• आमरण अनशन बस्ने भूपू गोर्खा सैनिकको चेतावनी

    लण्डन । ब्रिटिस गोर्खा भूतपूर्व सैनिकहरू आफूहरूको मागको सम्बोधनमा बेलायत सरकार उदासीन भएको भन्दै पुन: आन्दोलनको तयारीमा लागेका छन् । यसअघि १३ दिनपश्चात आमरण अनशन तोडेका उनीहरू १० महिना बितिसक्दा पनि वार्ता नभएको भन्दै पुन: अनशन बस्न लागेका हुन् । लामो समयदेखि समानताको आन्दोलन गरिरहेका गोर्खाहरूको संगठन गोर्खा सत्या...

  • क्यालिफोर्नियामा नेपाली मूलकी युवती मनसुन पाण्डेको निधन

    अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को बस्दै आएकी नेपाली मूलकी युवती मनसुन पाण्डेको अल्पायु मै निधन भएको छ । उनको निधनले  नेपाली समुदायहरू स्तब्ध भएका छन ।   उनी सान फ्रान्सिस्कोमा लामो समय देखि बस्दै आएका पत्रकार तथा कलाकार अनिल पाण्डे तथा रीना पाण्डेकी पुत्री हुन् ।  २९ वर्षीय पाण्डेले सूचना...

  • किराया बेजिङस्टोकको साकेला उभौली र साधारणसभा

    लन्डन । किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति बेजिङस्टोकले साकेला उभौली तथा साधारण सभा संयुक्त रुपमा सम्पन्न गरेको गरेको छ ।   शनिवार बेजिङस्टोकको पब्लिक कम्युनिटी हलमा साकेला उभौली तथा बार्षिक साधारणसभा संयुक्त रुपमा सम्पन्न गरेको हो । साधारणसभा र साकेला उभौली दुई चरण गरेर सम्पन्न गरिएको थियो । पहिलो...

  • किरात राई यायोक्खा बेलायतको त्रैमासिक बैंठक सम्पन्न

    लन्डन । किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति बेलायतको त्रैमासिक बैठक आइतवार अल्डरसर्टस्थित सम्पन्न भएको छ । २८ मे मा सम्पन्न किरात राईहरुको महान चाड साकेला उभौलीको समिक्षा लगायत अन्य संस्थागत महत्वका ११ वटा एजेन्डाहरुमा विस्तृत छलफल गर्दै बैठक सम्पन्न भएको हो ।   बैठकले संस्थाको मुख्य मेरुदण्डको रुपमा...

  • लेखक तथा पत्रकार तिगेलालाई मातृशोक

    लन्डन । बेलायतका क्रियाशिल पत्रकार तथा लेखक विश्वासदीप तिगेलालाई मातृशोक परेको छ । बेलायतमा लामो समय पत्रकारितामा क्रियाशिल तथा लेखक समेत रहेका तिगेलाकी आमा टिकामाया खापुङ तिगेला लिम्बूको ७५ वर्षको उमेरमा बुधबार काठमाडौंमा निधन भएको हो ।   स्वास्थ्यमा खराबी देखापरेपछि अकस्मात अस्पताल भर्ना गरिएकी उनको उप...

  • नायिका मिरुना मगरमाथि भएको दुर्व्यवहारको ध्यानाकर्षण

    लन्डन । नायिका मिरुना मगरमाथि भएको दुर्व्यवहारको आदीवासी जनजाति सम्बद्ध तीनवटा संस्थाले ध्यानाकर्षण भएको जनाएको छ । शुक्रवार आदिवासी जनजाति महासंघ बेलायत, आदीवासी जनजाति महिला महासंघ र आदिवासी जनजाति पत्रहार महासंघले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै ध्यानाकषर्ण भएको जनाएका हुन ।   नायिका मिरुना मगर र भ...

  • गोर्खा सम्बन्धी त्रिपक्षीय बार्ता हुने निश्चित : कृष्णबहादुर राई

    लन्डन । भूतपूर्व गोर्खा सैनिकहरुको समस्या समाधानका लागि हुने भनिएको बार्ता चाडै हुने भएको छ । फ्रेवअरीमा बार्ता टुंगिसक्नुपर्ने भएपनि राजदुत परिवर्तन लगायत कारणले हुन नसकेको बार्ता लामो समयको प्रतिक्षापछि हुने भएको हो ।   बार्तालाई औपचारिक दिन बेलायत सरकारका तर्फबाट वार्ता कमिटी गठन भएको छ । ३१ मे मा बेल...

  • हेल्थ क्याम्प राखेर निशुल्क स्वास्थ्य परीक्षण

    लन्डन । एनआरएनए यूकेले बेलायतमा नेपालीहरुको सबैभन्दा ठूलो इभेन्ट ‘गोर्खा कप’ का बेला हेल्थ क्याम्प राखेर निशुल्क स्वास्थ्य परीक्षण गरेको छ । उक्त स्वास्थ्य शिविरमा ब्लड प्रेसर जांच, डायबेटिज, कोभिड परीक्षण आदि गरिंदा स्थानीय नेपाली लाभान्वित भए ।   एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरको संयोजनमा भएको उक्त ...

  • एनआरएनए युकेले महावीर पुनलाई सम्मान तथा स्वागत गरे

    लन्डन । एनआरएनए यूकेले हाल बेलायतमा रहेका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा वैज्ञानिक डा महावीर पुनलाई आफ्नै कर्यालयमा सम्मान तथा स्वागत गरेको छ ।   शुक्रबार सांझ अल्डरसटस्थित कार्यालयमा आयोजित कार्यक्रममा सम्मानपछि अन्तरक्रिया गरिएको हो । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले डा. पुनलाई पुष्पगुच्छा...

  • बेलायतका किरात राईहरुले धुमधामका साथ साकेला उभौली मनाए (फोटोफिचर)

    लन्डन । बेलायतमा बसोबास गर्ने किरात राईहरुले साकेला उभौली धमधामका साथ मनाएका छन । वकिङस्थित किरात हाउस ग्याम्बल्सलेनमा भेला भएर बेलायतभरीका किरात राईहरुले साकेला उभौली मनाएका हुन ।   वर्षमा दुई पटक बैशाखे पूर्णिमामा उभौली र मंसिर पुर्णिमामा उभौली मनाउने किरात राइलेहरुले यसपटक उभौली मनाएका छन । बाली लगाउन...