लन्डन । बेलायतको च्यारिटीमा दर्ता भएको एनआरएनए यूकेको २ हजार पाउण्ड रकम घोटला गरेको आरोप उपाध्यक्ष शकुन्तला गुरुङमाथि लागेको छ । बेलायतभरी रहेका नेपाली ३ सय ३३ वटा संघसंस्थाहरुको छाता संस्था गैर–आवासीय नेपाली संघ (एनआरएनए) युके का उपाध्यक्ष रहेकी गुरुङमाथि संस्थाको २ हजार पाउन्ड घोटला गरेको आरोप लागेक...
समाचार
-
-
भ्रामक सूचना र समाचारप्रति भ्रममा नपर्न एनआरएन यूकेको आग्रह
लन्डन । गैर‐आवासीय नेपाली संघ (एनआरएनए ) बेलायतले पछिल्लो समय संस्थाविरुद्ध सम्प्रेषण भएको भ्रामक सूचना र सामाचारहरुप्रति भ्रममा नपर्न सबैलाई आग्रह गरेको छ । संघले प्रवक्ताको इमेलबाट सूचना र समाचारहरु सम्प्रेषण भइरहेकोप्रति गम्भिर ध्यानकर्षण भएको भन्दै भ्रममा नपर्न आग्रह गरेको हो । प्रवक्ता भरतमणी चोङव...
-
एनआरएनए यूकेको ४० हजार पाउण्ड घोटालामा उपाध्यक्ष सुनिलबाबु पनि संलग्न
लन्डन । बेलायतको च्यारिटीमा दर्ता भएको एनआरएनए यूकेको झण्डै ४० हजार पाउण्ड घोटालामा संघका उपाध्यक्ष सुनिलबाबु खड्काको पनि प्रत्यक्ष संलग्नता खुलासा भएको छ । उपाध्यक्ष खड्का र कोषाध्यक्ष विष्णु खरेलको साँठगाँठमा अध्यक्ष प्रेम गाहामगरको अनुमति बिना एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदका लागि च्यारिटीको पैस...
-
गोर्खा राइफल्सका अनिल भारतीय सेनाको सर्बोच्च पदमा नियुक्त
काठमाडौं । भारत सरकारले गोर्खा राइफल्सका पूर्व अधिकृतलाई भारतीय सेनाहरुको सर्बोच्च पद अर्थात चीफ अफ डिफेन्स स्टाफ (सीडीएस)मा नियुक्त गरेको छ । भारतीय सेनाको लेफ्टिनेण्ट जर्नेल पदबाट सन् २०२१ को मे मा रिटायर्ड भएका अनिल चौहानलाई आज भारत सरकारले भारतीय सेनाको सो सर्बोच्च पदमा नियुक्त गरेको हो । भारती...
-
एनआरएनए बेलायतले एकपछि अर्को गर्दै कारवाहीको डन्डा चलाउदै
लन्डन । अध्यक्ष प्रेम गाहामगरलाई अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसी) ले कारवाहीको डन्डा चलाएपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतले पनि एकपछि अर्को गर्दै कारवाहीको डन्डा चलाएको छ । अन्तराष्ट्रिय समन्वय परिषदले अध्यक्ष प्रेम गाहा मगरलाई पदमुक्त गरेको पत्र पठाएपछि संस्थापन विरुद्ध गतिविधि गरिरहेका पक...
-
विवेकशील-साझाको रवीन्द्र मिश्र समूहसँग एकता गर्ने राप्रपाको औपचारिक निर्णय
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले विवेकशील साझाको एउटा घटकसँग पार्टी एकता गर्ने औपचारिक निर्णय गरेको छ । पूर्वअध्यक्ष रवीन्द्र मिश्रको समूहसँग लामो समयदेखिको छलफललाई राप्रपाले टुंगोमा पुर्याएको हो । आज बसेको कार्यसम्पादन समितिको बैठकले मिश्रलाई वरिष्ठ उपाध्यक्ष बनाउँदै पार्टीमा स्वागत गर्ने नि...
-
आइसीसी अध्यक्ष कुल आचार्यलाई छानवीन समितिले बोलायो
लन्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतको बार्षिक साधारणसभाद्धारा गठित छानवीन समितिले संस्था हित विपरित क्रियाकलाप गरेको आरोपमा गैर–आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुल आचार्यलाई छलफलका लागि बोलाएको छ । गैर–आवासीय नेपाली संघ बेलायतका पुर्व अध्यक्ष समेत रहेका आचार्यलाई पञ्जि...
-
७ वर्षपछि ऐतिहासिक सप्तमी बजार पुनः सुचारु
भोजपुर । विगत ७ वर्षदेखि बन्द रहेको टेम्केमैयुङ गाउँपालिकास्थित सप्तमी बजार सञ्चालनमा आएको छ । २०२२ सालमा स्थापित सप्तमी बजारमा गाउँपालिका क्षेत्र र छिमेकी जिल्ला खोटाङबाट कृषिजन्य उत्पादन किनबेच हुने गरेको थियो । टेम्केमैयुङ गाउँपालिकाको पहलमा बजार व्यवस्थापन भएपछि कृषि उपजको अधिकत्तम प्रयोजन ह...
-
गोर्खा आन्दोलनका संस्थापक पदमबहादुर गुरुङद्धारा गोर्खा भूतपूर्व सैनिक संघ गठन
काठमाडौं, ३ असोज । गोर्खा आन्दोलनका संस्थापक पदमबहादुर गुरुङले गोर्खा आन्दोलनलाई सफल बनाउन र नेपालमा रहेको बृटिस क्याम्पलाई हटाई सार्वभौम सम्पन्न राष्ट्र नेपाल बनाउन गोरखा भूतपूर्व सैनिक संघ (गेसो) गठन गरेको छ । सोमबार रिपोर्टर्स क्लवमा एक कार्यक्रमको आयोजना गरी गुरुङले नेपालको भुमीबाट बृटिश सैनिक क्या...
-
किराया भोजपुरको अध्यक्षमा सिर्जना राई पुनः निर्विरोध
भोजपुर । किरात राई यायोक्खा भोजपुरको अध्यक्षमा सिर्जना राई पुनः निर्वाचित भएकी छन् । यायोक्खाको नवौँ जिल्ला अधिवेशनबाट राई दोश्रो कार्यकालका लागि निर्विरोध चयन भएकी हुन् । यायोक्खाको नवौँ कार्यकालका लागि सिर्जना राईको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति बनेको हो । जसमा कार्यसमितिको उपाध्यक्षमा अनिता राई र विदुर ...
- « Previous Page
- 1
- …
- 39
- 40
- 41
- 42
- 43
- …
- 135
- Next Page »












