काठमाडौं– अर्थ मन्त्रालय आगामी आर्थिक वर्ष २०७९–०८० को बजेट निर्माणमा जुटेको छ। राष्ट्रिय योजना आयोगबाट सिलिङ पाएपछि मन्त्रालय बजेटको तयारीमा लागेको हो। संविधानअनुसार प्रत्येक वर्षको जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ। सोही व्यवस्थाअनुसार अर्थ मन्त्रालय अहिलेबाट नै मन्त्रालयहरुलाई योजना तथ...
समाचार
-
-
महाअभियोग सिफारिस समिति गठन भएपछि यसरी अघि बढ्छ प्रधानन्यायाधीस विरुद्धको महाअभियोग
काठमाडौं। प्रतिनिधि सभाले आइतबार ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेको छ। नेपालको संविधान, २०७२ को धारा १०१ को उपधारा ३ वमोजिम महाअभियोग सिफारिस समिति गठन गरिएको हो। सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का सांसदलहरुले यही फागुन १ गते प्रधानन्यायाधीस विरुद्ध महाअभियोग प्रस्ताव दर्...
-
रुस–युक्रेन युद्ध : पुटिनलाई रोक्न बेलायतले बनायो ६ बुँदे योजना
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले युक्रेनमा जारी रुसको ‘भयानक’ आक्रमण रोक्न विश्वका नेताहरूले नयाँ प्रयास गर्नुपर्ने बताएका छन्। न्युयोर्क टाइम्सका लागि लेखिएको लेखमा प्रधानमन्त्री जोन्सनले भनेका छन्, ‘युक्रेनका जनताले हामीलाई निर्णय गर्नेछन्, भविष्यका इतिहासकारहरूले होइन।’ प्रधानमन्त्री जोन्सनले ६...
-
‘अर्ली इलेक्सन’ मा सत्ता गठबन्धन
काठमाडौं: सत्ता गठबन्धनमा पुन: ‘अर्ली इलेक्सन’को विषयले प्रवेश पाएको छ। तमाम विरोध, दबाब र अवरोधका बीच अमेरिकी अनुदान सहायता एमसीसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएसँगै गठबन्धनमा अर्ली इलेक्सनका स्वरहरु उठ्न थालेका छन्। अर्ली इलेक्सनको विकल्प अघि सार्नुमा कारण भने प्रमुख प्रतिपक्षी नेकपा एमालेको कार्...
-
युक्रेनमा ६ नेपाली अलपत्र
रुस र युक्रेनबीच १० दिनदेखि युद्ध जारी छ। दुई देशबीच युद्ध चलिरहँदा युक्रेनको लुहान्स्क शहरमा रहेका ६ जना नेपालीहरु अलपत्र परेका छन्। धेरै नेपालीहरुले युक्रेन छोडेको भनिएपनि ६ जना अझै युक्रेनमै अलपत्र छन्। पढ्नका लागि युक्रेन पुगेका उनीहरु १० दिनदेखि लुहान्स्क शहरबाट बाहिर निस्कन सकेका छैनन्। युक्रेनको...
-
परराष्ट्रमन्त्री डा खड्का र बेलायतका विदेशमन्त्रीबीच टेलिफोन वार्ता
काठमाडौं । परराष्ट्रमन्त्री डा नारायण खड्का र बेलायतका विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री लर्ड अहमदबीच आज टेलिफोन संवाद भएको छ । उनीहरूबीच भएको वार्तामा नेपाल र बेलायतबीचको आपसी सहयोगका विविध विषयमा विचार विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस अवसरमा परराष्ट्रमन्त्री डा खड्काले कोभिड विर...
-
एनसीसीहरुको मान्यता रद्द गर्ने भन्ने निर्णयको एनसीसी अमेरिका, युके, अस्ट्रेलिया र क्यानडाले गरे निन्दा
लन्डन / गैर आवासीय नेपाली संघ (एनआरएनए) का चार ओटा राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुले आफुहरुको मान्यता रद्द गर्ने भन्ने अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) को निर्णयको निन्दा गरेका छन्। अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) को बुधबार, २ मार्च २०२२ मा बोलाइएको बैठकले केही राष्ट्रिय समन्वय परिषद (एनसीसी...
-
सत्ता गठबन्धनमा चुनावी सहकार्यबारे छलफल
काठमाडौं– सत्तारुढ गठबन्धनले आगामी स्थानीय तहमा चुनावी गठबन्धनका लागि आ–आफ्नो दलभित्र छलफल गरेर निर्णय लिने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकमा चुनावी सहकार्यका विषयमा छलफल भएको हो। आ–आफ्नो दलमा छलफल गरेर चुनावी तालमेलका लागि गठबन्धनको बैठक फेरि बस्ने तय भएको छ। बैठकले...
-
गोर्खा संगठनहरुवीच सहकार्य र कार्यगत एकता
लण्डन । गोर्खाहरुको समस्या समाधानका लागि त्रिपक्षीय बार्ताको तयारी भइरहँदा गोर्खा भूतपूर्व सैनिकहरुको अग्रणी संस्था गोर्खा भूतपूर्व सैनिक संघ गेसोले सवै गोर्खाजन्य संस्थाहरुको सहकार्य र कार्यगत एकतालाई जोड दिएका छन । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का सभापति कृष्णकुमार राईले गोर्खाहरुको समस्या समाधानक...
-
भूपू गोर्खा सैनिकका मागमा आचार्य र डोचेर्टीको नेतृत्वमा वार्ता तयारी
भूतपूर्व बेलायती गोर्खा सैनिकको समस्या समाधानका लागि बेलायत सरकारसँग वार्ता गर्न लन्डनस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको नेतृत्वमा समिति गठन भएको छ। परराष्ट्र मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भूतपूर्व बेलायती गोर्खाको समस्या समाधानका लागि राजदूत आचार्यको नेतृत्वमा समिति ग...
- « Previous Page
- 1
- …
- 67
- 68
- 69
- 70
- 71
- …
- 135
- Next Page »












