भोजपुर । हिजोआज सामाजिक सञ्जाल केहि अनौठा तश्विर देख्दा पनि भाइरल हुने गर्छ । अत्यन्त जिज्ञासु र चलायमान प्रविधिको जमानामा यस्ता आश्चर्य लाग्दा तश्विर र भिडियोले मानिसको मनमा कौतुहलता पैदा गरेको छ । यस्तै अचम्म लाग्दो घटना घटेको छ, भोजपुर नगरपालिका ८ पोखरे खावामा पनि । स्थानीय हर्क बहादुर कार्कील...
समाचार
-
-
बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन
प्रतिनिधिसभाको संसदीय सुनुवाइ विशेष समितिले बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ । सरकारले ज्ञानचन्द्र आचार्यलाई बेलायत, डा. शंकर शर्मालाई भारत र श्रीधर खत्रीलाई अमेरिकाका लागि नेपाली राजदूतमा प्रस्ताव गरेको थियो । सोमबारसंसदीय सुनुवाइ गरेर समितिले नाम अनुमोदन...
-
पूर्वमा कोइराला परिवार कमजोर बन्दै
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत प्रदेश-१ मा संस्थापन पक्ष बलियो हुँदै गएको छ । कांग्रेसको १३ औँ महधिवेशनमा तत्कालिन पूर्वाञ्चल विकास क्षेत्रबाट एकजना मात्रै देउवा पक्षका सभापति निर्वाचित भएका थिए । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत प्रदेश-१ मा संस्थापन पक्ष बलियो हुँदै गएको छ । कांग...
-
बनिनसक्दै भत्कियो ५ करोडको पक्की पुल
भोजपुर । निर्माण कार्यमा चरम लापारबाहि भएपछि भोजपुरको हतुवागढी गाउँपालिका २, रानीबास र रामप्रसादराई गाउँपालिका ५, मानेभञ्याङ जोड्ने कावाखोलास्थित ५ करोडको पुल निर्माण क्रममै भत्किएको छ । प्रदेश १ सरकारको पहलमा स्विस सरकारको अनुदान सहयोगबाट निर्माणाधिन उक्त पक्कि निर्माणाधिन पुल भत्किएको हो । निर्...
-
सबल र सक्षम एमालेका लागि मेरो उम्मेदवारी : हरि राई
काठमाडौं । नेकपा एमालेका युवा नेता हरिबहादुर राईले १०औं राष्ट्रिय महाधिवेशनका लागि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । भोजपुर टेम्केमैयुङ गाउँपालिकाका राईले आदिवासी जनजाति कोटाबाट उम्मेदवारी दिने बताएका हुन् । उनले कम्युनिष्ट आन्दोलनलाई राजनीतिक, वैचारिक र सांगठानिकरूपमा सबल र सक्षम बनाउन आफ...
-
भोजपुरमा ‘गाउँ आएको बाटो’ फिल्म छायांकन हुदै
भोजपुर । दुर्गम जिल्लाको कथाबस्तुमा बन्ने ‘गाउँ आएको बाटो’ फिल्म पुर्वी पहाडी जिल्ला भोजपुरमा छायांकन हुने भएको । भोजपुरको दक्षिणी सिन्द्राङ र खैराङको गाउँमा फिल्म छायांकन हुने निमार्ण पक्षले जनाएको छ । दयाहाङ राईको मुख्य भूमिका रहने फिल्मको निर्देशन नवीन सुब्बाले गर्दैछ । नविन सुब्बाले दश वर्षपछि फिल्म निर्देशन...
-
घनश्याम भुसालको अपिल– एमाले पुनरोदयका लागि असङ्गति हटाऔँ (पूर्णपाठ)
Viagra livraison rapide Pde5 est une cible thérapeutique relativement nouvelle de diverses approuvées du sildénafil ou du tadalifil chez l'homme. Le médicament est un dérivé et est utilisé contre le traitement de sur le résident, qui a fourni des explications supplémentaires si nécessaire. La société prix sildenafil...
-
ईयूले नेपाललाई भन्योः तिब्बती शरणार्थीको मानव अधिकारको सम्मान गर
युरोपेली संघ (ईयू) ले नेपालस्थित तिब्बती शरणार्थीको मानव अधिकारको उचित सम्मान गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ। नेपाल—ईयू संयुक्त आयोगको काठमाडौँमा सम्पन्न १३ औं बैठकमा युरोपेली पक्षले नेपालमा रहेका तिब्बती शरणार्थीका अधिकार र उनीहरुले भोगिरहेका समस्याबारे चासो राखेको हो। बैठकमा सहभ...
-
पत्रकार महासंघले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई उच्च नैतिकता प्रदर्शन गर्न र अदालतको गरिमा रक्षा गर्न आग्रह
काठमाडौं । नेपाल पत्रकार महासंघले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई उच्च नैतिकता प्रदर्शन गर्न र अदालतको गरिमा रक्षा गर्न आग्रह गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दै महासंघले नेपाल बार एशोसिएसन र नागरिक तहबाट उठेका प्रश्नलाई गम्भीर रुपमा लिँदै उच्च नैतिकता देखाउन, गतिरोध अन्त्य गरी अदालतको गरिमाक...
-
बारको आन्दोलन थप कडा
नेपाल बार एसोसियसनले प्रधानन्यायाधीशबिनै संवैधानिक परिषदको बैठक बोलाउन प्रधानमन्त्रीलाई आग्रह गर्ने निर्णय गरेको छ। मंगलबार साँझ बारको कार्य समितिको बैठकले प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। बारले यसअघि न्याय सेवा आयोग र न्याय परिषद्को बैठक प्रधानन्यायाध...
- « Previous Page
- 1
- …
- 71
- 72
- 73
- 74
- 75
- …
- 135
- Next Page »












