न्युयोर्क। बेइजिङसँग बढ्दो तनावबीच टापुको प्रतिरक्षालाई बढावा दिन संयुक्त राज्य अमेरिकाले शुक्रबार ताइवानलाई १.१ अर्ब डलरको नयाँ हतियार प्याकेज घोषणा गरेको छ। अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेको एक महिनापछि अमेरिकाले उक्त टापुलाई हतियार प्याकेज घोषणा गरेको हो। उक्त सहयोग ताइ...
विश्व
-
-
नासाद्वारा विशाल चन्द्र रकेट प्रक्षेपण कार्यक्रम रद्द
अमेरिकन अन्तरिक्ष एजेन्सी (नासा)ले विशाल चन्द्र रकेट प्रक्षेपण कार्यक्रम रद्द गरेको छ । चार आर एस–२५ इन्जिनहरूमध्ये एउटामा तापक्रम समस्याका कारण देखाउँदै नासाले सोमबार आफ्नो विशाल चन्द्र (जाइन्ट मुन) रकेटको परीक्षण उडान रद्द गरेको हो । नासाले आर्टेमिस १ मिसनको प्रक्षेपणका लागि वैकल्पिक मिति सेप्टेम्...
-
चिनियाँ कम्युनिस्ट पार्टीको सम्मेलन अक्टोबर १६ देखि
चिनियाँ कम्युनिस्ट पार्टीले अक्टोबर १६ देखि सम्मेलन सुरु गर्ने भएको छ। सो सम्मेलनले आगामी पाँच वर्षका लागि नेतृत्व चयन गर्नेछ। पार्टीको मासिक रुपमा हुने पोलिटब्युरो बैठकले सम्मेलनको मिति तय गरेको सिन्ह्वाले जनाएको छ। सो पार्टीले यसपटक ४७ दिनअघि सम्मेलन घोषणा गरेको हो। मिति घोषणा हुनुले सामान्य...
-
फिलिपिन्समा कोरोनाबाट एक दिनमा २५ सय संक्रमित, ५४ को मृत्यु
मनिला : फिलिपिन्समा कोरोना भाइरसबाट एक दिनमै ५४ जनाको मृत्यु भएको छ। पछिल्लो समय फिलिपिन्समा कोरोना भाइरसबाट संक्रमित र मृतकको संख्या धेरै देखिएको अधिकारीहरूले जनाएका छन्। उनीहरूका अनुसार पछिल्लो २४ घण्टामा २५६५ जना नयाँ संक्रमित भएका हुन्। योसँगै फिलिपिन्समा अहिलेसम्म कुल संक्रमितहरूको संख्या ३८ लाख ...
-
भारतीय मुलका ऋषि सुनक बेलायतको प्रधानमन्त्री बनेर इतिहास रच्ने सम्भावना कति छ ?
एक समय थियो जब बेलायतमा भारतीय मूलका मानिसहरूले विभिन्न प्रकारका भेदभावको सामना गर्नुपर्थ्यो । त्यो समुदायका कोही व्यक्ति एक दिन देशको प्रधानमन्त्री बन्लान् भन्ने कल्पना पनि गरिँदैनथ्यो । विपक्षी लेबर पार्टीका सांसद वीरेन्द्र शर्मा ७५ वर्षका भए र उनी ५५ वर्षअघि पञ्जाबबाट लण्डन आएका थिए । आफ्नो प्रारम्भ...
-
सी जिनपिङले बदमासी गरेः पेलोसी
ताइवान भ्रमणपछि चीनको प्रतिक्रियाबाट कंग्रेसका सदस्य नडराउने अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले बताएकी छिन् । चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘डरलाग्दो बदमासी’ जस्तो व्यवहार गरिरहेको उनले बताएकी छिन् । पेलोसीको भ्रमणपछि चीनले ताइवान वरपर सैन्य अभ्यास गरिरहेका बेला उनको सो भनाइ आएको हो । चीनको ...
-
कंगोमा हिंसात्मक प्रदर्शन हुदाँ दुई भारतीयसहित तीन सैनिकको मृत्यु, नेपाली टोली सुरक्षित
डीआर कङ्गोमा चर्किएको द्वन्द्व र हिंसात्मक प्रदर्शनमा परेर कम्तीमा तीनजना शान्ति सैनिकको ज्यान गएको छ। संयुक्त राष्ट्रसंघले यो हिंसात्मक प्रदर्शनमा तीनजना शान्ति सैनिकले ज्यान गुमाएका पुष्टि गरेको छ। समाचार अनुसार डीआर कङ्गोको पूर्वी सहर बुटेम्बोमा अवस्थित राष्ट्रसंघीय टोलीका दुई शिविरमा स्थानीयले आक्...
-
द्रौपदी मुर्मुलाई राष्ट्रपति बनाउनुमा भाजपाको रणनीति
सन्थालहरू भारतको सबैभन्दा पुरानो र सबैभन्दा ठूलो आदिवासी समुदायहरू मध्ये एक हो । सोही समुदायकी द्रौपदी मुर्मु भारतले स्वतन्त्रताको ७५ वर्षपछि राष्ट्रपति बनेकी छन् । उनी भारतको पहिलो आदिवासी राष्ट्रपति भएकी छन् । संथाल जनजातिको जनसङ्ख्या भील र गोण्डपछि आदिवासी जनजातिमा सबैभन्दा बढी छ । २०११ को जनगणना अन...
-
श्रीलंकाका प्रदर्शनकारी राष्ट्रपति भवन प्रवेश
एजेन्सी । श्रीलंकामा बढिरहेको सरकारविरोधी प्रदर्शनका प्रदर्शनकारीहरू राष्ट्रपति भवनभित्र प्रवेश गरेका छन् । श्रीलंकको स्थानीय समाचार एजेन्सी न्यूजवायरले सार्वजनिक गरेको भिडियोमा हजारौं प्रदर्शनकारी कोलम्बोस्थित राष्ट्रपति भवनमा प्रवेश गरेका छन् । कसरी भयो प्रदर्शन ? कोलम्बोमा शुक्रबार प्रस्ताव गरिएको विरोध प्रद...
-
को हो जोनसनको उत्तराधिकारी?
बोरिस जोनसनले कन्जरभेटिव पार्टीको नेताबाट राजीनामा दिने भएका छन्। सो पार्टीको नयाँ नेता छनोट भएपछि उनले प्रधानमन्त्री पद त्याग्नेछन्। तीन वर्षभन्दा कम समय पदमा बसेपछि उनी प्रधानमन्त्रीबाट बिदा हुने भएका हुन्। जबकि २०१९ को आम चुनावमा उनको पार्टीले ठूलो बहुमत हासिल गरेको छ। उत्तराधिकारी छनोट नहुञ्जेल प्र...
- « Previous Page
- 1
- …
- 6
- 7
- 8
- 9
- 10
- …
- 25
- Next Page »












