भोजपुर । पछिल्लो समय जिल्लाका दक्षिणी ग्रामिण क्षेत्रमा लागूऔषधको रुपमा रहेको गाँजा फैस्टाएको छ । भित्री ग्रामिण भेगमा स्थानीयले व्यावसायिक रुपमै गाँजाखेती गर्ने गरेको भेटिएको हो । त्यसको अवैध रुपमा बेचविखन र प्रयोजन रोक्न प्रहरी आफै सक्रिय बन्न थालेको छ । केहि दिनदेखी जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरीको प्रहरी...
silichung
-
-
कृष्ण बहादुर महरा जेल चलान, डिल्लीबजार कारागार लगियो
काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि जबर्जस्ती करणी प्रयासको अभियोगमा उनलाई सोमबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको हो। जिल्ला अदालतका प्रमुख न्यायाधीश सुदर्शन राज पाण्डेको इजलाशले उनलाई ड...
-
समय नपुगी जन्मिएका शिशुका लागि कृत्रिम गर्भाशय
द नेदरल्यान्ड्सका वैज्ञानिकहरूका अनुसार अबको १० वर्षमा कृत्रिम गर्भाशयको सहायतामा समय पुग्नुअघि नै जन्मिएका शिशुको जीवन जोगाउन सकिनेछ। गर्भ रहेको सामान्यतया ३७ हप्ताभन्दा अगाडि जन्मेका शिशुहरूको मृत्युदर उच्च छ। तर यो उपकरणले मानव प्रजननको भविष्यमाथि प्रश्न पनि उठाएको छ। स्राेत विविसी ...
-
प्रदेश प्रमुख पुरानो पदमुक्त, नयाँ सिफारिस, को–को परे
काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नयाँ प्रदेश प्रमुख नियुक्तिको नाम सिफारिस गरेको छ। सोमबार विहान बसेको नेकपा सचिवालय बैठकले सबै प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा सातै प्रदेशका प्रदेश प्रमुखलाई आइतबार पदमुक्त गरेकी थिइन्। सरकारले आइतबार ब...
-
चिकित्सक नहुँदा जिल्ला अस्पताल भोजपुरमा प्रसूति सेवा बन्द
भोजपुर। चिकित्सक अभावमा पूर्वी पहाडी जिल्ला भोजपुरको अस्पतालमा प्रसूति सेवा बन्द भएको छ। अस्पतालमा प्रसूति गराउँने चिकित्सक सरुवा भएपछि ३ महीनादेखि सेवा बन्द भएको हो। प्रसूति सेवा बन्द भएसँगै गर्भवती महिलाहरु नियमित स्वास्थ्य जाँच तथा सुत्केरी गराउन धरान, विराटनगर र काठमाडौं धाउनुपर्ने वाध्यता भएको छ। कच्ची स...
-
राष्ट्रिय युवा संघको एकता टुंगियो, कुन जिल्लाको नेतृत्व कसको पोल्टामा पर्याे (सूचीसहित)
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघ नेपालले आफ्नो ७७ वटै जिल्लाको एकता टुङ्गिएको छ । शनिवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री, संघका इन्चार्ज तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत, संघको सहइन्चार्ज तथा संयोजक राम प्रसाद सापकोट...
-
ऐश्वर्या रायको रोचक प्रेम, सलमानसँग किन विहे गरेनन् ?
बलिउडकी सुन्दरी नायिका ऐश्वर्या राय बच्चन अब अभिषेक बच्चनकी पत्नी भएर खुशी जीवन बिताइरहेकी छिन् । उनकी एक छोरी पनि छिन्, आराध्या । ऐश्वर्याले प्रोफेसनल र व्यक्तिगत जीवनलाई सन्तुलनमा राखेर अगाडि बढाएकी छिन् । मोडलिङका शुरुवाती दिनदेखि विवाहका दिनसम्म आइपुग्दा ऐश्वर्याको जीवनमा केही व्यक्ति आए, जोसँग उनको प्रेम प्रसङ...
-
नेकपाले धरानको मेयरमा क–कसको नाम सिफारिस गरे ?
धरान। मंसिर १४ मा हुने उपनिर्वाचनको लागि धरान उपमहानगरपालिकाको मेयर पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को १ नम्बर प्रदेश कमिटीले थप एक जनाको नाम सिफारिश गरेको छ। हिजोको प्रदेश पदाधिकारी बैठकले प्रदेश कमिटी सदस्य विजय राईको नाम थप गरेर ४ जनाको नाम केन्द्रीय कमिटीमा सिफारिस गर्ने निर्णय गरेको प्रदेश कमिटीका अध्य...
-
खर्च विवरण सार्वजनिक
सङ्खुवासभा । खाँदबारी नगरपालिका वडा नं १० मा अवस्थित कालिका देवीथान मन्दिरमा आयोजना गरिएको श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञमा भएको खर्च विवरण सार्वजनिक गरिएको छ । गत असोज ११ गते देखि २० गतेसम्म भएको महायज्ञको शनिवार एक पत्रकार सम्मेलन गर्दै आयोजकले सार्वजनिक गरेको हो । मन्दिर परिषरमा नै गरिएको पत्रकार सम्मेलन...
-
भोजपुरमा लागु औषध गाँजा ओसरपासार गर्ने २ जना पक्राउ
भोजपुर । भोजपुरमा लागु औषध (गाजा) ओसार पसार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भोजपुर नगरपालिका– ६, देउरालीका रमेश राई र भोजपुर नगरपालिका–५ बोखिमका धन बहादुर वि.क. लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएस्पी नर बहादुर सलामी मगर जनाएको छ । भोजपुर नगरपालिक–६ भदौरेको जङ्गलमा लागु औषध (गाजा) ओसारपसा...
- « Previous Page
- 1
- …
- 21
- 22
- 23
- 24
- 25
- …
- 35
- Next Page »












