• भोजपुरमा साढे ४१ हजार गाँजाको बोट प्रहरीले नष्‍ट गरे

    भोजपुर । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले भोजपुरको दक्षिण हतुवागढी गाउँपालिका क्षेत्रमा अवैध रूपमा लगाइएको ४१ हजार पाँच सय बोट गाँजा नष्ट गरेको छ । प्रहरीले हतुवागढी–८, बारीगाउँ र ९ नम्बर वडा हसनपुरको मचुवाटार, कोल्टार क्षेत्रमा करीब ५५ रोपनी बाझो पाखा बारी र ऐलानी जग्गामा स्थानीयले लगाएको ठूलो परिणामक...

  • समृद्धि रिमाल बनिन् अमेरिकी सेनाको पहिलो महिला मेजर

    काठमाडौँ । नेपाली मूलका समृद्धि रिमाल अमेरिकी सेनाको मेजर बनेकी छन् । सम्भवतः त उनी नै हुन् नेपाली मूलकी अमेरिकी सेनामा कार्यरत उच्च तहमा पुग्ने पहिलो नेपाली महिला । समृद्धि अमेरिकी सेनामा उच्च तहमा पुगे पनि नेपालबाटै अमेरिकी सेनामा आबद्ध हुने व्यवस्था भने छैन । उनी हाल अमेरिकाका रक्षा मन्त्रालयमा कार्यरत छिन् । नेप...

  • पहिलो नेपाल लोकस्टार बने शनि विश्वकर्मा

    काठमाडौं । रोल्पाका शनि विश्वकर्माले नेपालको पहिलो लोकस्टार बनेको छ । एपीवान टेलीभिजनबाट प्रशारित सर्वाधिक पुरस्कार राशिको रियालिटी शो नेपाल लोकस्टारको उपाधिसँगै उनले ५० लाख नगद पुरस्कार हात पारेको छ । भृकुटिमण्डपस्थित शुक्रबार आयोजित अन्तिम प्रस्तिस्पर्धामा उनले उपाधि चुमेका हुन्। प्रतियोगितामा चेतन गोतामे दोस्...

  • ग्रामिण सडक बन्यो दुहुनो गाई, बजेटको ओइरो गुणस्तर शुन्य

    भोजपुर । हिउँदमा धुलाम्मे र वर्षातमा हिलाम्मे हुने अधिकांश ग्रामिण सडकहरु व्यवस्थित नहुँदा सर्वसाधरणहरु सास्ती खेप्नुपर्छ । असंख्य सडक योजनाहरुमा खोलासरि बग्ने बजेटको दुरुपयोग देखिन्छ । स्थानीय तह बनेपछि कुना गाउँगाउँसम्म वैज्ञानिक स्थालगत अनुगमन र भूबनोटको जोखिम नै नसोची जथाभावी स्काईभेटर लगाउने प्रवृति बढ्दो छ । बर्ष...

  • भोजपुरमा विना लाईसेन्स सवारी चलाउनेलाई मुद्धा

    भोजपुर । भोजपुरमा सवारी चालक अनुमति पत्र(लाईसेन्स) विना सवारी साधन चलाएर यात्रुको मृत्यू भएपछि हतुवागढी गाउँपालिका ४ खैराङका विजय राईलाई सवारी ज्यान मुद्धा चलाएको छ । २४ वर्षीय राईले चलाएको टेम्पो दुर्घटना हुँदा हतुवागढी गाउँपालिका–४ खैराङ बस्ने ८ वर्षीय गुराँस राईको ज्यान गएपछि जिल्ला प्रहरी कार्यालय भोजपुरले मुद्...

  • आगामी आर्थिक वर्षमा जिल्लाका सबै घरमा बत्ती बल्छ: मुख्यमन्त्री राई

    भोजपुर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले भोजपुरको सम्पूर्ण स्थानीय तहमा अर्को आर्थिक वर्षभित्रमा विद्युत विस्तार गरिसक्ने बताउनु भएको छ । राईले आज भोजपुरको पौवादुङमा गाउँपालिकामा च्याङ्ग्रेली सद्भाव सेवा समाज भोजपुरले आयोजना गरेको फुटबल प्रतियोगिताको उद्घाटन गर्दै यस्तो बताउनु भएको हो । मुख्यन्त्री रा...

  • भोजपुरमा भलिवल हेरेर फर्कदै गरे कि महिलाको हत्या, एक घाइते

    भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा एक महिलाको हत्या भएको छ । उनिसंगै रहेकी अर्का एक गम्भिर घाइते भएकी छिन । षडानन्द नगरपालिका–१ नेपालेडाँडामा भएको भलिवल प्रतियोगिता हेरेर घर फर्किदै गर्दा वडा नम्वर–३ की २८ वर्षिया कल्पना राईको हत्या भएको हो । उनिहरु शनिवार साँझ षडानन्द नगरपालिकाको वडा नम्वर २ र ३ को सिमानामा पर्ने ओ...

  • सेतो पुतलीको झुसको कारण सापु रोग लाग्छः बराल

    संखुवासभा जिल्लामा पछिल्लो समय शापु रोगका विरामि देखा पर्न थालेका छन् । यसै सन्र्दभमा हाम्रा सहकर्मीले तेज रत्न आँखा  तथा कान उपचार केन्द्र संखुवासभा खाँदबारीका इज्चार्ज छितिज बरालसंग यस रोगको विषयमागरिएको कुराकानि प्रस्तुत गरिएको छ । शापु भनेको के हो ? शापु (SHAPU) एक दृष्टि नाशक आँखाको रोग हो । यो रोग प्रायः ...

  • भोजपुरमा मेयर कप ‘महिला फुटबल प्रतियोगिता सुरु

    भोजपुर । दोस्रो मेयर कप महिला फुटबल प्रतियोगीता भोजपुरमा विहिवारबाट सुरु भएको छ । आज भएको पहिलो खेलमा भोजपुर नगरपालिका १० भैसीपंखाले भोजपुर नगरपालिका ७ लाई २–१ गोलले पराजित गरेको छ भने दोस्रो खेलमा टेम्केमैयुङ गाउँपालिका नीलोले हतुवागढी गाउँपालिकालाई १–० ले पराजीत गरेको जिल्ला फुटबल संघ भोजपुरका अध्यक्ष प्रविन सुवालले ...