद्ध संगठित अपराधको मुद्दा ...

  • कम्प्यूटरमा Shortcut key कसरी चलाउने, जानीराखाैं

    काठमाडौं : पछिल्लो समया कम्प्युटरमा चलाउनेको संख्यामा निकै बृद्धि भएको छ । कम्प्युटर चलाउन धेरै जान्नुपर्छ भन्ने छैन । कम्प्युटर चलाउदै जादाँ आफै जानिने र धेरै कुरा सिक्न सकिन्छ । केही ससाना कुरामा मात्रै ध्यान दिए पनि चलाउन सहज लाग्दै जान्छ। तल उल्लेख गरेका केही Short key हरु जानी राखै भने काम गर्दा समयको धेरै सद...

  • धरानमा उपनिर्वाचनकाे चटारो, नेकपा उम्मेदवार प्रकाश राईको यस्ताे छ चुनावी अभियान

    सुनसरी । यतिवेला सुनसरीको धरान उपमहानगरपालिका चुनावी सरगमी बढेको छ । जाडोको समय  चिसो हुँदै जाने समयमा धरानमा भने चुनावी गतिविधिले यहाँ तातेको छ । चुनाव प्रचारप्रसारमा धरानका राजनीतिक दलका नेता र कार्यकर्ता चुनावी घरघरमा पुगेर चुनावी प्रचारमा लागेका छन् । २०७५ साल साउन १ गते धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब...

  • मुख्यमन्त्री शेरधन राईको प्रमुख स्वकीय सचिवमा नवराज राई नियुक्त

    धरान । १ नं प्रदेशका मुख्यमन्त्री शेरधन राईको प्रमुख स्वकीय सचिवमा धरान १६ निवासी पुर्व विद्यार्थी नेता नवराज राई नियुक्त भएका छन् । राईलाई मुख्यमन्त्री शेरधन राईले कार्तिक २१ गतेदेखि लागु हुने गरी स्वकीय सचिवमा नियुक्त गरेका हुन् । यसअघि राई प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चालनमा आएको म अ...

  • भोजपुरका प्रेम बान्तवाकाे उपचार गर्न ९९ हजारबढि संकलन

    भोजपुर । प्यारालाईसिसले कुवेतको अस्पतालमा थला परेको भोजपुर नगरपाािलका–१ का प्रेम बान्तवाको सहयोगार्थ रकम हाल सम्म ९९ हजार बढि संकलन भएको छ । मेरो प्यारो भोजपुर मार्फत प्रेम बान्तवाको सहयोगार्थ भोजपुरकै बिनोद प्रधान र चित्र बहादुर पाण्डे लगायतको अगुवाईमा ९९ हजार २ सय उनान्नसाठी रूपैया ७५ पैसा संकलन भएको हो । उच्च ब...

  • पहिलो टक छापिएको ठाउँ उपेक्षामा पर्दै, कालिगढ अभावमा मूर्तिकला र हस्तकला उद्योग संकटमा

    भोजपुर । पहिलो धातुको सिक्का (टक) छापिएको ठाउँ भोजपुरको ऐतिहासिक टक्सार बजार उपेक्षामा परेको छ । ऐतिहासिक कलामा पोख्त कालिगढ समेत पलायन भएपछि नेपालकै महत्त्वपूर्ण सम्पदा टक्सार बजार पछिल्लाे समय नाममा मात्र सीमित  बन्न थालेकाे छ । भोजपुर नगरपालिकाको–१२ मा रहेको टक्सार बजारलाई चिनाउन गत २०७२ साल पुस महिनामा महोत्सव...

  • तपाई मुन्दुम पदमार्ग घुम्न जादै हुनुहुन्छ, यस्तो देखिन्छ दृश्यहरू…(फाेटाे फिचर)

      काठमाडौं। ‘ओहो यो कस्तो जीवन सधैंको भागदौड, सधैंको हतारो न छ समय उभिन कतै, न त बसेर हेर्नलाई’ डब्ल्यु एच डेभिसको कवितामा जस्तै बेफुर्सदिलो भएको छ समय । हतार–हतार कार्यालय । हतार–हतार घर । न यसो अडिने फुर्सद छ । न कतै घोरिएर हेर्ने समय । न नयाँ–नयाँ ठाउँ पुग्ने अवसर। तर जिन्दगी हतारोमात्र कहाँ हो ? ...

  • फेसबुकले नयाँ लाेगाे फेर्‍यो, कारण के छ ?

    फेसबुकले आफ्नो ब्राण्डलोगो परिवर्तन गरेको छ । एक खास उद्धेश्यका साथ फेसबुकले नयाँ लोगो डिजाइन गरेको बताइउको छ । फेसबुकको नयाँ लोगोमा सबै अक्षरहरु ठूलो अक्षर अर्थात् Capital letter मा छन् । यो नयाँ लोगो फेसबुक एप तथा फेसबुक वेबमा तत्काल देखिने भने होइन । वास्तवमा आफु ह्वाट्सएप, इन्स्टाग्राम लगायतको मातृ कम्पनी भएको द...