भोजपुर । भोजपुरबाट धरान जाँदै गरेको दुईवटा मालबाहक ट्रकमा खैरो हेरोइन (ब्राउन सुगर) भेटिएपछि प्रहरीले दुईजना ट्रक चालकलाई नियन्त्रणमा लिएको छ । भोजपुर सदरमुकाम नजिकैको दुम्सिकास्थित को. १ ख ६२३२ र ना. ६ ख ७४७८ नम्बरको ट्रकमा ब्राउन सुगर लुकाएर लाँदै गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय, भोजपुरका सूचना अधिकारी...
समाचार
-
-
नेकपा एमाले भोजपुरको नेतृत्व भोटिङबाट, को/को छन् दाबेदार ?
भोजपुर । देशका ६१ जिल्लामा एकैसाथ सुरू भएको नेकपा एमालेको जिल्ला अधिवेशनको रौनक भोजपुरमा पनि छाएको छ । नेकपा एमाले भोजपुरको नेतृत्वको लागि मतदान हुने भएको छ । नेतृत्वका लागि दाबेदारहरूको रस्साकस्सी बढेपछि जिल्लाको नेतृत्व चयन भोटिङबाट हुने सम्भावना बढेको हो । नेताहरूले आन्तरिक सहमतिबाट जिल्ला कमिटी बनाउन ज...
-
शिक्षणसंगै समाजसेवामा पनि समर्पित प्रतिमा पोख्रेल
भोजपुर । शिक्षाको ज्योतीले बालभविष्य कोर्ने शिक्षक एक समाज रुपान्तरक पात्र हो । सहि गलतलाई पहिल्याएर जिवनदर्शन दिने तिनै शिक्षक सामाजिक प्रतिष्ठावान व्यक्तित्व पनि हो । शिक्षण पेशा आँफैमा समयनिष्ठ र कडा मेहनतको पेशा हो । हाम्रो समाजमा केहि यस्ता व्यक्तित्व पनि छन्, जो विद्यार्थीलाई ज्ञानको ज्योती ...
-
बेलायतमा यसबर्ष सोनाम ल्होछार नहुने
लण्डन । प्रत्येक बर्ष बेलायतमा तामाङ समुदायले मनाउदै आएको सोनाम ल्होछार (तक) ल्हो वाघ बर्ष यसबर्ष नहुने भएको छ । कोभिड १९ को महामारी बढेर परिस्थिती असहज बन्दै गएपछि सोनाम ल्होछार नहुने भएको हो । सधैको बर्षझै यसबर्ष पनि २ फेव्रअरीमा तामाङ समाज युकेले सोनाम ल्होछार मनाउने तयारी गरेको थियो । बेलायतमा ओमि...
-
बेलायतमा कोभिडपछि सम्झानामा साकेला उधौली (फोटोफिचर)
लण्डन । किरात समुदायको मुख्य पर्व उधौली विश्वरी आज आइतवार मनाइँदै छ । बेलायतमा पनि किरात राईहरुले धुमधामका साथ उधौली र उभौली मनाउदै आएको छ । किरात समुदायका विशेषगरी राई, लिम्बु, याक्खा, सुनुवार, थामी, सुरेल, जिरेल, हायु, छन्तयाल, धिमाललगायतका जातजातिको मुख्य पर्वको रूपमा रहेको उधौली पर्व पूजाआजा गरि मन...
-
राष्ट्रपतिद्वारा उधौली पर्वको शुभकामना
राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको महान् पर्व उधौलीका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् । उनको सन्देशमा किराँत समुदायका मूलतः राई, लिम्बु, सुनुवार र याख्खाहरूको महान् चाड उधौली पर्व हरेक वर्ष म...
-
भोजपुरमा जनताको पैसा खाएर जनप्रतिनिधिले गरिन दोस्रो बिहे
भोजपुर । निर्वाचनमा आफूलाई साथ दिएका जनताकै पैसा खाएर भोजपुरमा एक जना महिला जनप्रतिनिधिले दोस्रो बिहे गरेकी छन् । षडानन्द नगरपालिका–८, तुङ्गेछाकी वडासदस्य कमला विश्वकर्माले गाउँलेसँग ठूलो रकम ठगी गर्दै पहिलाका पतिलाई छाडेर दोस्रो विवाह गरेकी हुन् । विश्वकर्मा ठगीमा पर्ने तिनै जनताले भोट द...
-
बेलायती रक्षा मन्त्रालयले सेभेन्थ पे कमिसनको आधारमा पेन्सन बृद्धि गरेको भन्ने समाचारप्रति गेसोको आपत्ती
लण्डन । बेलायतको रक्षा मन्त्रालयले ०९ डिसेम्बर २०२१ का दिन गोर्खाहरुलाई ‘सेभेन्थ पे कमिसन’को आधारमा पेन्सन बृद्धि गर्ने भन्ने अपुष्ट सामाचारप्रति गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले ध्यानकार्षण गराउँदै विज्ञप्ती जारी गरको छ । बेलायती सरकारले विगत २०७ वर्षदेखी ब्रिटिस गोर्खा भूतपूर्व सैनिकहरुलाई विभेद गर्...
-
जनप्रगतिशिल मञ्च बेलायतको अध्यक्षमा मानबहादुर गुरुङ
लण्डन/नेपाली जनप्रगतिशील मञ्च बेलायतको चौथो सम्मेलनले अध्यक्षमा मानबहादुर गुरुङलाई निर्वाचित गरेको छ । आइतवार भर्चुअल माध्यमबाट सम्पन्न सम्मेलनले आगमी कार्यकालका लागि गुरुङलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । नेकपा माओवादी केन्द्रको प्रवास कमिटी नेपाली जनप्रगतिशिल मञ्च बेलायतको सम्मेलनले ३३ सदस...
-
किरात राई यायोक्खा बेलायतको अध्यक्षमा मेजर योगेश राई निर्वाचित
लण्डन । किरात राई यायोक्खा बेलायतको ८ औं महाधिवेशनबाट अध्यक्षमा मेजर योगेश राई निर्वाचित भएको छ । शनिवार लण्डनको साउथ ह्यारोस्थित सम्पन्न महाधिवेशनबाट मेजर रार्ई अध्यक्षमा सर्वसम्मत निर्वाचित भएको हो । महाधिवेशनले राईको अध्यक्षतामा २१ नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । उपाध्यक्षहरुमा राजकुमा...
- « Previous Page
- 1
- …
- 70
- 71
- 72
- 73
- 74
- …
- 135
- Next Page »












