प्यालेस्टाइनी सशस्त्र समूह ‘हमास’ द्वारा अचानक शनिबार इजरायलमा भएको आक्रमणले विश्वभरका मानिसहरुलाई स्तब्ध पारेको छ । इजरायल र हमासको घातक द्वन्द्वमा हजारौं जनाले ज्यान गुमाइसकेका छन् । इजरायलीमात्र नभई नेपाललगायत विभिन्न देशका नागरिकहरु पनि मारिएका छन् । हमास र इजरायलको द्वन्द्व भर्खरै सुरु भएको भने होइन...
विश्व
-
-
इजरायलमा एकजना नेपाली सम्पर्कविहीन, घर फर्किन २ सय भन्दा बढीले नाम टिपाए
तेल अबिबस्थित नेपाली राजदूतावासले हमासको आक्रमणमा मारिएका १० जना नेपालीको शव नेपाल पठाउन इजरायल सरकार र सम्बन्धित निकायसँग समन्वय एवं सहकार्य थालेको बताएको छ । घाइते भएका चारजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको तथा दुईजनालाई तेल अबिबमा सुरक्षित राखिएको छ । दूतावासले जारी गरेको विज्ञप्तिअनुसार प्रहरी, ...
-
चीनको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण
विश्व बैंकले सन् २०२३ मा चीनको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ। अर्थशास्त्रीहरूको विश्लेषणअनुसार यस वर्ष पूर्वी एसिया र प्रशान्त क्षेत्रको आर्थिक वृद्धि दर अन्य सबै उदीयमान बजार र विकासशील अर्थतन्त्रको औसतभन्दा बढी छ। सन् २०२३ मा चीनको अर्थतन्त्र ५.१ प्रतिशतमा स्थिर रहने अनुमान गरिएक...
-
बेलायतले आफ्नो सैनिक युक्रेनमा पठाउने
लण्डन । युक्रेनी सैनिकहरुलाई तालिम दिन बेलायतले आफ्नो सैनिक युक्रेन पठाउन सक्ने बेलायती रक्षा मन्त्रीले बताएका छ बेलायती रक्षा मन्त्री ग्रान्ट साप्सले युक्रेनी सैनिकहरुलाई तालिम दिनका लागि बेलायतले आफ्नौ सैनिक युक्रेन पठाउन सक्ने बताएका हुन । मन्त्री ग्रान्टले दिएको एक अन्तर्वार्तामा बेलायती सेनाका प्र...
-
खालिस्तानी नेताको हत्या मामिलामा अमेरिकाले क्यानडाको साथ दिएपछि भारत तनावमा
खालिस्तानी नेता हरदीप सिंह निज्जरको हत्याको मामिलामा अमेरिकाले क्यानडाको अनुसन्धान अगाडि बढाउनुपर्ने र अपराधीहरूलाई न्यायको कठघरामा ल्याउनुपर्ने कुरा दोहोर्याएको छ। क्यानडाले निज्जरको हत्यामा भारतीय अधिकारीको हात रहेको आरोप लगाएको छ । भारतले क्यानडाको आरोपलाई ‘आधारहीन’ र ‘राजनीति प्रेरित’ भन्दै अस्वीक...
-
प्रधानमन्त्री प्रचण्डकाे चीन भ्रमण : भेटवार्ता र विभिन्न कार्यक्रममा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको औपचारिक भ्रमणका लागि शनिबार चीन पुगेका छन् । प्रधानमन्त्री दाहाल शनिबार चीनको हाङ्चाउ सहर पुगेका हुन् । शनिबार स्थानीय समयअनुसार बिहान साढे १० बजे उनी सो सहरको हाङ्चाओ विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई सो विमानस्थलमा चीन सरकारका खेलकुद तथा स...
-
चीन र भारतलाई उछिन्दै अमेरिका बन्यो नेपालको प्रमुख दाता
संयुक्त राज्य अमेरिका नेपालको प्रमुख अनुदान दाता बनेको छ। पछिल्लो १२ वर्षको तथ्याङ्कअनुसार चीन र भारत दुवैलाई पछि पार्दै अमेरिका नेपालको प्रमुख अनुदान दाता बनेको हो। अर्थ मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०१० देखि २०२२ सम्ममा अमेरिकाले १ अर्ब ६० करोड ७५ लाख २२ हजार ५ सय ९८ डलर अनुदान रकम ने...
-
पाकिस्तानबाट प्रेम खोज्दै भारत आएकी सीमा हैदरले राष्ट्रपति समक्ष दया याचिका दायर गरिन्
काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत आएकी पाकिस्तानी नागरिक सीमा हैदरले अहिले राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष दयाको निवेदन दिएकी छन् । सीमा हैदरले राष्ट्रपतिसँग आफू र उनका प्रेमी सचिन मीणालाई आफ्ना चार छोराछोरीसहित ग्रेटर नोएडामा बस्न अनुमति दिन आग्रह गरेकी छन्। समाचार एजेन्सी पीटीआईका अन...
-
रूसी विद्रोही सेना भन्छन– ‘देशले नयाँ राष्ट्रपति पाउँदैछ’
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सबैभन्दा ठूलो घरेलु संकटको सामना गरिरहेका छन् । रुसको निजी सेना वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनले विद्रोहको बिगुल फुकेका छन् । येभगेनीले आफू २५ हजार सैनिक लिएर रुस प्रवेश गरेको बताएका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनले वाग्नर प्रमुखको सशस्त्र विद्रोहले दक्षिणी ...
-
अमेरिकी राष्ट्रपति वाइडेन र चीनका राष्ट्रपति सी बीच भेटवार्ता हुने
वासिंगटन डिसी । अमेरिकी राष्ट्रपति जो वाइडेन र चीनका राष्ट्रपति सी जिनपिङ्गको प्रत्यक्ष भेटवार्ता हुने भएको छ । उनीहरुबीच यही सोमबार अर्थात् नोभेम्बर १४ तारिकमा प्रत्यक्ष भेट हुने भएको हो ।विश्वका दुई शक्तिशाली राजनेताहरुका बीच दुबैजना राष्ट्रपति पदमा निर्वाचित भएपछिको यो पहिलो भेटघाट हो । जी २० राष्ट्रका नेताह...
- « Previous Page
- 1
- …
- 4
- 5
- 6
- 7
- 8
- …
- 26
- Next Page »












