• ३५ सांसदले मात्र समर्थन गर्दा पनि यसरी पास हुन सक्छ एमसीसी

    काठमाडौं– लामो रस्साकस्सीपछि एमसीसी सम्झौतामा संसद्‍मा पेश भए पनि पारित हुने–नहुने अन्योल छ। सत्ता साझेदार दलहरु नै एमसीसीको विरोधमा रहेकाले प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसीसी पास गराउन सहज छैन।   सत्ता साझेदार दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले यथास्थितिमा एमसीसी पारितका लागि समर...

  • बेलायतका नेपाली राजदूत ज्ञानचन्द्र आचार्य बुधबार लन्डन आइपुग्ने

    लन्डन । नवनियुक्त बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य बुधबार लन्डन आइपुग्ने भएका छन । लन्डनस्थित नेपाली दूतावास स्रोतले दिएको जानकारी अनुसार राजदूत आचार्य बुधबार बिहान लन्डन आइपुग्ने भएका हुन । कतार एयरवेजको उडानमा मंगलबार साँझ काठमाडौँबाट उड्ने र बुधबार बिहान लन्डन आइपुग्ने छ ।   लन्डन आइपुगे...

  • माओवादी र समाजवादीले एमसीसीको विपक्षमा मत दिने, एमालेले पास गरे सरकार छाड्ने

    अमेरिकी आर्थिक सहयोग परियोजना एमसीसीलाई संसदमा टेबल गरेपछि सबैभन्दा बढी अप्ठेरोमा परेको छ– सत्तारुढ नेकपा माओवादी केन्द्र। आलोचनाको केन्द्रमा छन् अध्यक्ष प्रचण्ड। उनलाई एकातिर गठबन्धन जोगाउनुछ, अर्काेतिर गठबन्धनले अघि सार्ने प्रस्तावको विपक्षमा उभिने निर्णय पार्टीले गरेको छ।   आइतबार बसेको प्रतिनिधि सभाक...

  • एमसिसीविरूद्ध सर्वोच्चमा रिट

    संसदमा टेबल भएको अमेरिकी सहयोग परियोजना एमसिसीविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ। सोमबार वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले एमसिसीका कतिपय प्रावधान नेपालको संवैधानिक सर्वोच्चता र सार्वभौमिकताविरूद्ध भएकाले यसलाई अघि बढाउन नहुने भन्दै रिट पेस गरेका हुन्।   उक्त रिट दर्ता भने भइसकेको छैन। सर्वोच्च प्रशा...

  • ब्रिटेनकी महारानी एलिजाबेथलाई कोभिड सङ्क्रमण

    ब्रिटेनकी महारानी एलिजाबेथ द्वितियालाई कोभिड सङ्क्रमण पुष्टी भएको बकिङघम राजदरवारले जनाएको छ। दरवारले महारानीलाई "सामान्य चिसो लागेजस्तो लक्षण" देखिएको जनाएको छ। तर उनले धेरै परिश्रम नपर्ने जिम्मेवारीहरू पालना गर्न आगामी साता पनि जारी राख्ने जनाइएको छ। "उनी निरन्तर स्वास्थ्य निगरानीमा रहनेछिन् र आवश्यक स्व...

  • एमसीसी टेवुल गर्ने निर्णयप्रति झलनाथ खनालको आपत्ति

    काठमाडौं। नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले सत्तारुढ गठबन्धनले आइतबार विहान गरेको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेवुल गर्ने निर्णयप्रति आपत्ति जनाएका छन्।   उनले संविधान विपरित गठबन्धनले एमसीसी टेवुल गर्ने निर्णय गरेको समेत आरोप लगाए। ‘एमसीसी अनुमोदन...

  • एमाले सांसदको नाराबाजीबीच संसदमा एमसीसी पेस

    प्रतिनिधिसभामा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पेस गरिएको छ ।आइतबार बसेको प्रतिनिभिसभा बैठकमा अर्थमन्त्रीका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी पेस गरेका हुन् ।   सो सम्झौता अनुमोदनका लागि पेस गरिएको हो । मन्त्री कार्कीलेले एमसीसी पेस गर...

  • फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि गरेको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको जनाएको छ । यससँगै अब पेट्रोल प्रतिलिटर १४५ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १२८ कायम भएको छ ।   यस्तै निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रत...

  • एमसिसिको विरोधमा नेकपा (एस) भोजपुरको प्रदर्शन

        भोजपुर । अमेरिकन मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसि) को विरोधमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट भातृ संगठनहरुले जिल्लाका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् । आईतबार नेकपा एस भोजपुरले एमसिसिको विरोधमा सदरमुकाम र दिङ्लाबजार क्षेत्रमा विरोध जुलुस गरेको हो । दिङ्ला बजारमा भएको विरो...

  • आमचोक गाउँपालिकाले घर बनाईदिँदा दंग, विपन्नले पाए आश्रय

        भोजपुर । आमचोक गाउँपालिका ३, थिदिंखाका नरबहादुर विश्वकर्मा र उनकी पत्नी विमलाको जायजेथाको नाममा एक त्यान्द्रा ओड्ने छानो समेत छैन । उनीहरु वर्षौँदेखि दाजु भक्त बहादुर विकको घरमा आश्रय लिँदै आएका छन् । एक छाक टार्न दुवैजना दिनभर अरुको ज्यालामजदुरी र मेलापात गर्छन् । सुकुम्बासी जस्तो जिवन काटिरहँदा ...