• ताप्लेजुङमा योगेश भट्टराईलाई कडा टक्कर दिदै खेलप्रसाद बुढा क्षेत्री

    ताप्लेजुङ । आसन्न मंसिर ४ मा हुन गईरहेको प्रतिनिधि र प्रधेशसभा निर्वाचनमा प्रतिनिधिसभाका लागि ताप्लेजुङमा नेकपा एमालेका सचिव तथा युवा नेता योगेश भट्टराई र गठबन्धनको तर्फबाट माओवादी केन्द्रीय सदस्य खेलप्रसाद बुढा क्षेत्री (पराग) वीच प्रतिस्पर्धा हुने भएको छ । सत्ता गठबन्धनले भागवण्डा टुंगो लगाएसंगै उम्मेदवारी दर्ताप...

  • गेसोको चौथो महाधिवेशनबाट सभापतिमा पुन: कृष्णकुमार राई निर्वाचित

    लन्डन । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)को चौथो केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ । शनिवार अल्डरसर्टको एम्पायर हलमा नयाँ नेतृत्व चयन गर्दै गेसोको केन्द्रीय महाधिवेशन सम्पन्न भएको हो ।   महाधिवेशनले सभापतिमा कृष्णकुमार राईलाई पुन चयन गरेको छ । राईलाई आगमी ५ बर्षे कार्यकालका लागि पुन : सभापतिमा सर्वसम्मत ...

  • सत्ता गठबन्धनमा सिट बाँडफाँटको सहमति, कुन क्षेत्र कसलाई ? [सूची]

    काठमाडौँ — लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई सीट बाँडफाँटको जिम्मेवारी अन्य दलको सहमतिमा नेपाली कांग्रेसले गर्ने गरी सत्तारुढ गठबन्धनमा प्रतिनिधिसभा तथा प्रदेशसभा भागबन्डा टुंगिएको छ ।   प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले नेकपा माओवादी केन्द्रलाई ४५, एकीकृत समाजवादीलाई ...

  • यी हुन् नेकपा एमाले भोजपुरका उम्मेदवारहरु

    भोजपुर । नेकपा एमालेले उम्मेदवार टुंग्याउने क्रममा भोजपुरका उम्मेदवारहरु पनि टुंगो लगाएको छ । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको भोजपुरमा नेकपा एमालेले उम्मेदवारहरु टुंगो लगाएको हो ।   नेकपा एमालेले प्रतिनिधिसभामा शेरधन राई, प्रदेश नं “क” मा हरिबहादुर राई प्रदेश नं ख बाट खडगबहादुर कार...

  • प्रदेश १ : २८ मध्ये २५ सिट एमालेलाई, दुइटा जसपा र एउटा सिट राप्रपालाई

    नेकपा एमालेले प्रदेश १ का प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार टुंगो लगाएको छ। एमालेले संघतर्फका २ सिट जनता समाजवादी र १ सिट राष्ट्रिय प्रजातन्त्र पार्टीलाई छुट्याउँदै २५ सिट आफूकहाँ राखेको हो।   एमालेले झापा ३ राप्रपालाई छुट्याएको छ। त्यस्तै मोरङ ५ र सुनसरी १ जनता समाजवादी पार्टीका लागि छुट्याएको छ। ...

  • एमालेको समानुपातिक उम्मेदवारमा को-को? (सूचीसहित)

    नेकपा एमालेका प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारहरूको नामावली सार्वजनिक भएको छ । समानुपातिक उम्मेदवारहरूको सूचीमा पहिलो नम्बरमा मेनकाकुमारी पोखरेललाई राखिएको छ । त्यस्तै, पुरुष खसआर्यको पहिलो नम्बरमा रघुजी पन्तको नाम छ । यी हुन् एमालेका समानुपातिक उम्मेदवारः मेनकाकुमारी पोखरेल सरिता भुसाल शोभा ज्ञवाली विज...

  • दशैंको अवसरमा युवा संघद्वारा फुटबल प्रतियोगिता आयोजना, आयोजक टक्सार विजयी

        राष्ट्रिय युवा संघ नेपाल भोजपुरले विजयादशमी २०७९ को अवसरमा भाेजपुर नगरपालिका १२, टक्सारकाे साविक वडास्तरीय फुटबल प्रतियोगिता आयोजना गरेको छ । खेलकुद प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा आयोजक टक्सार विजयी भएको छ । साविकका ९ वटै वडाका ९ टिम सहभागी प्रतियोगितामा टक्सारले पारपान...

  • एनआरएनए युकेले उपाध्यक्ष नारायदत्त कँडेललाई कारवाही गर्ने तयारी

    लन्डन । उपाध्यक्ष नारायणदत्त कँडेललाई गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतले कारवाही गर्ने तयारी थालेको छ । संस्था फुटाउन उद्यत रहेको आरोपमा उपाध्यक्ष कँडेललाई गैर–आवासीय नेपाली संघ बेलायतले कारवाही गर्ने तयारी थालेका हो ।   संस्थाभित्र गुटवन्दी गर्दै विग्रह ल्याउन खोजेको आरोपमा उपाध्यक्ष कँडेललाई संघल...

  • शिक्षाको ज्योती ‘हेडमिस’ अर्थात् कमला राई, (डकुमेन्ट्री भिडियोसहित)

      मानव अस्तित्वको एकमात्र आधार उसको ज्ञान हो । अनि त्यहि विद्या प्रदान गर्ने गुरुलाई सबैभन्दा माथिल्लो दर्जा दिईन्छ । आधुनिककालमा पेशाप्रति लगावभन्दा पनि पेशाप्रति आश्रितपन बढ्दो छ । तर निरन्तरको शिक्षण पेशाबाटै नयाँ पुस्तालाई ज्ञानको ज्योति दिने ६० वर्षिया कमला राई वर्तमान समाज रुपान्तरणको एक अभिन्न नाम हो । स...

  • एनआरएनए बेलायतमा जातिय ध्रुवीकरण, नेपाली समुदाय विभाजित हुदै

    लन्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतमा श्रृंखला रुपमा बढदै गएको विवाद जातिय रुपमा ध्रुवीकरण हुदै गएको छ । ११ औं अन्तराष्ट्रिय समन्वय परिषदको महाधिवेशनपछि केन्द्रमा दायित्व बुझाउने या नबुझाउने भनेर दुई धारमा प्रकट भएको विवाद आरोप प्रत्यारोपसंगै जातिय रुपमा ध्रुवीकरण भएको हो । जातिय रुपमा ध्रुवीकृत भएपछि बे...