चितवनको भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका पूर्व सांसद जगन्नाथ पौडेलले आफू कुनै हालतमा पछि नहट्ने अडान लिएका छन्। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भरतपुरस्थित होटल सिराइचुलीमा करिब १० मिनेट लामो संवादका क्रममा उम्मेदवार पौडेलले आफू चुनावी अभियानमा होमिइसकेकाले पछि हट्नै नसक्ने...
समाचार
-
-
‘घरदैलोमा उम्मेदवार, जनतालाई आश्वासन उपहार’
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरु घरदैलोमा पुग्न थालेका छन्। पार्टीका चुनावी गीत तथा विभिन्न तामझामसहित उम्मेदवार गाउँ–गाउँ धाउँदै छन् । पार्टी र चुनाव चिह्नका झण्डा तथा ब्यानरले सजाएका सवारी साधन प्रयोग गरी भोट माग्नमै उम्मेदवार व्यस्त छन्। जिल्लामा ६ स्थानीय तह र ४५ वडामा ...
-
जसले नायब सुब्बा जागिर त्यागेर वडा अध्यक्षमा उम्मेदवार बने
भोजपुर । यतिबेला पनि चुनावको माहोलले गाउँघरदेखि शहरबजार तातेको छ । चुनावी एजेन्डा लिएर उम्मेदवारहरु घरदैलोमा व्यस्त देखिन्छन् । उनीहरु सकेसम्म आफुलाई जनताप्रति उत्तरदायित्व बनाएका छन् । तीमध्ये यसपटकको चुनावमा पुराना अनुहारभन्दा नयाँ अनुहार धेरै छ । आफ्नो पेशा र जागिर छोडेर चुनावी मैदानमा होमिएक...
-
युद्धको बीचमा पुटिनले राष्ट्रपति पद छाड्ने ! यी हुनेछन् नयाँ राष्ट्रपति
काठमाडौं । रुस र युक्रेनबीच जारी युद्ध सुरु भएको दुई महिनाभन्दा बढी भइसकेको छ । रुसले अहिलेसम्म राष्ट्रपति भ्लादिमिर पुटिनले अपेक्षा गरेको सफलता प्राप्त गर्न सकेको छैन । तर अहिले यो भीषण युद्धको बीचमा अरु कसैलाई केही समयका लागि रुसको राष्ट्रपति बनाउन सकिने खबर आएको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार भ...
-
नेकपा एमाले भोजपुरले बागी उम्मेदवारी दिनेलाई कारवाही
भोजपुर । नेकपा एमाले भोजपुरले पार्टीको निर्देशन विपरित वागी उम्मेदवार दिनेहरुलाई कारवाही गरेको छ । आँउदो ३० मा सम्पन्न हुने स्थानीय तह निर्वाचनमा पार्टीको हित विपरित वागी उम्मेदवारी दिने जिल्ला सचिवालय सदस्य दौलथ कुलुङ राई र भोजपुुर नगर वडा कमिटी १२ टक्सारका वडाध्यक्ष कुमार श्रेष्ठलाई कारवाही गरेको छ । उनीहरुले पार...
-
विप्लवको नेकपा फुट्दै, महासचिवमाथि कारवाही गर्न भोलिबाट धर्मेन्द्र-हेमन्त पक्षको भेला
काठमाडौं । नेक्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा विभाजनको निर्णायक विन्दूमा पुगेको छ । सो पार्टीको असन्तुष्ट पक्षले चितवनमा राष्ट्रिय भेला गर्दै विभाजनको तयारी गरेको हो । निलम्बित सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र हेमन्तप्रका ओली ‘सुदर्शन’को पहलमा उक्त भेला आयोजना गरिएको केन्द्रीय सदस्य ग...
-
नयाँ मतदाता ५० देखि ६० प्रतिशत एमालेमा देखिएकाले निर्वाचन जित्छौँ : एमाले उपाध्यक्ष ज्ञवाली
काठमाडाैं। देश संघीय प्रणालीमा गएपछिको दोस्रो स्थानीय तह निर्वाचन ३० वैशाखमा हुँदै छ। निर्वाचनमा अघिल्लो पटक पहिलो दल बनेको नेकपा एमालेविरुद्ध कांग्रेस नेतृत्वमा पाँच दलीय गठबन्धन छ । तै पनि गठबन्धन ‘फ्लप’ भएको र निर्वाचनमा गठबन्धनलाई पराजित गर्ने दाबी एमालेको छ। पराजित गर्न सकिने आधारहरूमा ५० देखि ६० ...
-
ध्रुव राई, जसले गाउँको अवस्था बदले तर आफू बदलिएनन्
टेम्केमैयुङ, भोजपुर सदरमुकामबाट २८ किलोमिटर पश्चिममा रहेको सुन्दर गाउँपालिका । भोजपुरको प्रसिद्ध पर्यटकीयस्थलहरु टेम्के, मैयुङ, सेल्मेडाँडा र चखेवा डाँडाको फेदीमा अवस्थित । यो गाउँपालिका तुलनात्मक रुपमा प्रदेश नम्बर एकको स्थानीय तह मध्येमा हमेसा चर्चामा रही रहने गाउँपालिका । चर्चाको कारण, यो गाउँपालिका अध्यक्ष ध्रुवर...
-
एमाले भोजपुरको ‘समृद्धि गुरुयोजना’- कृषि, पूर्वाधार, उत्पादन र रोजगारमा जोड
भोजपुर । नेकपा एमाले भोजपुरले जिल्ला समृद्धिको रणनीतिक गुरुयोजना तयार पारेको छ । पूर्वाधार, विद्युत, कृषि तथा पशुपालन, पर्यटन, रोजगार, सामाजिक क्षेत्रको योजनाबद्ध विकास गर्ने लक्ष्यका साथ एमालेले गुरुयोजना ल्याएको हो । एक कार्यक्रमका बीच एमाले स्थायी कमिटी सदस्य एवं प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले उक्त रण...
-
स्थानीय तह निर्वाचनमा महिला सहभागिताः एमाले ४१.७९ प्रतिशत, कांग्रेस ४०.९९ प्रतिशत, माओवादी ४०.२९ प्रतिशत
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा स्वतन्त्र र विभिन्न दलको तर्फबाट उम्मेदवारी दिनेमध्ये ३७.८३ प्रतिशत महिला रहेका छन्। निर्वाचन आयोगको तथ्याङ्क अनुसार स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने १ लाख ५३ हजार २२० जनामध्ये ५७ हजार ९६७ जना महिला रहेका छन्। स्थानीय निर्वाचनमा सबैभन्दा बढी महिला उम्मेद...
- « Previous Page
- 1
- …
- 58
- 59
- 60
- 61
- 62
- …
- 135
- Next Page »












