• भोजपुरमा अन्तराष्ट्रिय स्तरको रंगशाला र पक्की पुलको शिलान्यास

    भोजपुुर । भोजपुरमा पक्की पुल र अन्तराष्ट्रिय स्तरको रंगशालाको शिलान्यास गरिएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र संघिय सांसद सुदन किरातीले एकै साथ शिलान्यस ग।रेका हुन् । भोजपुर सदरमुकाम र दक्षिणी क्षेत्रलाई जोड्ने  भोजपुरको पिखुवा खोलामा ६ करोड बढी लागतमा बन्ने पक्की पुलको शिलन्यास भएको हो । यसले भोजपुर नगरप...

  • दाङमा लुकाएर राखेको हतियार बरामद, विप्लव समूहले राखेकाे आशंका

    दाङ । प्रहरीले विप्लव समुहले लुकाएर राखेका अत्याधुनिक हतियार बरामद गरेको छ । गोप्य सूचनाको आधारमा खोजतला गर्दै जाँदा कपिलबस्तु जिल्लाको शिवनगर नगरपालिका वडा नं १ स्थित खाली गोठबाट ५ थान एसएमजी राईफल, १३ थान म्यागजिन र ३९० राउन्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलन गरि शनिवार जानकारी दिएको छ...

  • धरानमा निर्वाचन आउदै लाग्द पार्टी परित्याग गरेर नेकपामा प्रवेश गर्ने संख्या बढ्याे

    धरान । मंसिर १४ मा हुन लागेको उपनिर्वाचनमा क्रममा नजिकिदै गर्दा धरानमा नयाँ पार्टी रोज्नेको लर्को बढ्दै गएको छ । उपनिर्वाचनको प्रचारका लागी घरदैलोमा पुग्न व्यवस्ता रहेका नेकपाका उम्मेदवार सहित नेता र कार्यकर्ताहरूको टोलीले दिनानुदिन धेरै संख्यामा युवाहरू नेकपामा प्रवेश गराइरहेका छन । शुक्रबार नेकपाको धरान १६ मा ...

  • भाेजपुरे गायक भीम थापा मगरकाे दक्षिण कोरियाको चिनो “अर्गानिक माया”

    भोजपुर । माया पिरतीको धेरै गीतमा आफ्नो मिठासपूर्ण स्वरका धनि भिम थापा मगरको “आउन प्यारी लाउँन अर्गानिक माया” भिडियो दक्षिण कोरीयाको चिनो अर्गानिक माया लिएर हामी सामु झुल्किएका छन्। किलियर छ वचन मेरो, हाकाहाकी वोल्छु, पिरतीको चाबिले त्यो दिलको ताला खोल्छु जस्ता गीत दर्शक सामु चर्चा बटुलिसकेका मगरले अर्गानिक मायाले क...

  • आलमआतंकः न्यायाधीश र सरकारी वकिलले जिल्ला छाड्दै सरुवा मागे

    काठमाडौ । मोहम्मद आफ्ताब आलमको आतंकका कारण जेल पठाउने आदेश दिनासाथ न्यायाधीश र सरकारी वकिलले जिल्ला छाडेको उल्लेख गरेको छ । आलमलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिने जिल्ला न्यायाधीश दीपक ढकाल र वकालत गर्ने न्यायाधिवक्ता फणीन्द्रराज कटवालले न्यायपरिषद्सँग सरुवा मागे थिए । त्यस्तै आदेशलगतत्तै शुक्रबार साँझ नै जिल्ला छ...

  • अब सेना पनि सीमा अनुगमनमा

    काठमाडौं । रौतहट बमकाण्डका आरोपित कांग्रेस नेता मोहम्मद आफताब आलमलाई पुर्पक्षका लागि थुनामा पठाउन रौतहट जिल्ला अदालतले गरेको फैसला आजका सबैजसो दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । यसबाहेक सीमा अतिक्रमण, प्रधानमन्त्रीको स्वास्थ्यलगायत विषय पनि पत्रपत्रिकाहरूले प्राथमिकतापूर्वक ‘कभरेज’ गरेका छन् । साथमा शनिबारीय कोस...

  • कच्चा पदार्थ र दक्ष कालीगढको अभावमा भोजपुरे खुकुरी संकटमा

    भोजपुर । संसारमा वीर गोर्खालीको चिनारी तथा विदेशी मुद्रा आर्जनमा राम्रो स्रोत बनेको नेपालकै प्रशिद्ध भोजपुरे खुकुरी यतिबेला कच्चापदार्थ र दक्ष कालीगढको अभावमा संकटमा पर्दै गएको छ । देशविदेशमा आफ्नो उत्कृष्ट छवि बनाएको भोजपुरे खुकुरी अन्य ठाउँहरुको खुकुरीको तुलनामा एकदमै लोकप्रिय र अधिक माग भएपनि राज्यले बनपैदावरमा लगाए...

  • आलमलाई अदालतले पठायो थुनामा, आलम पक्राउ परे पनि अरू सबै फरार

    काठामाडौ । १२ वर्षअघि भएको संविधानसभा निर्वाचनमा बम विस्फोट गरेर मान्छे मारेको आरोपमा लागेका कांग्रेस सांसद मोहमद अफताब आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाएको छ। एकहप्ता लामो लामो थुनछेक बहसपछि शुक्रबार न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको आलमका पक्षमा ...

  • महिला भलिबल खेलाडीलाई सरकारको जनही ३ लाख दिने घोषणा

    काठमाडौ । नेपाली महिला भलिबल खेलाडी टिमका सदस्यलाई जनही ३ लाख रुपैयाँ पुरस्कार दिइने भएको छ। राष्ट्रिय खेलकुद परिषद्ले ऐतिहासिक उपाधि जितेको नेपाली खेलाडीलाई नगद पुरस्कारबाट सम्मान गर्ने घोषणा गरेको हो। परिषद्का सदस्य सचिव रमेश सिलवालले जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको सेतोपाटीलाई जानकारी दिए। यसअघि बंगलादेशको र...

  • राष्ट्रिय बहिरा महासंघ नेपाल प्रदेश १ को अध्यक्षामा सीताराम

    भोजपुर । राष्ट्रिय बहिरा महासंघ नेपाल प्रदेश नं. १ को अध्यक्षामा भोजपुरका सिताराम ओझा सर्वसहमत छनोट भएका छन् । राष्ट्रिय बहिरा महासंघ नेपाल प्रदेश नं.१ ले गरेको प्रथम अधिवेशनबाट अध्यक्ष पदमा ओझा चयन भएका हुन् । यस्तै, अन्य पदधिकारीहरुमा उपाध्यक्षमा उदयपुरकी तुलसा पोख्रेल, सचिवमा तेह्रथुमका राजन तिम्सिना, कोषाध्यक्...