• एनआरएनए युकेले बंशजको नेपाली नागरिकता सम्बन्धी वहस कार्यक्रम गर्ने

    लन्डन । गैर–आवसीय नेपाली संघ (एनआरएनए) बेलायतले वंशजको नेपाली नागरिकता सम्बन्धी वहस कार्यक्रम गर्ने भएको छ । आउने शनिवार बेलायतको अल्डरसर्टस्थित संघले आफ्नै कार्यालयमा बेलायतका क्रियाशिल गोर्खाजन्य संघसंस्थाहरुसंग वहस कार्यक्रम गर्ने भएको हो ।   बेलायतमा बस्ने आम गोर्खा र तीनका परिवारहरुको बंशजको नागरिकत...

  • टेम्केमैयुङ गाउँपालिकाको १३ औँ गाउँसभा सम्पन्न, गौरबका आयोजनालाई प्राथमिकता

      भोजपुर । टेम्केमैयुङ गाउँपालिकाको १३ औँ गाउँसभा सम्पन्न भएको छ । हिँउदे अधिवेशनबाट गाउँपालिकाले गौरबका आयोजनालाई प्राथमिकतामा राख्दै ३ करोड ७४ लाख बराबरको बजेट विनियोजन गरेको छ । गाउँपालिकाले यसपटक गाउँपालिकाको प्रशासनिक भवन निर्माणलाई प्राथमिकतामा राख्दै ६० लाख छुट्याएको छ । उक्त भवन निर्माणका लागि गाउँपा...

  • ठेकेदार कम्पनीले काम अलपत्र पारेपछि लम्छुवाघाट पुलको ठेक्का तोडियो

        भोजपुर । संखुवासभासंग भोजपुर जोड्ने अरुण नदीस्थित लम्छुवाघाटको पक्कीपुलको ठेक्का सम्झौता बन्द भएको छ । झण्डै डेढ दशक बितिसक्दासमेत ठेकेदार कम्पनी स्वच्छन्द निर्माण कम्पनीले काम नगरेपछि सडक डिभिजन कार्यालय तुम्लिङटारले ठेक्का तोडेको हो । निर्माण कम्पनीले गरी २०६७ असार २५ गतेभित्र काम सम्पन्न गर्ने...

  • एनआरएनए युकेद्धारा विमान दुर्घटनामा मृत्यू भएकाहरुप्रति श्रद्धाञ्ली अर्पण गर्न शोकसभा

    लन्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतले पोखरामा विमान दुर्घटनाबाट मृत्यू भएकाहरुलाई श्रद्धाञ्जली अर्पण गर्न शोकसभा कार्यक्रम गरेको छ । संघले मंगलबार बिहान बेलायतको अल्डरसर्टस्थित आफ्नै कार्यालय परिसरमा शोकसभा कार्यक्रम गरेको हो ।   विमान दुर्घटनाले सिंगो देशलाई शोकमा पारेकाले दिवंगतहरुको चीरशान्...

  • डेढ महिनादेखि बेलायतको अल्डरसर्टबाट बेपता भएका युवाको खोजी गर्दा शव फेला

    लन्डन । बेलायतको अल्डरसर्टबाट डेढ महिनादेखि बेपत्ता भएका युवा किरण पुनको खोजी गर्दा एक शव फेला परेको छ । प्रहरीको लामो अनुसन्धान र खोजीपछि एक शव फेला पारेपछि उक्त लाश किरणको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।   अल्डरसटको ब्रिकफिल्ड काउन्टी पार्कमा आइतबार दिउँसो भेटिएको शव किरणकै रहेको हुन सक्ने आशंका प्रह...

  • बाग्मती प्रदेशका पुर्व मन्त्री बलराम पौडेल बेलायतको अध्यागमन निगरानीमा

    लन्डन । बेलायत आएका बागमती प्रदेश सरकारका निर्वतमान भुमि व्यवस्थापन, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम पौडेल यहाँको अध्यागमन प्रहरीको निगरानीमा परेका छन् । बेलायत आउनका लागि प्रयोजन (स्पोन्सर) गरेका सम्बन्धित संस्थाले नै भिसा आवेदन रद्द गर्न दिल्लीस्थित ब्रिटिस हाइकमिशनलाई पत्राचार गरेपछि निर्वतमान मन्त्री पौडे...

  • गाउँबेसी गर्ने भरिया पेशा लोप हुँदै

        भोजपुर । भोजपुरमा सानाठुला कच्चि सडक जोडिएको १५ वर्षजति भयो । गाउँमा सडक खन्ने क्रमले निकै तिब्रता पायो । कच्चि सडक आउनुअघि अधिकांश ग्रामीण भेगका मानिसहरु भरिया लगाएरै सदरमुकाम, धरान, विराटनगरबाट दैनिक उपभोगीय सामानहरु गाउँगाउँ पु¥याईन्थ्यो । भरिया पेशा एकमात्र सामान ओसारपसारको विकल्प थियो । त्यति...

  • ८६ वर्षमा आँखाको ज्योती फर्किएपछि हर्ष, गाउँगाउँमा पुग्यो आँखाको ज्योती

      भोजपुर । आमचोक गाउँपालिका ३, थिदिंखाकी शिवमाया विष्टले ८६ वर्षको उमेरमा पुनः नयाँ ज्योती पाएकी छन् । वर्षौपछि उनको अनुहारमा हर्ष छाएको छ । विगत लामो समयदेखि शिवमायालाई मोतीविन्दुका कारण घरभित्र र बाहिर गर्न पनि कसैको सहारा चाहिन्थ्यो । तर मोतिविन्दुको शल्यक्रिया सफल भएपछि उनीमा अझै संसार हेर्ने ईच्छा जागे...

  • सुनिलबाबु खड्काको एनआरएनए यूकेलाई अनुमोदन गरिएको सत्य होइनः रविना थापा

    लन्डन । सुनिलबाबु खड्काले नेतृत्व गरेको गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेलाई अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसी)ले कुनै मान्यता नदिएको आइसीसीका बर्तमान कार्यकारी अध्यक्ष रविना थापाले बताएकी छिन । बुधबार बसेको आइसीसी बैठकले खड्काको समितिलाई अनुमोदन गरेको भन्ने समाचार सार्वजानिक भएपछि कार्यकारी अध्यक्ष रविना थापाल...