लन्डन। बेलायतमा थप दुई मन्त्रीले राजीनामा दिएका छन्। बालबालिका र परिवारमन्त्री विल क्विन्स र कनिष्ठ यातायातमन्त्री लौरा ट्रटले बुधबार राजीनामा दिएका हुन्। क्विन्सले राजीनामा दिनुको ‘विकल्प नभएको’ बताएका छन् भने ट्रटले सरकारमा ‘विश्वास’ गुमेको कारण राजीनामा दिएको बताइन्। यसअघि अर्थमन्त्री र शिक्षामन्त्र...
विश्व
-
-
रुसी रक्षामन्त्रीद्वारा युक्रेनमा युद्धरत फौजकाे निरीक्षण
किभ । रुसी सैनिक जनरल तथा रक्षा मन्त्री सर्गेइ सोइगुले युक्रेनमा युद्धरत रुसी फौजको एक समूहको निरीक्षण गरेका छन् । तर, रक्षा मन्त्रालयबाट सार्वजनिक गरिएको सूचनाअनुसार सोइगुले युक्रेनमा रहेका वा रुसमै रहेका फौजको निरीक्षण गरेको हो भन्ने स्पष्ट हुन सकेको छैन । तास लगायत रुसी सञ्चार माध्यमले भने सोइगु रु...
-
बेलारुसलाई परमाणु दिने पुटिनको घोषणा
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सहयोगी मुलुक बेलारुसलाई आगामी केही महिनाभित्र छोटो दुरीमा प्रहार गर्न सक्ने परमाणु सम्पन्न मिसाइल प्रणाली दिने घोषणा गरेका छन्। उनले ‘इसकन्दर–एम’ प्रणालीबाट ब्यालेस्टिक तथा क्रुज दुवै किसिमको मिसाइल प्रहार गर्न सकिने बताएका छन्। साथै यो परमाणु तथा गैर–परमाणु मिस...
-
म्यान्मारकी प्रजातन्त्रवादी नेत्री सुकी एकान्त काराबासमा
भ्रष्टाचारको आरोपमा म्यान्मारको राजधानी नेपिटोमा सेनाले बनाएको जेल परिसरमा नजरबन्दमा राखिएकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई एकान्त कारावासमा सारिएको छ । आपराधिक कानून बमोजिम उनलाई बुधबारदेखि एकान्त कारागारमा राखिएको सैनिक सरकारका प्रवक्ता जाव मिन तुनले बताएका हुन् । सेनाले रक्तपातविहीन विप्लवबाट...
-
युक्रेनी फौजलाई सेभेरोदोनेत्स्कबाट पछि हट्न आदेश
किभ । युक्रेनका एकजना वरिष्ठ क्षेत्रीय अधिकारीका अनुसार युक्रेनी फौजलाई सेभेरोदोनेत्स्कबाट फर्कन आदेश दिइएको छ । सो क्षेत्रलाई पूर्ण नियन्त्रणमा लिने उद्देश्यले यस पूर्वी सहरमा हप्तौँदेखि रुसी फौजले लगातार बमबारी गर्दै आएको छ । युक्रेनले लिसिचान्स्क सहर बाहेक लुहान्स्क पूर्ण रूपमा रुसको नियन्त्रणमा छोड...
-
अफगानिस्तान र पाकिस्तानमा भूकम्प
अफगानिस्तान र पाकिस्तानमा शक्तिशाली भूकम्प गएको छ। बुधबार बिहान अफगानिस्तान र पाकिस्तानका केही भागमा ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ। दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट करिब ४४ किलोमिटर टाढा रहेको क्षेत्रमा भूकम्प गएको यूएसजीएसले जनाएको छ । भूकम्पको ...
-
अमेरिकी सेनाका इन्डो प्यासिफिक कमाण्डरको भ्रमण तालिका : माउन्टेन फ्लाइटदेखि शिवपुरी ब्यारेकसम्म
बिहीबार चार दिने नेपाल भ्रमणमा आउन लागेका अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका कमाण्डिङ जनरल चार्ल्स ए फ्लिनले शुक्रबारदेखि उच्चस्तरीय भेटवार्ता सुरु गर्ने भएका छन्। बिहीबार अपरान्ह आएर उनी होटल हायातमा बस्ने छन्। शुक्रबार सुरुमै फ्लिनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम तय ...
-
बेलायती प्रधानमन्त्री जोन्सनले पाए विश्वासको मत
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनविरुद्ध उनकै पार्टी कन्जरभेटिभ पार्टीभित्र ल्याइएको अविश्वासको प्रस्ताव असफल भएका छ। कन्टरभेटिभ पार्टीका धेरै सांसदहरुले पत्र लेखेर उनको नेतृत्वमा अघि बढ्न नसकिने बताएका थिए। अविश्वास प्रस्तावबारे भएको मतदानमा जोन्सनले ५९ प्रतिशत मत पाए। यससँगै अबको एक वर्षसम्म उनलाई प...
-
उत्तर कोरियाले गर्यो आठ मिसाइल परीक्षण
प्योङयाङ : उत्तर कोरियाले आइतबार बिहान पूर्वी तटमा छोटो दुरीका आठ ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । दक्षिण कोरिया र अमेरिकाले आफ्नो पहिलो संयुक्त सैन्य अभ्यास एक दिन अघि सम्पन्न गरेपछि उत्तर कोरियाले मिसाइल प्रहार गरेको हो । दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले यी मिसाइलहरू उत्तर कोरियाको राजधानी...
-
भारतले सीमा विवादबारे फेरि भन्यो : स्थापित संयन्त्रमार्फत् छलफल गरौं, राजनीतिकरण नगरौं
भारतले सीमा सम्बन्धी स्थापित संयन्त्रमार्फत् नेपाल र भारतबीचका सीमा समस्याबारे संवाद हुनुपर्ने भनाई दोहोर्याएको छ। भारतीय विदेश सचिव विनयमोहन क्वात्राले सीमा सम्बन्धी विषयलाई राजनीतिकरण नगरी जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने बताएका हुन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शेर बहादुर देउवा...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9
- 10
- 11
- …
- 25
- Next Page »












