• संक्रमणकालीन न्यायसम्बन्धी कानून बनाउन प्रचण्डले दिएनन् : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी कानून टुङ्ग्याउन माओवादी बाधक बनेको आरोप लगाएका छन् ।   राष्ट्रपति पदको निर्वाचनका विषयमा शनिबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित सांसद प्रशिक्षण कार्यक्रममा ओलीले आफु प्रधानमन्त्री हुँदा प्रचण्डलाई संक्रमणकालीन न्यायसम्बन्धी...

  • मदन भण्डारी र जीवराज आश्रितको हत्याको छानबिनको माग गर्दा २१ जनाको हत्या गरियोः केपी ओली

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दासढुंगा घटनाको छानबिनको माग गर्दा २१ जनाको हत्या भएको दाबी गरेका छन्।   आइतबार सुखानी सहिद स्मृति दिवसको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले दासढुंगा घटनाको छानबिनको माग गर्दा २१ जनाको हत्या भएको बताएका हुन्।   ३ जेठ २०५० मा पो...

  • प्रचण्डविरुद्ध रिट दायर गर्न दिने सर्वोच्चकाे आदेशप्रति माओवादी केन्द्रको आपत्ति

    काठमाडौं। नेकपा माओवादी केन्द्रले सर्वोच्च अदालतले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मुद्धा दायर गर्न दिएको आदेशप्रति आपत्ति जनाएको छ।   माओवादी केन्द्रका महासचिव देव गुरुङले आइतबार एक विज्ञप्ति जारी गर्दै सर्वोच्चको यो रिट दायर गर्ने आदेश वर्तमान नेपालको संविधान र अग्रगामी उपलब्धिहरुको विरुद्...

  • सेटिङमा गाउँपालिका केन्द्र सार्ने निर्णयप्रति अरुण गाउँपालिकाका स्थानीयबासी आक्रोशित

        भोजपुर । पूर्वी अरुण गाउँपालिकाको केन्द्र सार्ने मनोमानी निर्णयप्रति स्थानीय प्याउलीबासी आन्दोलित बनेका छन् । विभिन्न राजनीतिक दलका नेताहरुको सेटिङमा गाउँपालिका अध्यक्ष सालिकराम खत्रीले प्याउलीबजारदेखि करिब डेढ किलोमिटर दुरीमा पर्ने मरेङडाँडास्थित गाउँपालिका केन्द्र सार्ने गरेको निर्णयप्रति स्था...

  • नेपाल-भारतबीच अन्तरदेशीय विद्युत् व्यापारका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने निर्णय

    काठमाडौं। नेपाल-भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको दशौं बैठकले दुई मुलुकबीचको विद्युत प्रसारण लाइन विस्तार र व्यापार प्रवद्र्धनमा महत्वपूर्ण निर्णय गरेको छ।   नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालकाय सचिव दिनेश कुमार घिमिरे र भारत सरकारको विद्युत मन्त्रालयका सचिव आलोक कुमारको सहअध्...

  • भोजपुरका दुई अवैध क्रसर उद्योगहरु बन्द

        भोजपुर । भोजपुरमा अवैधमा रुपमा सञ्चालित दुई क्रसर उद्योग बन्द गरिएका छन् । जिल्ला प्रशासन कार्यालय भोजपुरले मापदण्डविपरीत दर्ताविहिन रुपमा सञ्चालनमा रहेका क्रसरहरु बन्द गरेको हो । पहाडी जिल्लामा क्रसर उद्योग दर्ताका लागि आवश्यक प्रक्रिया पुरा गर्न सक्ने सम्भावना नभएपछि दुईटै क्रसरहरु योजनाका ...

  • नेपाल रेडक्रस सोसाईटी भोजपुरको ३९ औँ अधिवेशन, ३ उपशाखा पुरस्कृत

        भोजपुर । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भोजपुरको ३९ औँ अधिवेशन सुरु भएको छ । भोजपुर नगरपालिका ७ डाँडागाउँको होटल भिन्तुनामा सुरु अधिबेशनको उद्घाटन सत्र सम्पन्न भएको छ । २०३० साल मंसिर १९ गते स्थापना भएको शाखाको यो अधिबेशनबाट नयाँ कार्यसमितिको चयन हुँदैछ । भोजपुरका ८१ वटै वडा उपशाखा र जुरेस तथा...

  • एनआरएनए युकेले बंशजको नेपाली नागरिकता सम्बन्धी वहस कार्यक्रम गर्ने

    लन्डन । गैर–आवसीय नेपाली संघ (एनआरएनए) बेलायतले वंशजको नेपाली नागरिकता सम्बन्धी वहस कार्यक्रम गर्ने भएको छ । आउने शनिवार बेलायतको अल्डरसर्टस्थित संघले आफ्नै कार्यालयमा बेलायतका क्रियाशिल गोर्खाजन्य संघसंस्थाहरुसंग वहस कार्यक्रम गर्ने भएको हो ।   बेलायतमा बस्ने आम गोर्खा र तीनका परिवारहरुको बंशजको नागरिकत...

  • टेम्केमैयुङ गाउँपालिकाको १३ औँ गाउँसभा सम्पन्न, गौरबका आयोजनालाई प्राथमिकता

      भोजपुर । टेम्केमैयुङ गाउँपालिकाको १३ औँ गाउँसभा सम्पन्न भएको छ । हिँउदे अधिवेशनबाट गाउँपालिकाले गौरबका आयोजनालाई प्राथमिकतामा राख्दै ३ करोड ७४ लाख बराबरको बजेट विनियोजन गरेको छ । गाउँपालिकाले यसपटक गाउँपालिकाको प्रशासनिक भवन निर्माणलाई प्राथमिकतामा राख्दै ६० लाख छुट्याएको छ । उक्त भवन निर्माणका लागि गाउँपा...

  • ठेकेदार कम्पनीले काम अलपत्र पारेपछि लम्छुवाघाट पुलको ठेक्का तोडियो

        भोजपुर । संखुवासभासंग भोजपुर जोड्ने अरुण नदीस्थित लम्छुवाघाटको पक्कीपुलको ठेक्का सम्झौता बन्द भएको छ । झण्डै डेढ दशक बितिसक्दासमेत ठेकेदार कम्पनी स्वच्छन्द निर्माण कम्पनीले काम नगरेपछि सडक डिभिजन कार्यालय तुम्लिङटारले ठेक्का तोडेको हो । निर्माण कम्पनीले गरी २०६७ असार २५ गतेभित्र काम सम्पन्न गर्ने...