• आफ्नो पालिकामा मन्दिर बनाउन साढे ४ करोड

    सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री प्रकाश रावलले योजना छनोटमा बदमासी गरेको पाइएको छ। सुदूरपश्चिम सरकारको आगामी आव ०७९/८० को वार्षिक कार्यक्रममा उनले आफ्नो निर्वाचन क्षेत्रमा दर्जनौं मन्दिरका योजना पठाएका हुन्।     प्रदेशको सामाजिक विकास मन्त्रालयमातहत रहेको सामाजिक विकास कार्यालय कञ्चनपुरमार्फत क...

  • भारतीय रेल बिहीबार जनकपुरधाम आउने

    भारतीय रेल यही असार ९ गते (बिहीबार)जनकपुरधाम आउने भएको छ । भारतको राजधानी नयाँदिल्लीबाट मङ्गलबार साँझ छुटेको उक्त रेल बिहीबार जनकपुरधाम आइपुग्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिए ।   रामायण सर्किटमा सञ्चालन हुने उक्त रेलले भारतको अयोध्या, नन्दीग्राम, सीतामढी, वनारस, प्रयागरा...

  • आन्तरिक उडान रोक्ने निर्णय फिर्ता

    वायुसेवा सञ्चालकले सबै आन्तरिक उडान नियमित गर्ने भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालकबीच गए राति भएको सहमतिपछि वायुसेवा सञ्चालकहरूले सबै आन्तरिक उडान नियमित गर्ने भएका हुन्। प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्राधिकरणले हवाई सेवा अत्यावश्यक भएको भन्दै उडान बन्द गरे सञ्चालकहरूलाई पक्र...

  • अफगानिस्तान र पाकिस्तानमा भूकम्प

    अफगानिस्तान र पाकिस्तानमा शक्तिशाली भूकम्प गएको छ। बुधबार बिहान अफगानिस्तान र पाकिस्तानका केही भागमा ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ।   दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट करिब ४४ किलोमिटर टाढा रहेको क्षेत्रमा भूकम्प गएको यूएसजीएसले जनाएको छ । भूकम्पको ...

  • हवाई उडान बन्द गर्ने वायुसेवा सञ्चालक संघको घोषणा

    विमानहरुको रात्रिकालीन पार्किङ विवादले भोलि बुधबारदेखि अन्तरिक उडान अवरुद्ध हुने भएको छ । नेपाल वायुसेवा सञ्चालक संघले बुधबारदेखि  उद्धार र आपतकालीनसहित सबै प्रकारका उडान रोक्ने घोषणा गरेको हो । यसले हजारौं हवाई यात्रु प्रभावित हुने भएका छन् ।   नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षालाई थप सुदृढीकर...

  • स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने निर्णय

    सरकारले  एसपीपी अस्वीकार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकालाई पत्र लेखेर एसपीपी सम्झौता अस्वीकार गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।   एसपिपी सम्झौता गर्न लागिएको भन्दै सरकारको चर्को आलोचना भइरहेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणका क्रमम...

  • किराया बेजिङस्टोकको साकेला उभौली र साधारणसभा

    लन्डन । किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति बेजिङस्टोकले साकेला उभौली तथा साधारण सभा संयुक्त रुपमा सम्पन्न गरेको गरेको छ ।   शनिवार बेजिङस्टोकको पब्लिक कम्युनिटी हलमा साकेला उभौली तथा बार्षिक साधारणसभा संयुक्त रुपमा सम्पन्न गरेको हो । साधारणसभा र साकेला उभौली दुई चरण गरेर सम्पन्न गरिएको थियो । पहिलो...

  • धादिङको धार्केमा स्थानीयले रासायनिक मल खोसे

    काठमाडौं । धादिङको धार्केमा स्थानीयले राजमार्गमै ट्रकबाट रासायनिक मल खोसेर लगेका छन । भन्सार छलेर ल्याएको दुई ट्रक मल शनिबार राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएर काठमाडौं ल्याइरहेको अवस्थामा स्थानीयले बाटोमै लुटेका हुन् । धार्केबजारबाट उक्त मल स्थानीयले खोसेका हुन् ।   स्थानीयले दुईवटा ट्रकमा रहेको ...

  • एसपीसी डकुमेन्ट सही नभएको प्रधानसेनापतिको प्रष्टिकरण

    प्रधानसेनापति प्रभुराम शर्माले स्टेट पार्टनरसीप प्रोगाम (एसपीसी)को डकुमेन्ट सही नभएको भन्दै जनतालाई भ्रम छर्न खोजिएको प्रष्टिकरण दिएको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सहभागी हुँदै उनले भने,‘एसपीपीको डकुमेन्ट सही होइन। नेपाली जनतालाई भ्रम पार्न खोजियो। दस बुदे डकुमेन्ट सही होइन।’ &nbs...

  • भारतले पेट्रोलियम पदार्थको मूल्य बढाए

    पेट्रोलियम पदार्थको मूल्य भारतले फेरी बढाएको छ । इन्डियन आयल कर्पोरेसनले बिहीबार नेपाल आयल निगमलाई पठाएको सूचीअनुसार मूल्य बढाएको हो । भारतबाट आएको नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसाले बढाएको छ । भारतबाट आएको नयाँ मूल्यसूचीअनुसार नेपालमा मूल्य बढेमा पेट्रोलको मूल्य २०९ रुपैयाँ प्रत...