• भारतीय मूलका ऋषि सुनक बेलायतको प्रधानमन्त्री

    लण्डन। बेलाइतको कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक बेलायतको पहिलो भारतीय मूलका प्रधानमन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री लिज ट्रससँग पराजित भएको दुई महिनाभन्दा कम समयमा कन्जरभेटिभ पार्टीका तर्फबाट प्रधानमन्त्री बन्ने भएका हुन्।   प्रधानमन्त्री भएको डेढ महिनामा लिज ट्रसले पदबाट राजीनामा दिएपछि नेता सुनको...

  • पुटिनद्वारा जापोरिजिया र खेरसन क्षेत्र स्वतन्त्रताको मान्यता

    रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी जापोरिजिया र खेर्सनको तथाकथित ‘स्वतन्त्रता’लाई मान्यता दिएको घोषणा गरेका छन्। यससम्बन्धी आदेशमा हस्ताक्षर गर्दै उनले जापोरिजिया र खेर्सनको तथाकथित ‘स्वतन्त्रता’लाई मान्यता दिएका हुन्। उक्त आदेशपछि रूसले मस्कोमा एक समारोहको आयोजना गरी युक्रेनी भू–भाग कब्जा गर्ने औपचारिक घो...

  • सीमा क्षेत्रमा अमेरिकी उपराष्ट्रपतिले भ्रमण गरेलगत्तै उत्तर कोरियाद्वारा मिसाइल परीक्षण

    उत्तर कोरियाले बिहीबार साँझ दुईवटा छोटो दूरीको ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ । आफ्नो सीमा क्षेत्रमा अमेरिकी उपराष्ट्रपतिले भ्रमण गरेलगत्तै उत्तर कोरियाद्वारा मिसाइल परीक्षण गरेको हो । उत्तर कोरियाले छोटो दूरीका मिसाइल परीक्षण गरेको जापानका रक्षामन्त्रीले जानकारी दिएका छन् ।   अमेरिकी उपराष्ट्रपति ...

  • युक्रेनमा आणविक हतियार प्रयोग नगर्न रुसलाई बाइडेनको चेतावनी

    अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनलाई युक्रेनमा रासायनिक वा सामरिक आणविक हतियार प्रयोग नगर्न चेतावनी दिएका छन् । युक्रेनमा पछिल्लो दिनमा व्यहोरेको गम्भीर क्षतिपछि रुसले रासायनिक तथा आणविक हतियार प्रयोग गर्नु सक्नेबारे राष्ट्रपति बाइडेनलाई सोधिएको प्रश्नमा बाइडेनले त्यसो गर्नु रुसका ला...

  • महारानीको शव यात्रामा ह्यारीले किन सैन्य पोसाक लगाउन पाएनन् ?

    लन्डन। प्रिन्स ह्यारीले आज आफ्ना भाइ विलियम र राजा चाल्र्सलाई बकिंघम प्यालेसबाट वेस्टमिनिस्टर हलसम्म दिवंगत रानी एलिजाबेथ द्वितीयको कफिन लैजाने शव यात्रामा सामेल भएका छन्। शव यात्रामा राजा चाल्र्स र राजकुमार विलियमले औपचारिक सैन्य पोशाक लगाएका थिए भने ह्यारी ‘शोक पोसाक’ मा देखा परे।   प्रिन्स ह्यारी र उन...

  • महारानी एलिजाबेथ द्वितीयाको जीवनः कर्तव्यभावले ओतप्रोत एक लामो जीवन

    बीबीसी। ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको लामो शासनमा जिम्मेवारीबोधको गहिरो बुझाइ तथा राजगद्दी र जनताप्रति जीवन अर्पण गर्ने उनको प्रतिबद्धता देखिन्छ। ब्रिटिश प्रभाव कम हुँदै गएको, समाज चिन्न नसकिने गरी बदलिएको र राजतन्त्रकै भूमिकामाथि प्रश्न उठ्ने गरी तीव्र रूपमा बदलिएको विश्वमा उनी धेरैका लागि एउटा स्थायी बिन्दु ब...

  • उज्वेकिस्तानमा सी जिनपिङ र भ्लादिमिर पुटिनबीच भेटवार्ता हुने

    चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अर्को हप्ता उज्वेकिस्तानमा भेट हुने भएको छ ।  रुसी सरकारी समाचार एजेन्सी ताससँगको कुराकानीमा बेइजिङका लागि रुसी राजदूत आन्द्रे डेनिसोभले बुधबार यो जानकारी दिएका हुन् ।   डेनिसोभका अनुसार आगामी साता सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेल...

  • प्रधानमन्त्रीबाट बर्हिगमन भएका बोरिस जोनसनले अव के गर्ला ?

    यूकेमा सत्तरूढ कन्जर्भेटिभ पार्टीलाई ३० वर्षयताकै सबैभन्दा ठूलो चुनावी जित दिलाएको तीन वर्षपछि बोरिस जोनसनले प्रधानमन्त्री पद त्याग गरेका छन्। बाल्यकालदेखि नै "विश्वको राजा" बन्ने उद्देश्य बनाएका यी व्यक्ति अब नयाँ पेसाबारे योजना बनाउँदै छन्। उनका जीवनी लेखक एन्ड्रयू गिम्सनका अनुसार उनी "घर फर्किएर स्थानीय...

  • कन्जर्भेटिभ पार्टीकी लिज ट्रस यूकेमा प्रधानमन्त्री नियुक्त, को हुन् उनी

    यूकेमा कन्जर्भेटिभ पार्टीकी नेत्री लिज ट्रस नयाँ प्रधानमन्त्री नियुक्त भएकी छन्। उनी यूकेको प्रधानमन्त्री बन्ने तेस्री महिला हुन्।महारानी एलिजाबेथले उनलाई स्कटल्यान्डस्थित बाल्मोरल कासलमा औपचारिक रूपमा पदबहाली गराएकी छन्। सोमवार सत्तारूढ कन्जर्भेटिभ पार्टीले ट्रसलाई बोरिस जोनसनको उत्तराधिकारीका रूपमा चयन ग...

  • बेलायतकी नवनिर्वाचित प्रधानमन्त्री लिज ट्रस को हुन् ?

    सात वर्षको उमेरमा, लिज ट्रसले आफ्नो स्कूलमा नक्कली चुनावमा पूर्व बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचरको भूमिका खेलेकी थिइन्। थ्याचर सन् १९८३ मा ठूलो बहुमतले विजयी भएकी थिइन्, ट्रसले त्यो गर्न सकिनन् । धेरै वर्ष पछि यसको बारेमा कुरा गर्दै ट्रसले भनेकी थिइन्, “मैले भावनात्मक भाषण गर्ने मौकाको फाइदा उठाए, तर मैले एक ...