लन्डन । लामो समयदेखि गोर्खाहरुमाथि भईरहेको विभेद अन्त्यका लागि हुने भनिएको त्रिपक्षीय बार्तालाई फलदायी बनाउन बेलायतका लागि नेपाली राजदुत र गोर्खाहरुको अग्रणी संस्था गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का प्रतिनिधिहरुवीच छलफल भएको छ । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का टोली र बेलायतका लागि नेपाली राजदूत ज...
समाचार
-
-
बन्द मलेसियाको श्रम स्वीकृति खुला
काठमाडौं । सरकारले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन पुनः सुरु गर्ने निर्णय गरेको छ। दुई वर्षदेखि मलेसियाको श्रम स्वीकृति बन्द थियो । मलेसिया सरकारले विदेशी कामदार नलिने निर्णय गरेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान ग...
-
किरात राई यायोक्खा आश्फोर्टको अध्यक्षमा बसुन्धरा नयोङ्ग राई
लन्डन । किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति आश्फोर्टको अध्यक्षमा बसुन्धरा नयोङ्ग राई निर्वाचित भएकी छिन । किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति आश्फोर्टको शनिवार सम्पन्न सार्तौ अधिवेशनबाट बसुन्धरा नयोङ्ग राई पुनः अध्यक्षमा निर्वाचित भएकी हुन । अधिवेशनले २५ सदस्यीय कार्यसमिति र युवा समिति चयन गर...
-
जनताका वास्तविक समस्या समाधान गर्ने पार्टी एमाले होः अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताका वास्तविक समस्या समाधान गर्ने पार्टी एमाले भएको दाबी गरेका छन् । पर्साको वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीलाई एमाले प्रवेश गराउने कार्यक्रममा उनले देश बनाउने जिम्मेवार पार्टी एमाले भएको दाबी गरेका हुन् । जनताका दुःखकष...
-
प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोगमाथि संसदमा छलफल हुने
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावमाथि छलफल अघि बढ्ने भएको छ । आइतबारको प्रतिनिधि सभा बैठकको सम्भावित दैनिक कार्यसूचीमा जबरामाथिको महाभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने उल्लेख छ । महाभियोगको प्रस्तावमा सभामुख अग्नी प्रसाद सापकोटाले नेप...
-
संखुवासभा बस दुर्घटना अपडेटः १५ जनाको मृत्यु, चार जनाको धरानमा उपचार हुँदै
काठमाडौं । संखुवासभाको मादी नगरपालिका–६ सातघुम्तीस्थित सडकमा बिहीबार विहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ । दुर्घटनामा चालक सहित १५ जनाको मृत्यु भएको प्रहरीले जनाएको हो । मादीबाट झापातर्फ जाँदै गरेको बा.४ ख ७३५ नम्बरको बस बिहीबार विहान सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको थियो । द...
-
खुस्कन लागेको गठबन्धन
काठमाडौं । सत्ता गठबन्धनको एक हिस्सेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले बुधबार पार्टी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय नेताहरुलाई स्थानीय तहको निर्वाचनमा मिलेर जाने सहमति भइसकेको सुनाइरहेका थिए । सोही समयमा सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले पार्टी कार्यालमा स्थानीय तह न...
-
स्थानीय तहमा फेरि पहिलो दल बन्ने एमालेको रणनीति
२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले ४० प्रतिशतभन्दा बढी स्थान जितेर पहिलो दल बनेको थियो। त्यसबेला हालको मधेश प्रदेशबाहेक सबै स्थानमा एमाले निकै बलियो देखिएको थियो। वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावमा पाँच वर्षअघिको जस्तै सफलता दोहोर्याउन एमालेले चुनावी अभियानलाई तीव्रता दिएको छ। २...
-
ओलीको सुझाव मान्य नहुने : मुख्यमन्त्री राजेन्द्र राई
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्माले प्रदेश १ को नाम ‘कोशी’ राख्नुपर्ने सुझाव दिएसँगै नामकरणको बहस फेरि सुरु भएको छ । प्रदेश १ को नामकरणमा विभिन्न तर्कसहितका प्रस्ताव आइरहेको समयमा ओलीले ‘कोशी’ नाम राख्न सुझाव दिएका हुन् । तर प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले ओलीको सुझाव मान्य नहुने प्र...
-
चुनाव चिह्नमा हरियो रङ स्वीकार्य छैन : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको मतपत्रमा दलहरुको चुनाव चिह्न हरियो रङले छपाइ गर्ने निर्वाचन आयोगको निर्णयको विरोध गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले हरियो चिह्न के कारणले राख्ने भनी आयोगलाई प्रश्न गरेका छन् । आयोगले सोमबार पठाएको प्रेस विज्ञप्...
- « Previous Page
- 1
- …
- 66
- 67
- 68
- 69
- 70
- …
- 135
- Next Page »












