• संविधानविरुद्धको कामबारे जनतालाई सुसूचित गराउँदा अदालतको अवहेलना हुँदैन : प्रचण्ड

      काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले कुनै पनि मुद्दामा जितको आशा गर्नु मानवीय स्वभाव हुने भन्दै त्यसलाई व्यक्त गर्दा अदालतको अवहेलना नहुने जवाफ सर्वोच्च अदालतलाई दिएका छन् । अदालतको अवहेलना गर्ने कुरा आफू र आफ्नो दलबाट कहिल्यै हुन नसक्ने पनि उनले स्पष्ट पारेका छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा...

  • सुन्तला उत्पादन घटेपछि भोजपुरका किसान चिन्तित

      भोजपुर । सुन्तलामा देखिएको रोग र भारी वर्षातका कारण यो वर्ष भोजपुरमा सुन्तला उत्पादनमा कमी आएको छ । सुन्तलाको पकेट क्षेत्र मानिने अन्नपूर्ण, छिनामखु, खावा, कोट, गोगने, तिम्मा, देउराली, हेलौँछा, साङ्गपाङ्ग, रानीबास, आम्तेक, प्याउली, मुलपानी, बोखिम, पालुवा, लगायत क्षेत्रमा सुन्तला उत्पादन घटेको हो । सुन्तल...

  • निर्वाचन आयोगलाई नेकपा प्रवक्ताका ५ प्रश्‍न

    काठमाडौँ — नेकपाको पुष्पकमल दाहाल-माधवकुमार नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगको कार्यशैली र भूमिकालाई लिएर ५ प्रश्‍न उठाएका छन् । दल विभाजन सम्बन्धी निवेदनमाथि आयोगले कारबाही प्रक्रिया अगाडि नबढाएकोमा असन्तुष्टि जनाउँदै प्रवक्ता श्रेष्ठले आयोगसमक्ष प्रश्‍न तेर्स्याएका हुन् ।   प्रव...

  • नेकपा विवाद टुंग्याएर छिट्टै राजनीतिक निकास दिन्छौँ : आयोग प्रवक्ता श्रेष्ठ

    काठमाडौं :  निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकतासम्बन्धी विवाद छिट्टै निरुपण गर्ने भएको छ। यसका लागि सम्बन्धित पक्षसँग औपचारिक र अनौपचारिक छलफल गरिरहेको छ।     सर्वाेच्च अदालतबाट भएको प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयपछि समय चापका हिसाबले निर्णय दिन केही सहजता भए पनि प्रा...

  • केपी ओलीले आफूलाई महाराजधिराज नै ठान्छन् : प्रचण्ड

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई महाराज ठान्ने गरेको बताएका छन्।     पार्टी निकट शिक्षकहरुको भेलालाई शनिबार ललितपुरमा सम्बोधन गर्दै उनले ओलीले आफैंलाई राज्य ठान्ने गरेको बताए । ‘आलोचना सुन्नै र...

  • सर्वोच्चलाई सभामुखको जवाफ : नियुक्ति संवैधानिक छैन, झुट ठहरिए कारबाही भाेग्न तयार छु

    काठमाडौं : संवैधानिक नियुक्तिविरुद्ध सर्वाेच्च अदालतमा परेकाे रिटमा सभामुख अग्निप्रसाद सापकोटाले लिखित जवाफ पेश गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संवैधानिक नियुक्ति गरेको भन्दै सर्वोच्चमा रिट दायर भएकाे थियाे।     वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सभामुख सापकोटालाई पनि विप...

  • सर्वोच्चको बदर फैसलाको स्वागत गर्दै नेकपा भोजपुरको प्रेस विज्ञप्ती

      भोजपुर । प्रतिनिधी सभा विघटनको मुद्दालाई सर्वाेच्च अदालतले गरेको बदर फैसलाको स्वागत गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भोजपुरले प्रेस विज्ञप्ती जारी गरेको छ । गत पौष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गरी राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा कार्यान्वयन गरिएको प्रतिनिधी सभा विघटन विरुद्धको मुद...

  • प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्चको फैसला, १३ दिनभित्र संसद् अधिवेशन बोलाउन आदेश

      सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद् विघटन बदर हुने फैसला गरेको ...

  • नेकपा भोजपुरको नेतृत्व अब शरण कुमार राईलाई, को हुन् राई?

      भोजपुर । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) भोजपुरको अध्यक्षमा शरण कुमार राई चुनिएका छन् । सोमबार प्रचण्ड नेपाल पक्षको नेकपाले टुंगाएको ६८ जिल्लाको नेतृत्व अन्र्तगत भोजपुरको अध्यक्षमा राईलाई चयन गरेको हो । नेकपा प्रचण्ड नेपाल समुहको पार्टी संगठनभित्र ५० प्रतिशतको अनुपातमा भागबन्डा गर्ने गरी तयार पारिएको ९...

  • प्रदेश १ मा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश : सत्तापक्षबाटै बैठक बहिष्कारको बाहना !

    विराटनगर । प्रदेश १ मा सत्तापक्षका सांसदको अनुपस्थितमै मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । आइतबारको प्रदेशसभा बैठकमा अविश्वास प्रस्तावका प्रस्तावक इन्द्र आङबोले राईविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका हुन् । यता सत्तापक्षले प्रदेशसभा बैठक बहिष्कारका लागि निलम्बिन १६ सांसदलाई बैठकमै उपस्थि...