• बढ्यो अमेरिकी अधिकारीको काठमाडौँ ओहोरदोहर, तिब्बत मामिला हेर्ने उच्च अधिकारी पनि आउँदै

    अमेरिकी उपविदेशमन्त्री तथा तिब्बत मामिला हेर्ने विशेष संयोजक उज्रा जिया नेपाल भ्रमणमा आउने भएकी छन्। परराष्ट्र मन्त्रालयका अधिकारीहरुका अनुसार जिया जेठ ६ देखि ८ गतेसम्म नेपाल भ्रमणमा आउने तयारी छ। अमेरिका र नेपालले उनको भ्रमण मिति तथा एजेन्डाबारे अहिलेसम्म औपचारिक जानकारी बाहिर ल्याइसकेका छैनन्।   ‘हालसम...

  • गठबन्धन लुतो होः ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धन लुतो भएको बताएका छन्। आइतबार एमाले मकवानपुरले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै ओलीले अहिलेको गठबन्धन शरीरमा आउने लुतो जस्तै भएको बताएका हुन्।   ‘लुतो धेरै ठूलो घाउ त हैन तर जताततै चिलाइरहन्छु, उनले भने, ‘अहिलेको गठबन्धन पनि त्यस्तै हो,...

  • वडाध्यक्षसहित विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश, भोजपुरको विकासका लागि एमालेको गुरुयोजना सार्वजनिक

        भोजपुर । माओवादी केन्द्रका वडा कमिटी अध्यक्षसहित विभिन्न पार्टी परित्याग गरि ६ जना एमालेमा प्रवेश गरेका छन् । भोजपुर नगरापालिका वडा नं ८ वडा कमिटी अध्यक्ष सीताराम तामाङ एमालेमा प्रवेश गरेका हुन् । त्यस्तै नेपाली काङग्रेसका नगर कमिटी सदस्य प्रशुराम प्रधान, भक्त बहादुर प्रधान, नेपाली काङग्रेसका द...

  • भोजपुरमा नेकपा एमाले र गठबन्धनबाट को को बने उम्मेदवार? पाँच स्थानीय तहमा मात्रै बन्यो गठबन्धनको तालमेल

        भोजपुर । भोजपुरमा निर्वाचनको सगर्मी बढेको छ । सोमबार उम्मेदवारी दर्ता भएसँगै यहाँ निर्वाचन सगर्मी बढेको हो । यहाँ मुख्य रुपमा एमाले र सत्तागबन्धनमा रहेका दलहरु बीच प्रतिस्पर्दा हुने देखिएको छ । एमाले भोजपुरका नौ वटा स्थानीय तहमा एक्लै प्रतिस्पर्दा गर्दैछ भने गठबन्धनका दलहरुले आवश्यकता अनुसार ताल...

  • तल्लो तहमा गठबन्धनको किचलो, एमालेलाई सहज

        भोजपुर । सत्ता साझेदार गठबन्धनको असर तल्लो तहमा देखिएको छ । आसन्न स्थानीय तहको चुनावका लागि भागबण्डा नमिल्दा गठबन्धनभित्रै किचलो बढेको छ । गठबन्धनबाट टिकट नपाएपछि षडानन्द नगरपालिकाका वडास्तरमा खटपटी सुरु भएको हो । गठबन्धनको निर्णय विपरित वडा नं ९ र १३ मा एमाले र माओवादी केन्द्रले तालमेल गरेर उम्...

  • भोजपुरमा चुनाव अगावै एमाले र माओवादीले खाता खोल्यो, निर्विरोध निर्वाचित

      भोजपुर । आसन्न स्थानिय तहको निर्वाचन मिति अघि नै केहि वडा तहमा उम्मेदवारहरु निर्विरोध चयन भएका छन् । जसमा नेकपा एमालेबाट २ र नेकपा माओवादी केन्द्रबाट १ जना वडा सदस्य निर्विरोध चयन भएका हुन् । हतुवागढी गाउँपालिका ३, सिन्द्राङ्गको दलित महिला सदस्यमा नेकपा एमालेकी लक्ष्मी विश्वकर्मा, आमचोक गाउँपालिका ७, देवानटा...

  • कांग्रेस नेता गुरुराज घिमिरे सक्रिय राजनीतिबाट बिदा

    नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले सक्रिय राजनीतिबाट बिदा लिने घोषणा गरेका छन्।  स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता सकिएको भोलिपल्ट मंगलबार बिहानै उनले सामाजिक सञ्जालमार्फत वैशाख ३० गतेको चुनावलगत्तै सक्रिय राजनीतिबाट बिदा लिने बताएका हुन्। ‘सक्रिय राजनीतिबाट बिदा लिऊँ कि भन्ने लागेको छ’,...

  • प्रदेश र जिल्लाले बाँडेका टिकट देउवाले खोसे, ५ ठाउँमा फेरिए कांग्रेसका उम्मेदवार

    नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि अख्तियारप्राप्त निकायले वितरण गरेको टिकटमाथि केन्द्रबाट हस्तक्षेप गरेको छ। सम्बन्धित प्रदेश कार्यसमिति र जिल्लाले पालिकामा वितरण गरेको टिकटमा केन्द्रबाटै हस्तक्षेप भएको हो।   केन्द्रले विभिन्न प्रदेश कार्यसमितिले चार नगरपालिका प्रमुख  र जिल्ला कार्यसमितिले एक ...

  • स्थानीय तह निर्वाचन : देशभरी ८२ हजार २१० जनाको उम्मेदवारी दर्ता

    स्थानीय तह निर्वाचनमा भाग लिन विभिन्न पदमा देशभरी ८१ हजार भन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार राती साढे ८ बजेसम्म ८२ हजार २१० जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।   सबैभन्दा धेरै मधेश प्रदेशमा १९ हजार १०९, प्रदेश नम्बर एकमा १४ हजार ९३४, लुम्बिनी प्रदेशमा १४ हजार ७६२, बागमती प...

  • अलपत्र विकासे पुलको काम जिउँका तिउँ

      भोजपुर । संघीय संरचनापछि करौडौँ लागतका विकासे पुलका अवधारणा ल्याईए । ठेकेदार र ठेकेदार कम्पनीको लापारबाहीले भोजपुरका पुल योजनाहरु वर्षाैदेखि अलपत्र छन् । तीमध्ये धेरै बन्दै छन्, धेरै रोकिएका छन्, केहि भत्किसकेका पनि छन् । उचित नियमन, अनुगमन नहुँदा ती योजनाहरु अझ बेबारिसे बनेको छ । धेरै पुलहरु बनिनसक्दै भत...