• भोजपुरमा शिव गोरक्षनाथको शक्तिपिठ जगाईदै

      भोजपुर । भोजपुरलाई धार्मिक पर्यटकीय केन्द्रको रुपमा विकास गर्न शिव गोरक्षनाथ कैलाश शक्तिपिठ स्थापना गरिएको छ । आर्थिक विकास र आध्यात्मिक केन्द्रको रुपमा विस्तार गर्न उक्त शक्तिपिठको प्रबद्र्धन सुरु गरिएको हो । धार्मिक पर्यटन प्रबद्र्धनलाई जोड दिँदै भोजपुर नगरपालिका, गोरखनाथ कल्याण केन्द्र र भोजपुरबासी शि...

  • भोजपुरमा माधव पक्ष नेकपा एमालेले राख्यो छुट्टै कार्यालय

      भोजपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा विशेष बैठकमार्फत कमिटीहरू पुनर्गठन गरेपछि माधव झलनाथ पक्षले काउण्टर दिने बताइरहेका बेला त्यसको ‘र्‍याक्सन’ तल्लो तहमा पनि देखिएको छ । नेकपा एमालेको नेपाल खनाल पक्षले उत्तरी षडानन्द नगरपालिकामा नगर कमिटीको छुट्टै कार्यालय स्थापना गरेको छ । नगर...

  • सिराहा लाहानको मालपोतमा बम विस्फोट, ७ घाईते दुईको अवस्था चिन्ताजनक

      सिरहा । सिरहाको लहानस्थित मालपोत कार्यालयमा आइतबार दिउँसो बम विष्फोट हुँदा सातजना घाईते भएका छन् । विष्फोटमा परि घाईते हुने सर्वसाधारण भएको प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । घाइतेलाई उपचारका लागि अस्पताल पुर्याईएको छ । जसमध्ये कार्यालका नायब सुब्बा ३८ वर्षीय शिवकुमार यादव ...

  • चम्पेको सिस्नेरीमा आगालागी, एकघर पूर्ण रुपमा ध्वस्त

      भोजपुर । एक्कासी सल्केको आगोले एकघर पूर्ण रुपमा जलेर नष्ट भएको छ । अरुण गाउँपालिका २, चम्पेको सिस्नेरीस्थित स्थानीय चुडामणि खनालको घर आगालागीमा परि पूर्ण रुपमा ध्वस्त भएको हो । स्थानीय प्रकाश खनालका अनुसार शुक्रबार विहान करिब ६ बजेतिर घरभित्रबाट धुँवा निस्किएपछि आगालागी सुरु भएको बताए । कोहि नभएको आफ्नो ...

  • बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घटदै

    लण्डन । कोरोनाभाइरसको संक्रमणबाट उच्च मृत्युदर रहेको बेलायतमा केही दिनयता घटन थालेको छ । कोरोनाबाट उच्च मृत्यदर रहेको बेलायतमा ४० प्रतिशतले कमी आएको छ ।   बुधबारको तथ्याङ्क अनुसार २४ घन्टामा १ सय ९० जनाको कोरोनाबाट मृत्यु भएको छ । २४ घन्टामा ५ हजार ९ सय २६ जना नयाँ संक्रमित थपिएका छन् । बेलायतमा कोरोनाबा...

  • झलनाथ–माधव पक्षको निष्कर्ष- त्यसो भए समानान्तर कमिटी बन्छ !

    काठमाडौं । एमालेभित्र शक्ति सङ्घर्ष पुनः बल्झिने खतरा बढेको छ । बुधबार पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्यहरू भेला भएर यो निष्कर्ष निकालेका हुन् ।   झलनाथ–माधव पक्षनिकट केन्द्रीय सदस्यहरूको भेला आज अर्याल होटल बानेश्वरमा बसेको थियो । भेलामा अदालतले एमाले ब्युँताइदिएपछ...

  • अर्को समीकरण नबनेसम्म माओवादीले समर्थन फिर्ता नलिने

    सर्वोच्च अदालतको फैसलापछि फेरि संसद्को पहिलो र तेस्रो दलको नेतृत्वमा पुगेका विघटित नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले गठबन्धन सरकारका लागि छुट्टाछुट्टै परामर्श तीव्र पारेका छन् ।   अहिले ओली दाहाल नेतृत्वको माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री छन् । तर एकीकृत पार्टी विधिवत् रूपमै आ...

  • सरकारसँग वार्ता कार्यदल बनेपछि जसपाभित्र कलह

    भावी सत्ता समीकरणमा एकाएक निर्णायक शक्ति बन्न पुगेको संसद्को चौथो दल जनता समाजवादी पार्टी (जसपा) मा तीव्र अन्तर्विरोध सुरु भएको छ । अदालतले सत्तारूढ दलको एकीकरण प्रक्रिया खारेज गरेर पुरानै पार्टी एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि जसपामा सत्ता गठबन्धनकै विषयले आन्तरिक कलह उत्पन्न भएको हो ।   सांसद रे...

  • मध्यावधिको मुडमा कांग्रेस

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस मध्यावधिको मुडमा पुगेको छ । प्रतिनिधिसभा विघटन हुँदा संवैधानिक संकटका कारण निर्वाचनमा जाने निर्णय गर्न नसकेको कांग्रेस अब भने निर्वाचनले मात्र निकास दिने बुझाइमा पुगेको छ । तर, उसले निर्णयमा हतारो नगर्ने र केही समय कुरेर परिपक्व निर्णय गर्ने संकेत गरेको छ ।   ...

  • माधव नेपाल समूहको निष्कर्ष : एमालेमै रहेर ‘ओली प्रवृत्ति’विरुद्ध लड्ने

    काठमाडौं : सर्वोच्च अदालतले साविकको एमाले र माओवादी केन्द्र ब्यूँताएपछि माधवकुमार नेपाल समूह एमालेमै फर्किने भएको छ। २०७५ जेठ ३ गते एकता भएपछि गठित नेपाल कम्युनिष्ट पार्टी नेकपामा विभाजन देखिएपछि नेता नेपाल समूह पुष्पकमल दाहाल प्रचण्ड समूहमा मिसिएका थिए।     तर दलकाे आधिकारिकता नै सर्वाेच्च अदालत...