• गैर–आवसीय नेपाली संघ बेलायतद्धारा पारित नागरिकता विधेयकको विरोध

    प्रतिनिधिसभाले नागरिकता विधेयक पारित गरेपछि गैर–आवासीय नेपाली संघ बेलायतले पारित विधेयकप्रति असहमति जनाएको छ । पारित भएको विधेयकले बेलायतमा बसोबास गर्ने गोर्खाहरुको हितमा नभएको भन्दै असहमति जनाएको हुन ।   गोर्खाहरु नेपाल सरकार र बेलायत सरकारको सन्धी सम्झौताबाट बेलायत आएकाले अहिलेको विधेयकले गोर्खाहरुमाथि...

  • गठबन्धनका दलहरु एक अर्कालाई धम्काएर ‘साइज’मा ल्याउने प्रयत्नमा

    निर्वाचनको मिति तोक्न ढिलाइ भइरहँदा सत्तारुढ दलहरुले एक अर्कालाई ‘साइज’ मा ल्याउने प्रयत्न गरिरहेका छन् । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकबाट आगामी पाँच वर्ष आफ्नो नेतृत्वमा गठबन्धनका दलहरुको साथमा सरकार बनाउने निर्णय गरेसँगै सत्ता गठबन्धनका अन्य दलहरु झस्किएका छन् र उनीहरुले पनि आफूहरुलाई ‘सम्मानजनक’ सीट नदि...

  • भोजपुरमा ब्राउन सुगरसहित दुईजना पक्राउ

        भोजपुर । भोजपुर लागूऔषधसहित दुईजना युवक पक्राउ परेका छन् । ३ सय मिलिग्राम ब्राउन सुगरसहित प्रहरी हतुवागढी गाउँपालिका ९ गैरीगाउँबाट दुईजनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा हतुवागढी गाउँपालिका ९, गैरीगाँउ स्थितमा हतुवागढी गाउँपालिका –८ पात्लेपानीका सुमोत राई र भक्त बहादुर थापालाई ब्राउन...

  • किरात प्रदेशको माग गर्दै भोजपुर किराया भोजपुरले गर्यो चक्काजाम

        भोजपुर । प्रदेश नं १ लाई किरात प्रदेश घोषणा गर्न माग गर्दै किरात राई यायोक्खा (किराया) भोजपुरले बिहिबार एक घण्टा चक्काजाम गरेको छ । केन्द्रको कार्यक्रम अन्र्तगत माझ किरातले चिनिने भोजपुरमा पनि चक्काजाम गरिएको यायोक्खाले जनाएको छ । किरात प्रदेशको नामाकरणका लागि यायोख्खाले चरणबद्ध आन्दोलन गर्दै ज...

  • शैक्षिक गुणस्तरका पूर्वाधार बनाउन माग गर्दै भोजपुर बहुमुखी क्याम्पसलाई अनेरास्ववियुले बुझायो ध्यानाकर्षण पत्र

        भोजपुर । शैक्षिक गुणस्तरमा बाधा पुगेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) भोजपुरले भोजपुर बहुमुखी क्याम्पसलाई ध्यानाकर्षण गराएको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थीका लागि भौतिक तथा शैक्षिक पूर्वाधारहरुको माग गर्दै बुधबार अनेरास्ववियु भोजपुरले क्याम्पस प्रमुख भु...

  • पहिरोले जोखिममा सडक, सर्वसाधरणलाई सास्ती नै सास्ती

        भोजपुर । मनसुनी वर्षातका कारण जिल्लाका अधिकांश सडकखण्डमा खसेको पहिरोले जोखिम बढाएको छ । यात्रुबाहक तथा मालबाहक सवारीसाधनलाई आवतजावतमा समस्या बढेको छ । विभिन्न मुख्य तथा भित्री सडकहरु पहिरोले अवरुद्ध बनेपछि यातायात पनि ठप्प बनेको छ । "आर्थिक बर्षमा अत्याधिक वर्षात र ठेकेदार कम्पनीले सडक योजनाका ...

  • समाजवादी केन्द्र निर्माणबारे छलफल

    नयाँ वामपन्थी गठबन्धन बनाउनेबारे सिंहदरबारमा तीन दलबीच छलफल सुरु भएको छ।  माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा नेताहरुको छलफल सुरु भएको हो। छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभि...

  • भोजपुरको अलपत्र कावा पुल निर्माणमा चरम वेवास्ता

        भोजपुर । ठेकेदार कम्पनीको लापारबाहिले निर्माणका क्रममा भाँचिएको कावाखोलाको पुल महिनौ वित्दासमेत निर्माण सुरु हुन सकेको छैन । ५ करोड लागतको दक्षिणी हतुवागढी गाउँपालिका २, रानीबास र रामप्रसादराई गाउँपालिका ५, मानेभञ्याङ जोड्ने उक्त पुलको पुनः निर्माण अलपत्र बनेको हो । "४५ मिटर लम्बाई र ६ मिटर चौड...

  • जिल्ला अस्पताल भोजपुुरमै डाक्टरको चरम अभाव, उपचार सेवा प्रभावित

        भोजपुर । भोजपुर सदरमुकाम डाँडागाउँका रविन्द्र केसी खुट्टाको खिल निकाल्न अस्पताल आए । अस्पतालमा उपचार गराउने विरामी र सेवाग्राहीको लामो लाम थियो । काउण्टरमा बाक्लो लाइन भएकाले करिब १ घण्टापछि टिकट पाएपछि शल्यक्रिया गर्न प्रतिक्षा गरे । झण्डै अढाइ घण्टापछि बल्लतल्ल पालो आयो र उनको घाउबाट खिल निकाल...

  • प्रभावित क्षेत्रलाई मुआब्जा र शेयर सुविधा उपलब्ध गराउन टेम्केमैयुङको माग

        भोजपुर । तल्लो अरुण जलविद्युत आयोजनाबाट टेम्केमैयुङ गाउँपालिकाले प्रभावित क्षेत्रलाई मुआब्जा र शेयर सुविधा उपलब्ध गराउन माग गरेको छ । ६ सय ७९ मेघावट क्षमताको आयोजनाको टीएल टावर र ट्रान्समिसन लाईनले प्रभावित पार्ने क्षेत्रमा गाउँपालिकाले पाउनुपर्ने सुविधा माग गर्दै जिल्ला प्रशासन कार्यालय भोजपुर ...