भोजपुर । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको संसद विघटनको विरोध गर्दै अखिल नेपाल महिला महासंघ र अखिल नेपाल महिला महासंघ (क्रान्तिकारी) भोजपुरले संयुक्त विरोध जुलुस निकालेका छन् । ओलीको प्रतिगामी कदमको भत्र्सना गर्दै उनीहरुले भोजपुर सदरमुकाममा विरोध प्रदर्शन गरेका हुन् । प्रतिगमन, महिला हत्या, हिंसा र बल...
समाचार
-
-
कम्प्युटर एशोसिएसन नेपाल भोजपुरको अध्यक्षमा राई निर्वाचित
भोजपुर । कम्प्यूटर एशोसिएसन नेपाल (क्यान) भोजपुरको पहिलो अधिवेशनबाट अर्जुन कुमार राई अध्यक्षमा चुनिएका छन् । क्यान भोजपुरको ऐतिहासिक अधिवेशनबाट राईको नेतृत्वमा ७ सदस्यीय जिल्ला कार्य समिति र्निविरोध चयन भएको छ । समितिको उपाध्यक्षमा आशिष निरौला, सचिवमा मनोज राई, सहसचिवमा प्रजान राई, कोषाध्यक्षमा विपना शाक...
-
अव्यवस्थित तारले जोखिम र बेरुप बन्यो भोजपुर सदरमुकाम
भोजपुुर । भोजपुर सदरमुकामका हरेक गल्ली, चौक, मोडहरुमा तारहरु लत्रिएका छन् । हरेक विजुलीका पोलमा टेलिफोन, ईन्टरनेट, विजुलीका तारको भार छ । एकैठाउँमा टाँगिदा सबैखाले तारहरु बटारिएका छन् । कयौैँ विजुलीका पोलहरु पुराना भईसकेका छन् । अव्यवस्थित रुपमा यत्रतत्र झागिंएका तारले सदरमुकामलाई कुरुप बनाएको छ । ती गुजु...
-
पत्रकार राई ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालबाट सम्मानित
काठमाडौं । पत्रकार विद्या राई ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल – पुनर्निर्माण र पुनःस्थापना लेखनवृत्ति सम्मानबाट सम्मानित भएकी छन् । आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच नेपाल पत्रकार महासंघको सहकार्यमा ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले भुकम्पबाट अतिप्रभावित काठमाडौं जिल्लामा भैरहेको पुनःनिर्माणबारे समाचार प्रवाह...
-
“भ्यालेन्टाईन डे” मा गुलाबको फुल उत्पादन सोचे जस्तो भएन
काठमाडौं । पश्चिमा संस्कृति भए पनि त्यसको प्रभाव बढ्दै जाँदा पछिल्लो समय नेपालमा प्रणय दिवस ‘भ्यालेनटाइन डे’मनाउने प्रचलन बढ्दै गएको छ । यो दिवसमा युवायुवतीको आकर्षण र गुलाफको फूलको माग बढ्दो छ । प्रणय दिवसमा बढी प्रयोग हुने गुलाफ नेपालमा भने निकै कम उत्पादन हुने गरेको छ । बजारको मागअनुसार नेपालमा गुलाफको उत्पादन ...
-
प्रचण्ड नेपालको तेश्रो चरणको आन्दोलन तयारी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहले आइतबार तेस्रो चरणको आन्दोलनको घोषणा गर्ने तयारी गरेको छ। संघर्षको आगामी रणनीति तय गर्न प्रचण्ड( नेपाल समूहको केन्द्रीय संघर्ष समितिको बैठक दिउँसो २ बजे बस्दैछ । प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा रहेको प्रचण्ड नेपाल समूहले दिउँसो पत्रकार सम्मलेनमा...
-
बलिदानबाट प्राप्त उपलब्धिलाई गुम्न दिने छैनौं :प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दशवर्षे जनयुद्धका उपलब्धि गुम्ने खतरा भएको भन्दै बलिदानका लागि तयार हुन आग्रह गरेका छन् । पेरिसडाँडास्थित आयोजित ‘सहिद स्मृति तथा सम्मान’ कार्यक्रममालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण उपलब्धि गुम्ने खतरा रहेक...
-
शिक्षकको चरम यातनाले विद्यार्थीको ज्यान गयो
काठमाडौं । झापामा एक विद्यालयमा अध्ययनरत बालकको मृत्यु भएको छ । बालकको मृत्यूपछि विद्यालय विवादमा तानिएको छ । शिक्षकको कुटाइबाट बालकको मृत्यु भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ । कनकाई नगरपालिका—६ स्थित चम्पापुर माध्यमिक विद्यालयमा अध्ययनरत १० वर्षीय कृष्णप्रसाद राजवंशीको बिहीबार उपचारका क्रममा मृत्यु भएको हो...
-
‘मध्यपहाडी लोकमार्गले काठमाडौँ भोजपुरको दुरी छोट्याएको छ’ प्रा.डा. कडेँल
भोजपुर । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.पुष्पराज कँडेलले मध्यपहाडी लोकमार्गले पूर्वी पहाडी जिल्ला भोजपुर र काठमाडौँको दुरीलाई नजिक बनाएको बताएका छन् । पुष्पलाल मध्यपहाडी लोकमार्ग लगायत समग्र जिल्लाको विकास निर्माणको अध्ययन तथा अवलोकन गर्न भोजपुर आएका कडेँलले मध्यपहाडी लोकमार्गले काठामाडौँसंग पूर...
-
१४ जना पत्रकारलाई पुननिर्माण र पुन:स्थापना लेखनवृत्ति सम्मान
काठमाडौं । १४ जना पत्रकार ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल– पुननिर्माण र पुर्नस्थापना लेखनवृत्ति सम्मानका लागि छनौट भएका छन् । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको सहयोग तथा सोही संस्था र नेपाल पत्रकार महासंघको सहकार्यमा भुकम्पवाट अति प्रभावित १४ जिल्लाका पत्रकारहरुलाई लेखनवृत्ति सम्मान प्रदान गर्न लागिएको बिहिबार म...
- « Previous Page
- 1
- …
- 91
- 92
- 93
- 94
- 95
- …
- 135
- Next Page »












