लण्डन । बेलायतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ३३ जना नेपालीको मृत्यु भएको छ । शनिबारसम्ममा कुल ३३ जना नेपालीको कोरोनाका कारण मृत्यु भएको लण्डनस्थित नेपाली दूतावास र ‘गोर्खा वेल्फेयर ट्रस्ट’बाट पुष्टी गरेको छ । लण्डन दूतावासले शनिबार बिहानसम्म बेलायतमा २४ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको जनाएको ...
प्रवास
-
-
कोरोनाले बेलायतमा १६ नेपालीको मृत्यु
लण्डन । कोरोना भाइरसका कारण बेलायतमा आइतबारसम्म १६ जना नेपालीको मृत्यु भइसकेको छ । कोरोना भाइरसको संक्रमण दिनानुदिन बढदै गएपछि बेलायतमा मृत्यु हुनेको संख्या अत्याधिक बढेको छ । अधिकांश मृत्यु हुनेहरुमा बृद्ध भुतपुर्व ब्रिटिस गोर्खा सैनिकहरु रहेको छ । हालसम्म नेपालीहरुमा कति संक्रमित भए भन्ने पुष्टि नभएपनि धेरै संख्या...
-
कोरोना भाइरसले बेलायतमा नेपाली त्रसित
कोरोना भाइरसको संक्रमण बेलायतमा पनि दिनप्रतिदिन बढ्दै गइरहेको छ । बेलायतमा यस भाइरसबाट दुई जनाको मृत्यु भइसकेको छ भने शनिबारसम्म संक्रमितको संख्या २०९ पुगेको छ । बीबीसीका अनुसार, इंग्ल्याण्डमा १८४ जना, स्कटल्याण्डमा १६, उत्तरी आयरल्याण्डमा ७ र वेल्समा २ जना संक्रमित भएका हुन् । बेलायतमा हालसम्म २१ हजार ४ सय ६० ज...
-
विदेशमा आर्जन गरेको पूँजी र सीपलाई देशको आर्थिक समृद्धिमा लगानी
लण्डन । गैरआवासीय नेपालीहरुले विदेशमा आर्जन गरेको पूँजी र सीपलाई देशको आर्थिक समृद्धिमा लगानी गर्न तत्पर रहेको गैरआवसीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए)का अध्यक्ष कुमार पन्तले बताएका छन । गैरआवासीय नेपाली (एनआरएन) को पूँजी र सीप भित्रायाउनका लागि केन्द्रीत हुने भन्दै अध्यक्ष पन्तले नेपाललाई समृद्ध ब...
-
बेलायतमा किरात राईहरुको युवा भेला सम्पन्न
लण्डन । भाषा, धर्म र संस्कारलाई जीवन्त राख्न बेलायतमा बस्ने किरात राईहरुको युवाहरुले भेला सम्पन्न गरेको छ । गत शनिवार बेलायतस्थित ग्याम्बलेनमा भाषा, धर्म संस्कारलाई जीवन्त राख्न नयाँ पुस्तालाई समाहित गराउने उद्देश्यसहित किरात राईहरुको युवाहरुले भेला सम्पन्न गरेको हो । पछिल्लो समयमा विदेशमा बस्ने नयाँ पुस्ताहरुले भाष...
-
यलेदुङ तथा माघेसंक्रान्ती कार्यक्रम
लण्डन । किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति लण्डनले यलेदुङ तथा माघेसंक्रान्ती कार्यक्रम सम्पन्न गरेको छ । गत शनिवार लण्डनको नर्थहोल्डस्थित नर्थहोल्ड सोसियल क्लबमा एक कार्यक्रमको आयोजना गरि यलेदुङ तथा माघेसंक्रान्ती सम्पन्न गरेको हो । दुई सय जना भन्दा बढि सहभागिता रहेको कार्यक्रममा ठुला मान्यजनबाट आशिर्वाद ल...
-
चाम्लिङ भाषीहरूले यलेदुङ निदुङ मनाए
बेलायत । किरात राईहरूको भाषिक संस्था चाम्लिङ खाम्बातिम बेलायतले यलेदुङ निदुङ तथा माघेसंक्रान्ती कार्यक्रम धुमधामका साथ मनाएको छ । ११ जनवरी २०२० मा बेलायतको ग्याम्बलेनमा चाम्लिङ खम्बातिमले यलेदुङ निदुङ तथा माघेसंक्रान्ती धुमधामका साथ मनाएका हुन । चाम्लिङ खाम्बातिनले किरात बर्ष शुरू भएको दिनलाई विशेष पर्वको रूपमा यल...
-
खगेन्द्र संग्रौलालाई चार लाख दुई हजार दुई रुपैयाको ‘पहिचान सम्मान’
लण्डन । प्रत्येक बर्ष वितरण हुदै आएको पहिचान पुरस्कार कोषले यस बर्ष ‘पहिचान सम्मान’ वितरण गर्ने भएको छ । प्रत्येक बर्ष पहिचान उत्कृष्ट कृतिलाई वितरण हुदै आएको पहिचान पुरस्कार प्रत्येक पाँच बर्षमा पहिचान सम्मान दिने गरेको छ । वि.स.२०७७/सन् २०२० सालको लागि लेखक, राजनीतिक विश्लेषक तथा मार्जिनलाईज् समुदायको हक अधिका...
-
बेलायतका तामाङ समुदाय सोनाम ल्होछार मनाउन जुटदै
लण्डन । बेलायतमा बस्ने तामाङ समुदायले सधैको बर्ष झै यसबर्ष पनि सोनाम ल्होछार मनाउने भएको छ । तामाङ समुदायले आउँदो २५ जनवरीका दिन सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्वको रुपमा विविध कार्यक्रम आयोजना गरी मनाउने भएको हो । मञ्जुश्री सम्बत अनुसार (फाग्) ल्हो सुंगुर वर्ष पूरा गरी नाम्युङ ल्हो मुसा वर्ष प्रवेश गरेको अवसरमा...
-
भोजपुरका अमिन राईको कोरियामा मृत्यु
भाेजपुर । टेम्केमैयुङ गाउँपालिका–१, तिम्माका ३५ वर्षिय अमिन राईको कोरियामा मृत्यु भएको छ । रोजगारीका लागि कोरियामा रहेका अमिन राईको मंसीर ९ गते मृत्यु भएको उनका काका धनकुमार राईले बताए। परिवारका अनुसार कम्पनीमा काम गरिरहेको समयमा रिँगटा लागेको र अस्पताल पुर्याएलगत्तै उनको मृत्यु भएको खबर आएको हो। अमिन ५ वर्ष...
- « Previous Page
- 1
- …
- 29
- 30
- 31
- 32
- 33
- …
- 36
- Next Page »










