काठमाडौं । नेपाली सीमामा भारतीय पक्षले गरेको अतिक्रमण र उपनिर्वाचनका लागि बिहीबार गरिएको मनोनयन दर्ता आजका दैनिक पत्रिकाहरूको पहिलो प्राथमिकतामा परेको छ । यसबाहेक अपराध र अनियमिततासँग सम्बन्धित विषय पनि आजका पत्रिकाहरूले उठाएका छन् । ‘भारतले कालापानीवरै पनि मन्दिर बनाउन दिएन’ शीर्षकमा कान्तिपुरले सीमा अतिक्रमणबा...
silichung
-
-
भोजपुरमा बसले किच्दा सहचालकको ज्यान गयो
भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४ चखेवामा बसले किच्दा एक जनाको ज्यान गएको छ । रोकिराखेको ना ४ ख ८५५९ नम्बरको बसमा ओत लाउने क्रममा बसपछि सरेर किच्दा सोही गाउँपालिकाको–२ छिनामखुको वादुङला बस्ने सहचालक २३ वर्षीय विकास राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएकाे छ । भोजपुर सदरमुकामबाट यात्रु ल...
-
भारतले सिमाना मिचेको बिरोधमा माननीय सुदन किरातीको भावुक गीत पृथ्बीको नक्सा भित्र
भोजपुर । भारतले सिमाना मिचेको बिरोधमा संघिया संसद सुदन किराँतीको शब्दमा पृथ्वीको नक्स भित्र मेरो सुन्दर देश बोलको गीत सार्वजनिक भएको छ । चर्चित गायिक कला राईको स्वरमा तथा जितन राईको संगीतमा सेवा ढोग अनलाइनले यूट्यूवमा सार्वजनिक गरेको हो । भारतले नेपालको झण्डै ३ सय ७२ वर्ग किलोमिटरभन्दा धेरै जमिन आफ्नो भन्दै नयाँ राजनी...
-
भाेजपुरमा भालुको पित्त ओसारपसार मुद्दामा एक महिला पक्राउ
भोजपुर । भोजपुरमा भालुको पित्त ओसारपसार मुद्दामा संलग्न रही फरार एक महिला पक्राउ परेकी छन्। टेम्केमैयुङ गाउँपालिका–२ की ३४ वर्षीया मित्रलक्ष्मी राईलाई चाडपर्वको अवसर पारेर घरमा आइ लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। डिभिजन वन कार्यालय, हात्तिसार काठमाडौंमा मुद्दा दर्ता भएर ७ कात्तिकमा काठमाडौ...
-
संखुवासभाली गायक डिजे प्रज्वलको आशु वेच्ने शहर (भिडियाे सहित)
भोजपुर । डिजे प्रज्वलको आशु वेच्ने शहर बोल म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा धन परियार र डिजे प्रज्वलको स्वर रहेको उक्त गीत मौसम गुरुङ्गको यूट्यूव च्यानल मार्फत सार्वजनिक भएको हो । आशु वेच्ने शहरमा ओम छिनाल र सरिका केसीको अभिनय रहेको छ भने गीत शब्द डिजे प्रज्वलले लेखेका छन् । म्यूजिक भिडियो सम्पादन राजेश कुमार र...
-
तपाइ कृषि पेशा गर्दै हुनुहुन्छ, अव सरकारले आधा खर्च दिदैछ, यसरी दिनुहोस निवेदन ?
काठमाडौ । सरकारले ‘कृषि युवा उद्यम कार्यक्रम’ यसै वर्ष सञ्चालन गर्ने भएको छ। यसका लागि कार्यविधिको काम अन्तिम चरणमा पुगेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जानकारी दिएको छ। यस कार्यक्रम सञ्चालनका लागि अर्थमन्त्रालयले कृषिलाई ५० करोड दिएको छ। विदेश जान लागेका वा गएर आएका युवालाई पुनः विदेश जान रोकी कृषिमा आकर...
-
झाडीमा लुकाएर भाइबहिनी जोगाउन २३ किलोमिटर हिँडे एक बालक
अमेरिका र मेक्सिको सीमा नजिकैको मेक्सिकन सहर बाभिस्पेबाट सोमबार राति दुई परिवार दुई कारमा चढेर ७० माइल टाढाको डग्लास सहर जान हिँडे। गाडीमा महिला र बालबालिका धेरै थिए। केही किलोमिटर पर गएपछि अचानक कसैले उनीहरूको कारमा गोली हान्यो। बन्दुक धारीले दुबै कारमा गोली हानेका थिए। यो अचानकको आक्रमणमा परी ६ बालबालिका र तीन मह...
-
मकवानपुरका नेतालाई गाउँलेले डोकोमा पानी बोकाएर उकालो हिँडाए
मकवानपुर । गाउँमा खानेपानीको समस्या बिकराल छ भन्ने कुरा नेताहरुलाई के थाहा रु तर, जब उनीहरु अर्कै कार्यक्रमका लागि ‘भीआईपी’ बनेर गाउँ पुगे, तबमात्र उनीहरुलाई थाहा भयो गाउँमा पानीको साँच्चै समस्या रहेछ भन्ने कुरा। गाउँलेहरुले नवनिर्मित विद्यालय हस्तान्तरण गर्न त्यहाँ पुगेका जनप्रतिनिधिसमेतलाई आफ्ना समस्याबारे व्य...
-
रसुवामा तितेपातीको तेल उत्पादन सुरु
रसुवा । रसुवाको उत्तरगया गाउँपालिका–३, ठूलो गाउँमा तितेपातीको तेल उत्पादन सुरु भएको छ । गत वर्ष गत्लाङमा परीक्षण गरिएको भएपनि त्यहाँ असफल भएपछि यो वर्षदेखि ठूलो गाउँमा उत्पादन सुरु गरिएको हो । गत्लाङमा अत्यधिक चिसो हुँदा मेसिन नतात्ने समस्या आएपछि सञ्चालन गर्न कठिनाइ भएको व्यावसायी भीम तामाङले बताए । ५ लाखको लगा...
-
भारतले २३ जिल्लाको ६० हजार ६ सय २७ हेक्टर नेपाली जमिन मिच्यो
काठमाडौं । नेपाली भूमि आफ्नो भन्दै भारतले सार्वजनिक गरेको नक्सापछि उत्पन्न क्रिया–प्रतिक्रिया आजका सबैजसो दैनिक पत्रिकाहरूको हेडलाइन बनेको छ । खासगरी सरकारले कालापानी नेपालकै हो भनेर दिएको प्रस्टीकरणलाई पत्रपत्रिकाहरूले हाइलाइट गरेका छन् । यसबाहेक उपनिर्वाचनका लागि दलले गरेको उम्मेदवार छनोट, नक्कली नेपाली पासपोर्टको...
- « Previous Page
- 1
- …
- 19
- 20
- 21
- 22
- 23
- …
- 35
- Next Page »












