• कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा

    कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी रिहा भएका छन्। जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अधिकारीविरुद्ध मुद्दा नचल्ने निर्णय गरेसँगै उनलाई रिहा गरिएको हो।   गतत कात्तिक १३ गते प्रदेश र संघीय सरकारको अनुमतिबिना नै जापान जाने क्रममा मन्त्रालयका नक्कली कागजात र परिचयपत्...

  • प्रधानमन्त्रीको चीन भ्रमण चार दिनको हुने, १८ गते सि जिनपिङसँग भेटबार्ता

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण चार दिने हुने भएको छ ।  मंशिर १७ गते चीन जान लागेका ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लि छ्याङसँग बेग्लाबेग्लै भेटवार्ता गर्नेछन् । जसका लागि मंशिर १८ को मिति तय गरिएको छ । उनी बेइजिङबाहेक अन्य कुनै सहरमा जाने छैनन् ।   मुख्यतयाः चीनको ठ...

  • राष्ट्रिय गौरवका आयोजनाका समस्या तत्काल समाधान गर्नू -प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुमा देखिएका समस्याको समाधान तत्काल गर्न निर्देशन दिएका छन्। गौरवका आयोजनाका कामको गतिलाई तीव्रता दिने विषयमा भएको छलफलमा समस्या समाधानको उपाय खोजेर कार्य अगाडि बढाउन निर्देशन दिएका हुन्।   प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज सम्बन्धित मन्त्री, सचिव र ...

  • फेसबुकमा बालेन : भ्रम फैलाउँदै, आक्रोशको बीउ रोप्दै

    काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) सार्वजनिक छलफल, सवाल–जवाफ गर्दैनन् । उनी सामाजिक सञ्जालमा लेख्छन् ।मेयर निर्वाचित भएयता उनले नेपाली सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिएका छैनन् भने पत्रकार सम्मेलन पनि गरेका छैनन् ।   उनी प्रश्न र छलफलबाट टाढै रहन्छन् । फेसबुकमा भने उनी सक्रिय हुन्छन् । मेयर निर्...

  • उपचुनावमा सेना परिचालन गर्न स्वीकृति

    राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर १६ को स्थानीय तह उपचुनावका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन् । मन्त्रिपरिषद्को सिफारिस बमोजिम नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनको स्वीकृति दिइएको शीतल निवासले जनाएको छ । नेपाली सेनाको परमाधिपति राष्ट्रपति हुने संवैधानिक व्यवस्था छ ।...

  • किसन राईको ‘साइँली’ सार्वजनिक

    लन्डन । गायक किसन राईको स्वरमा ‘साइँली’ सार्वजनिक (भिडीयो सहित) किसन राईको स्वरमा रहेको गीत ‘साइँली’ सार्वजानिक भएको छ । डि. आर. अटुको शब्द तथा सङ्गीत र राजु कार्कीको एरेञ्ज, मिक्सिङ र माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । निर्मल कुमार लामा (बिजी) ले निर्देशन गरेको गीतको भिडियोमा नायिका एलिसा राई र गाय...

  • गायक भिषण मुकारुङले ल्याए तेश्रो कोशेली ‘खोर्सानी डल्ले ३ बाडुल्की’

        भोजपुर । ‘खोर्सानी डल्ले’ र ‘खोर्सानी डल्ले २ सिम्मा’ को सफलतापछि लोकप्रिय गायक भीषण मुकारुङ राईले तेश्रो सांगातिक कोशेलीको रुपमा ‘खोर्सानी डल्ले ३ बाडुल्की’ दर्शक श्रोतामाझ ल्याएका छन् । राईकै शब्द, स्वर, र संगीत रहेको उक्त गीत ‘खोर्सानी डल्ले ३ बाडुल्की’ को म्युजिक भिडियो दशैँको सुअवसरमा सार्...

  • आदोलनमा जाने सत्याग्रहको घोषणा, आन्दोलन विरोध गर्ने विरुद्ध भण्डाफोर

    लन्डन । बेलायत सरकारले आफ्ना मागहरु पुरा गर्न उदासिनता देखाएको भन्दै ब्रिटिस गोर्खा भूतपूर्व सैनिकहरु पुनः आन्दोलनमा जाने भएको छ । चरणबद्ध रुपमा बार्ता गरेर मागहरु पुरा गर्न बेलायती पक्ष तयार नभएपछि गोर्खाहरु पुन आन्दोलनमा जाने भएको हो ।   २०२१ को ६ अगष्ट देखि १९ अगष्टसम्म को १३ दिने आम...

  • बेलायतमा लेबरको जीतले नेपाली समुदायमा कति हित ?

    लन्डन । भर्खरै बेलायतमा सम्पन्न आम निर्वाचनबाट सत्तारुढ कन्जर्भेटिभ पार्टी नराम्ररी बढारिएको छ । भारी बहुमतसहित लेवर पार्टीले सरकार गठन गरेको छ । कन्जर्भेटिभबाट प्रधानमन्त्री बनेका ऋषि सुनाकले हारको जिम्मा लिदै पदबाट राजिनामा दिएपछि बेलायतको प्रधानमन्त्रीमा लेवरका किअर स्टारमर प्रधानमन्त्री बनेका छन । चुनावी नति...

  • बेलायतको नयाँ प्रधानमन्त्री किएर स्टारमर को हुन् ?

    किएर स्टारमरको नेतृत्वमा बेलायतको चुनावमा लेबर पार्टीले ठूलो जित दर्ता गरेको छ । १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्किएको छ र त्यो पनि ऐतिहासिक विजयका साथ ।   लेबर पार्टीले हालसम्म ४०९ सिट जितेको छ भने ऋषि सुनकको नेतृत्वमा रहेको कन्जरभेटिभ पार्टीले ११६ सिट मात्र जित्न सकेको छ । बेलायतमा ६५० सिटमध्ये सरकार...