• गोर्खाहरुको समस्या समाधानको लागि हुने भनिएको बार्ता सेप्टेम्बरमा

    लन्डन–ब्रिटिस भूतपूर्व गोर्खाहरुको समस्या समाधानका लागि बेलायत र नेपालबीच हुने भनिएको सरकारस्तरीय वार्ता सेप्टेम्बरको दोस्रो सातामा हुने पक्का भएको छ ।   बेलायत सरकारले नेपाली राजदूतावासलाई पत्र लेखेर सेप्टेम्बर दोस्रो सातादेखि वार्ता शुरु गर्ने प्रतिवद्धता जनाएपछि बार्ता हुने पक्का भएको हो ।   ...

  • छोरीसंगै भिषण मुकारूङले ल्याए ‘ए छोरी, ए बाबा’ (भिडियोसहित)

    भोजपुर । गायक तथा सङ्गीतकार भीषण मुकारुङको नयाँ गीत सार्वजनिक भएको छ । गायक भिषण र उनकी छोरी अभियन्ता मुकारुङको स्वरमा ‘ए छोरी, ए बाबा’ बोलको गीत सार्वजनिक भएको हो । दुई दशकभन्दा लामो समयदेखि गायनमा सक्रिय भीषणकी छोरी अभियन्ताले पहिलोपटक गीत रेकर्ड गराएकी हुन् । सात वर्षकी अभियन्ताले यसअघि अन्य गायिकाहरूको गीतमा कभर ...

  • मदन स्मृतिमा विचार गोष्ठि सम्पन्न

    भोजपुर । जननेता मदन भण्डारीको ७१ औं जन्म जयन्ती भोजपुरमा पनि मनाइएको छ ।  उनको स्मृतिमा मदन भण्डारी फाउन्डेसन भोजपुरले ‘नेपाल कम्युनिष्ट आन्दोलनमा जन नेता मदन भण्डारीको योगदान’ र नेपाली क्रान्तिमा जबजको विकास र सान्दर्भिकता विचार गोष्ठी गरिएको हो । मदन भण्डारी फाउन्डेसन भोजपुरकी अध्यक्ष सृजना राईको अध्यक्षतामा भएको का...

  • लन्डनबाट एक महिनादेखि नेपाली युवा रिदम पोखरेल बेपत्ता

    लन्डन। लन्डनको हेजबाट एक नेपाली बेपत्ता भएको यहाँको स्थानीय प्रहरीले जनाएको छ। लामो समयदेखि लन्डनमा बस्दै आइरहेका २४ वर्षीय रिदम पोखरेल गत मे २९ देखि बेपत्ता भएको र करिब एक महिना हुन लाग्दा पनि नभेटिएको हिलिन्डन प्रहरीले बताएको छ।   स्थानीय प्रहरीले सर्वसाधारणलाई उहाँको खोजीका लागि सहयोग गरिदिन आग्रहसहित...

  • आमरण अनशन बस्ने भूपू गोर्खा सैनिकको चेतावनी

    लण्डन । ब्रिटिस गोर्खा भूतपूर्व सैनिकहरू आफूहरूको मागको सम्बोधनमा बेलायत सरकार उदासीन भएको भन्दै पुन: आन्दोलनको तयारीमा लागेका छन् । यसअघि १३ दिनपश्चात आमरण अनशन तोडेका उनीहरू १० महिना बितिसक्दा पनि वार्ता नभएको भन्दै पुन: अनशन बस्न लागेका हुन् । लामो समयदेखि समानताको आन्दोलन गरिरहेका गोर्खाहरूको संगठन गोर्खा सत्या...

  • वामपन्थी दलहरुबीचको एकताका लागि चीनको सक्रिय

    नेपालका कम्युनिस्ट शक्तिहरुबीच फेरि एकताका लागि छिमेकी देशहरुको सक्रियता सुरु भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपालका दुई ठूला वामपन्थी दलका शीर्ष नेतासँग वार्ता गरेका छन् । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीस...

  • एकीकृत समाजवादीका मन्त्री हेरफेर

    राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार मन्त्रिपरिषद् हेरफेर गरेकी छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा मन्त्रिपरिषद्को हेरफेर र कार्यविभाजन गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।   कार्यविभाजन अनुसार चार जना नयाँ अनुहार मन्त्रिपरिषद्‍मा समावेश भएका छन्। जीवनराम श्रेष्ठ ...

  • विरोध खतिवडाको नेतृत्वमा छुट्टै पार्टी खोल्न छलफल

    नेकपा एमालेबाट विद्रोह गरेर पार्टी गठन भएको १० महिना नपुग्दै नेकपा एकीकृत समाजवादीमा मतभेद चर्किएको छ । मन्त्री फेरबदलको विषयलाई लिएर सुरु भएको विवाद विद्रोहको स्थितिमा पुगेको हो ।   नेकपा एमालेबाट विद्रोह गरेर पार्टी गठन भएको १० महिना नपुग्दै नेकपा एकीकृत समाजवादीमा मतभेद चर्किएको छ । मन्त्री फेरबदलको व...

  • टेम्केमैयुङ गाउँपालिकाको ‘एक वडा एक उत्पादन’ कार्यक्रम

        भोजपुर । टेम्केमैयुङ गाउँपालिकाले गाउँपालिकाका ९ वटै वडामा ‘एक वडा एक उत्पादन’ कृषि पकेट क्षेत्र कार्यक्रमका साथ आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । शुक्रबार सम्पन्न १२ औँ गाउँसभाबाट गाउँपालिकाका लागि उन्नत कृषि कार्यक्रम ल्याएको हो ।   कृषि पकेट क्षेत्र कार्यक्रम अन्तर्गत एक वडा एक...

  • प्रचण्डको प्रधानमन्त्री हुने चाहना

    सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फेरि एक पटक प्रधानमन्त्री हुने चाहना व्यक्त गरेका छन् । नेपाल पर्वतारोहण संघले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा उनले देशमा अहिलेको परिवर्तन ल्याउन आफूले नेतृत्वदायी भूमिका खेलेको भन्दै फरि नेतृत्व गर्न पाए देशका विद्यमान तमाम विकृतिहरुमाथि निर्मर प्रहार...