• कम्युनिस्ट पार्टीहरू सिद्धान्त र विचारको हास्यास्पद रामरमिता देखाइरहेका छन्

    संविधानले जनता र राज्यबीचको अधिकार तथा कर्तव्य बाँडफाँड टुंग्याएको थियो। वास्तवमा त्यो ७० वर्षको आन्दोलनले दिएको महत्वपूर्ण कुरा हो। संविधानले अस्थिरताबाट जोगिन ठूलो आधार दियो। तर, त्यसलाई बोक्न भने शक्ति चाहिन्थ्यो। जुन, नेपाली राजनीतिक दलसँग देखिएन।   २०७४ मा भएको निर्वाचनले नेपालमा कम्युनिष्टहरुको जनम...

  • राजनीतिमा सक्रिय हुँदै करिश्मा

    केही समयको विश्रामपछि अभिनेत्री करिश्मा मानन्धर पुनः राजनीतिमा सक्रिय हुँदै छिन्। उनी आज नेकपा एमालेमा प्रवेश गर्ने भएकी हुन्।  चलचित्र क्षेत्रमा लोकप्रिय अभिनेत्री मानन्धर राजनीतिमा होमिएको लामो समय भएको छैन। उनले २०७३ सालमा डा. बाबुराम भट्टराईले तत्कालीन एकीकृत माओवादी छोडेर ‘नयाँ शक्ति’खोलेपछि राजनीतिक यात्रा था...

  • एमालेको चुनावकेन्द्रीत योजना: मतदातासँग सम्पर्क

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वैशाख ३० को स्थानीय तह निर्वाचन केन्द्रीत कार्ययोजना सार्वजनिक गरेको छ। एमालेको बागमती प्रदेश संगठन कमिटीले स्थानीय तह निर्वाचन केन्द्रीत दुई महिने कार्ययोजना सोमबार सार्वजनिक गरेको हो।   जसमा प्रदेशदेखि वडा र टोलसम्म कमिटी गठन, मतदातासँग सोझो सम्पर्क, पार्टी...

  • राजनीतिक दल बल्ल घोषणपत्रको तयारीमा

    काठमाडौं। आमागी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलका नेता, कार्यकर्ताहरु यति बेला चुनावी अभियानमा केन्द्रित छन्। चुनावी परिणाम आफू अनुकूल बनाउन ठूला पार्टीका ठूला नेतादेखि सबै साना दलहरु तीब्र रुपमा प्रचार प्रसारमा लागेका छन्। तर देशका राजनीतिक दलहरु कुनै खास चुनावी एजेण्डा भन्दा ...

  • बेलायती प्रधानमन्त्रीद्वारा जेलेन्स्की र उनको परिवारलाई शरण दिने प्रस्ताव

    लन्डन : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनमा जारी रुसको विशेष सैन्य कारबाहीका बीचमा राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र उनको परिवारलाई बेलायतमा शरण दिने प्रस्ताव गरेको बताएका छन्।   जोनसनले जेलेन्स्कीसँग नियमित कुराकानी हुने, उनी एक 'निक्कै आकर्षक व्यक्तित्व भएको र प्रेरणाको स्रोत पनि सावित भएको ...

  • गोर्खा ब्वाईज र वेष्ट बंगाल सेमिफाईन प्रवेश

        भोजपुर । अमुक्ता परिवार वेष्ट बंगाल भोजपुर सदरमुकाममा जारी पाँचौ अन्र्तराष्ट्रिय आमन्त्रण भोजपुर मेयर गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । शुक्रबार सतासीधाम स्पोर्टिङ क्लब झापालाई ५–० को फराकिलो गोलअन्तरले हराउँदै वेष्ट बंगाल अघिल्लो चरणमा प्रवेश गरेको हो । वेष्ट बंगालको जितमा विशाल क्षेत्री र ...

  • फेरि बढ्याे पेट्राेलियम पदार्थकाे मूल्य

    नेपाल आयल निगमले पेट्राेलियम पदार्थकाे मूल्य वृद्धि गरेकाे छ। निगमले पेट्राेल डिजल र मट्टितेलमा प्रतिलिटर पाँच रुपैयाँ मूल्य बढाएकाे हाे। अब बढेकाे मूल्य अनुसार पेट्राेल प्रतिलिटर १५५ तथा डिजल र मट्टितेलकाे मूल्य १३८ रुपैयाँ पुगेकाे छ।   यस्तै हवाई इन्धन आन्तरिकतर्फ १५ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति...

  • एनआरएनए चुनावः १५ पदाधिकारी निर्विरोध, नेतृत्वमा थापा र केसीबीच प्रतिस्पर्धा हुने

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी नेतृत्वका लागि वर्तमान उपाध्यक्षद्वय रविना थापा र डा. बद्री केसीबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । संघको निर्वाचन समितिले तोकेको समय सीमाभित्र दुई जनाको मात्र उम्मेद्वारी कायम भएपछि उनीहरूबीच प्रतिस्पर्धा हुने भएको हो ।   उम्मेद्वारी दर्ताका लागि दिइए...

  • एक लाख म्यादी प्रहरीका लागि भर्ना खुल्यो

    काठमाडौं । सरकारले आगामी चुनावका लागि म्यादी प्रहरीको भर्ना खुलाएको छ । आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि मंगलबार साँझ प्रहरी प्रधान कार्यालयल‍ेम्यादी प्रहरी भर्ना सम्बन्धी सूचना प्रकाशन गरेको हो ।   चैत ६ गतेदेखि ११ गतेसम्म दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ। ...

  • ओलीको मधेसमा पहिलो बन्ने रणनीति

    काठमाडौं। २०७४ सालको निर्वाचनको पूर्वसन्ध्यामा चुनावी कार्यक्रम गर्न एमालेलाई मधेसमा सजिलो थिएन। एमालेलाई मधेस विरोधी पार्टीका रुपमा मधेस केन्द्रित दलले चित्रण गरेका थिए भने मधेसमा एमालेका नेतालाई ‘प्रवेश निधेष’ थियो।   तर चुनावमा बाम गठबन्धन बनेर एमाले सबैभन्दा ठूलो दल बनेर एमाले अध्यक्ष केपी शर्मा ओलील...