• सतारलाई डा.शर्माको सहारा: दुई महिनादेखि तड्पिरहेकी हिरामडीको निःशुल्क उपचार

    बिराटनगर । पाठेघरको समस्याबाट पीडित मोरङको रतुवामाई नगरपालिका–९ भौडाहाकी हिरामडी सतार दुई महिना अघिदेखि पीडाले छटपटाई रहेकी थिईन् । उपचार गर्न पैसा थिएन । पैसा नभएकै कारण उपचार नपाएर असह्य पीडामा दिनरात तड्पिन बाध्य थिईन् । ज्याला मजदुरी गरेर दुई छाक टार्दे आएको सतार परिवारले उपचारका लागि पैसाको जोहो गर्न नसक्दा ३६...

  • मंसिर १४ गते हुने उपनिर्वाचन कुन–कुन ठाउँमा हुदैछ (हेर्नुहोस् सूची)

    काठमाडौं । आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा, प्रदेशसभा सदस्य तथा स्थानीय तहका विभिन्न पदाधिकारी गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो । कास्...

  • भोजपुरमा ७५ बर्षीय श्रीमानले ७२ बर्षीया श्रीमतीलाई खुकुरी हानेपछि…

    भाेजपुर । भोजपुर नगरपालिकाको–४ सिद्धेश्वरको मान्द्रेका ७५ बर्षीय शरणबहादुर दर्जी आफ्नै ७३ वर्षिय श्रीमती मधुकुमारी दर्जीलाई खुकुरी प्रहार गरि घाईते वनाए छ । श्रीमान र श्रीमतीको विचमा घरायसी विवाद भई –झगडा हुँदा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीलाई घाईते वनाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक पाण्डव क...

  • भारतले नयाँ नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा अटायो, नेपाल र भारत वीच चर्कियो सीमा विवाद

    काठमाण्डौ । भारतले नेपालको झण्डै ३ सय ७२ वर्ग किलोमिटरभन्दा धेरै जमिन आफ्नो भन्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ । दार्चुला जिल्लाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई गएको शनिबार भारतले सार्वजनिक गरेको राजनीतिक नक्सामा समेटेको छ । यसअघि पनि यो क्षेत्र आफ्नो भन्दै भारतले दाबी गर्दै आएको थियो । जम...

  • संखुवासभामा देउसी खेलेर ब्लड बैक अभियानलाई सहयोग

    संखुवासभा । सदरमुकाम खाँदबारीमा अवस्थित सुर्य बोडिङ स्कुलका कक्षा ८ का विद्यार्थीहरुले देउसी खेलेर संकलन गरेको रकम ब्लड बैक अभियानलाई सहयोग गरेका छन् । विद्यार्थीहरुले देउसी खेलेर संकलन गरेको ७ हजार १ सय ५५ रुपैयाँ अभियानलाई सहयोग गरेका हुन् । जिल्लामा रक्त सञ्चार केन्द्र (ब्लड बैंक) स्थापनाको लागि सिर्जनशिल सामुद...

  • टुरिजम हब बन्दै ‘मुन्दुम ट्रेल’

    भोजपुर । सरकारले तय गरेको एकसय पर्यटकीय गन्तव्यमध्ये एक भोजपुरको टेम्केडाँडा ‘मुन्दुम ट्रेल’ आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाई बन्दै गएको छ । मनोरम दृश्य र ट्रेकिङका लागि उद्गम पदस्थल भएकाले पनि पछिल्लो दुईवर्षयता पर्यटकको आगमनमा बृद्धि भएको हो । टेम्केमैयुङ गाउँपालिका, साल्पासिलिछो गाउँपालिका र खोटाङको सिमा...

  • मिर्गौलाले राम्ररी काम गर्न छाड्योः प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सिकिस्त नभए पनि मिर्गौलाले राम्ररी काम नगरेको जानकारी गराएका छन्। ‘नियमित डायलाइसिस या मिर्गौला प्रत्यारोपण के गर्ने भन्नेबारे मेरा सामु दुईवटा विकल्प मात्रै छन्,’ सत्तारुढ नेकपाको शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘के गर्ने भन्नेबारे रिपोर्ट हेरिसके...

  • भोजपुरमा पहिलो पटक पुगे पर्यटक (भिडियाे सहित)

    भोजपुरमा पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै विदेशी पर्यटक भित्रिन थालेका छन् । नेपाल सरकारको उत्कृष्ट १०० गन्तव्यमध्ये पर्यटकिय क्षेत्रको सुचीमा पर्न सफल मुन्दुम ट्रेलको ट्रेकिङका लागि भोजपुर बजार आईपुगेका ७ जना अमेरिकन पर्यटकहरुलाई स्वागत । ...

  • सङ्खुवासभामा काङ्ग्रेस र नेकपाले टुङ्गो लगाए उम्मेद्वार

    सङ्खुवासभा । आगामी मंसिर १४ गते हुन लागेको उप निर्वाचनका लागि सङ्खुवासभाका मुख्य दुई राजनैतिक दलले उम्मेद्वारको टुङ्गो लगाएका छन् । नेपाली काङ्ग्रेस सङ्खुवासभाले शनिबार नै उम्मेद्वारको टुङगो लगाएको थियो भने नेकपा सङ्खुवासभाले आइतबार एक पत्रकार सम्मेलन गर्दै उम्मेद्वार सार्वजनिक गरेको हो । शुक्रबार बसेको जिल्ला क...

  • किन नेपालीहरू रक्सी पिएपछि अंग्रेजी बोल्छन्, यस्तो छ वैज्ञानिक व्याख्या !

    ‘जब रक्सी भित्र खान थाल्छ पेटमा छिर्छ, नेपालीहरुको मुखमा अंग्रेजी बाहिर आउँछ’ भन्ने भनाइ हामी सबैले सुनेका छौं। कतिपय अवस्थामा अलि(अलि अंग्रेजी बोल्न जानेको मान्छे नसामा धाराप्रवाह बोलेको सुनेका पनि छौं। हामी ठान्छौं, रक्सीको सुरमा अंग्रेजी बोल्ने वा बोल्न खोज्ने मान्छेले नाटक गरेका हुन्। के साँच्चै नाटक गरेका हुन् ? व...