भोजपुर । राष्ट्रिय युवा संघ भोजपुर नगर कमिटिले बजार सरसफाइ तथा डेंगु एवम् आँखा पाक्ने रोग सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । विशेषगरि पछिल्लो समय बढ्दै गएको डेंगु संक्रमण र आँखा पाक्ने रोगले ग्रसित बनिरहेकाबेला भोजपुरमा पनि सावधानी अपनाउन युवा संघले जनजागरणमूलक कार्यक्रम गरेको हो ।...
समाचार
-
-
एनआरएनए यूकेको अध्यक्षमा पुन : प्रेम गाहा मगर निर्वाचित
लन्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतको अध्यक्षमा पुन प्रेम गाहामगर अध्यक्षमा निर्वाचित भएको छ । आइतवार गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतको ११ औं कार्यसमितिका लागि गाहामगरको अध्यक्षतामा नयां नेतृत्व निर्विरोध निर्वाचित भएको हो । शनिबार अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न निर्वाचनमा अध्यक्ष ...
-
सब–ईन्जिनियर मन्दिप राई मृत्यू प्रकरणमा ३ जना पक्राउ, अनुसन्धान जारी
भोजपुर । गत जेठ ३१ गते भोजपुरको टेम्कैमैयुङ गाउँपालिकाको लेखर्क र गोगनेस्थित स्थानीय राउते खोलामा मृत भेटिएका सब–इन्जिनियर मन्दिप राईको मृत्यू प्रकरणका ३ जना आरोपितलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । उक्त घटनाका साक्षी ती आरोपितलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको हो । मंगलबार विहान पक्राउ ...
-
फोनिज युकेले दशौं बार्षिक उत्सव मनायो
लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो दशौं बार्षिक उत्सव मनाएको छ । बेलायतको अल्डरसर्टस्थित द प्यालेसमा आइतवार एक विशेष कार्यक्रमको आयोजना गरी बार्षिकउत्सव मनाएका हुन । बार्षिक उत्सवमा मनाउने क्रममा प्रमुख अतिथिको रुपमा रहेकी बेलायतका लागि नेपाली राजदुतावासका उपनियोग प्रमुख रोशन ...
-
अमेरिकीसहायक विदेशमन्त्री डोनाल्ड लुको शीर्ष नेतालाई प्रश्न– एमसीसी कार्यान्वयनमा के छ प्रगति ?
काठमाडौं । अमेरिकाको दक्षिण एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार एक दिने भ्रमणका लागि काठमाडौं ओर्लिए । विमान बंगलादेशबाट काठमाडौं आइपुगेका उनी त्यसपछि दिनभरि राजनीतिक भेटघाटमा व्यस्त बने । अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएको साढे १६ मह...
-
एसईई नतिजामा सिद्धकाली बोर्डिङ भोजपुरकै अब्बल
भोजपुर । यसवर्ष माध्यमिक शिक्षा परिक्षा (एसईई) मा सिद्धकाली बोर्डिङ स्कुल जिल्लामै पहिलो भएको छ । यसवर्षको एसईई नतिजामा सबैभन्दा बढी जीपीए प्राप्त गर्ने जिल्लाभरका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा सिद्धकाली बोर्डिङले पहिलो स्थान ल्याएको हो । सिद्ध्काली बोर्डिङ स्कुल भोजपुरका सुशिल बिष्टले ३...
-
ललिता निवास भ्रष्टाचारः घूसमा मात्र २२ रोपनी
काठमाडौँ । बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको जग्गा व्यक्तिका नाममा सारिएको मुद्दा अहिले चर्चामा छ, किर्ते कागजात खडा गर्ने बिचौलिया तथा कर्मचारीले घूसबापत मात्र २२ रोपनी जग्गा लिएको पुष्टि भएको छ । प्रधानमन्त्री निवास ९नीलो माथि० र हाल राष्ट्रिय सभा अध्यक्ष निवास ९नीलो तल० । सुनौलो रङ– १ नं। कित्...
-
टेम्केमैयुङ गाउँपालिकाको चौँधौ गाउँसभाबाट ५२ करोड बराबरको बजेट सार्वजनिक
भोजपुर । टेम्केमैयुङ गाउँपालिकाले ५२ करोड बराबरको बजेट ल्याएको छ । यो वर्ष ‘कृषि पर्यटन, साँस्कृतिक पूर्वाधार, टेम्केमैयुङ विकासको आधार’ मूल भन्ने नाराका साथ गाउँपालिकाले ०८०÷८१ को नीति तथा कार्यक्रम मार्फत कुल ५२ करोड ५७ लाख ९२ हजार एकसय ७० रुपैयाको बजेट सार्वजनिक गरेको हो । गाउँसभाबाट चालुतर्...
-
चित्त बुझेन भने गठबन्धन फेरिन्छ : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनले चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरिने बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । महामन्त्री थापाले गठबन्धन ठिक ढंगले चलेन र चित्त बुझेन भने गठबन्धन फेर्नेकुरा नौलो नभएको बताए । ‘हाम्रो...
-
देउवाको सिंगापुर डिलिङ, दाहाल सशंकित
काडमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि यतिबेला सिंगापुरमा छन्। पत्नी आरजू र स्वकीय सचिव भानु देउवासहित सभापति देउवा गत मंगलबार सिंगापुर गएका थिए। सभापति देउवा र उनका सहयोगी भानु देउवा काठमाडौंबाट सिधै सिंगापुर गएका थिए भने पत्नी आरजू देउवा भने काठमाडौंबाट दिल्ली हुँदै सिंगापुर...
- « Previous Page
- 1
- …
- 29
- 30
- 31
- 32
- 33
- …
- 135
- Next Page »












