भोजपुर । नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल भोजपुरले संविधान दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम गरेको छ । ‘रक्तदान जिवनदान’ भन्ने मूल नाराका साथ सोमबार जिल्ला अस्पतालमा संविधान दिवसको अवसर पारेर युवासंघले रक्तदान कार्यक्रम आयोजना गरेको हो । नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा...
समाचार
-
-
दिंवगत महारनीको स्मृतिमा एनआरएनए युकेद्धारा शोकसभा
लन्डन । एनआरएनए यूकेले दिवंगत बेलायतकी महारानी एलिजाबेथ द्वितीयप्रति श्रद्धान्जली अर्पण गर्दै शोकसभा गरेको छ । आइतवार अल्डरसटस्थित एनआरएनए कार्यालयमा शोक सभा गरिएको हो । शोकसभामा सहभागी भएका सर्वसाधारण तथा एनआरएनए अभियन्ताहरुले दिवंगत महारानीको तस्विरमा माल्यार्पणसहित श्रद्धान्जी व्यक्त गरेका थिए । सभा...
-
कुल आचार्यलाई एनआरएनए बेलायतले साधारण सदस्यबाट हटाए
लन्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए)आइसीसीका बर्तमान अध्यक्ष कुल आचार्यलाई गैर–आवासीय नेपाली संघ बेलायतले साधारण सदस्यबाट हटाएको छ । संघको विहिवार आकस्मिक भेलाले आचार्यलाई साधारण सदस्य समेत नरहने गरी हटाएको हो । गैर–आवासीय नेपाली संघ बेलायतको पुर्व अध्यक्ष समेत रहेका आचार्य हाल पञ्जिकृत सदस्य थिए । ...
-
भोजपुरमा किरात राईहरुको पर्यटकीय माङखिम संग्राहलय बन्दै
भोजपुर । जातीय पहिचान झल्काउने बहुप्रतिष्ठित किरात राई यायोक्खा भोजपुुरको ‘माङ्खिम् भवन’ निर्माण अन्तिम चरणमा पुगेको छ । साँस्कृतिक पर्यटन प्रबद्र्धन लक्ष्यका साथ संग्राहलय भवनको काम सकिन लागेको हो । पर्यटकीय महत्व बोकेको उक्त पूर्वाधारको काम सकिएपछि सार्वजनिक समारोह, साँस्कृतिक क्रियाकलाप पनि सञ्चालन गर...
-
राष्ट्रपतिले प्रमाणीकरण नगरे नागरिकता विधेयक निष्क्रिय हुने
काठमाडौं। राष्ट्रपतिले एक पटक पुनर्विचारका लागि फिर्ता पठाएको र संघीय संसदले जस्ताको तस्तै पारित गरी दोस्रो पटक राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक यत्तिकै निष्क्रिय हुन सक्ने संवैधानिक कानुनका विज्ञले बताएका छन्। अहिलेको प्रतिनिधि सभाको कार्यकाल आउँदो असोज २ गते सकिने निर्वाचन आयोग...
-
अध्यक्षमाथि गरिएको कारवाही अवैधानिक : एनआरएनए युके
लन्डन । अध्यक्ष प्रेम गाहा मगरमाथि अन्तराष्ट्रिय समन्वय समिति (आइसीसी) ले कारवाहीको डन्डा चलाएपछि गैर–आवसीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समिति बेलायतले त्यसको प्रतिरक्षा गरेको छ । एनआरएनए अन्तराष्ट्रिय समन्वय समितिले चलाएको कारवाहीलाई गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति बेलायतले अवैधानिक भन्दै त्य...
-
चिनियाँ नेता ली उच्चस्तरीय भेटवार्तामा व्यस्त, छिट्टै सीमा बन्दरगाह खोल्ने प्रतिबद्धता
काठमाडौं । नेपालको चारदिने औपचारिक भ्रमणमा आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु भ्रमणको दोस्रो दिन मङ्गलबार विभिन्न उच्चस्तरीय भेटवार्तामा व्यस्त रहे । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार नेपाल भ्रमणमा आएका चीनका उच्चस्तरका नेता उनले...
-
महारानी एलिजाबेथ द्वितीयाको जीवनः कर्तव्यभावले ओतप्रोत एक लामो जीवन
बीबीसी। ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको लामो शासनमा जिम्मेवारीबोधको गहिरो बुझाइ तथा राजगद्दी र जनताप्रति जीवन अर्पण गर्ने उनको प्रतिबद्धता देखिन्छ। ब्रिटिश प्रभाव कम हुँदै गएको, समाज चिन्न नसकिने गरी बदलिएको र राजतन्त्रकै भूमिकामाथि प्रश्न उठ्ने गरी तीव्र रूपमा बदलिएको विश्वमा उनी धेरैका लागि एउटा स्थायी बिन्दु ब...
-
बेलायतका लागि नेपाली राजदूतविरुद्ध नेपाल र बेलायत सरकारमा उजुरी गर्ने तयारी
लन्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) युकेले बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य विरुद्ध उजुरी गर्ने भएको छ । राजदुत आचार्यको विवादस्पद भुमिकामाथि प्रश्न उठाउदै आएका गैर–आवसीय नेपाली संघ (एनआरएनए) बेलायतले राजदुत विरुद्ध उजुरी गर्ने भएको हो । गैर–आवसीय नेपाली संघ एनआरएन बेलायतले ११ औं वार्षि...
-
एनआरएनए बेलायत फुटाउने खोजेको भन्दै कुल आचार्यलाई राष्ट्र राईले दिए चेतावनी
लन्डन । गैर–आवासीय नेपाली संघ बेलायतलाई फुटाउन खोजिएको भन्दै बेलायतका नेपाली समुदायका अभियान्ताहरुले आपत्ति जनाएको छ । समाज भाँडने र विग्रह ल्याउने समुहहरुले गैर–आवसीय नेपाली संघ बेलायतलाई फुटाउन कोशिस गरिरहेको भन्दै बेलायतवासी सामाजिक अभियान्ता राष्ट्र राईले आपत्ति जनाएका छन । वर्तमान अध्यक्ष प्रे...
- « Previous Page
- 1
- …
- 40
- 41
- 42
- 43
- 44
- …
- 135
- Next Page »












