• दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दै

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले नेकपाको आधिकारिकताबारे सर्वोच्च अदालतको फैसलापछि विकसित राजनीतिक अवस्थाबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको छ ।   सो समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठक आज बिहान ११ बजे बस्नेछ । सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता...

  • सर्वोच्चको फैसला अपेक्षा गरेभन्दा फरक : प्रचण्ड

    काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा पार्टी विवादबारे सर्वोच्चको फैसला अपेक्षा गरे भन्दा फरक आएको बताएका छन् ।   सर्वोच्चको फैसला आएपछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले फैसला नहेरी थप टिप्पणी नगर्ने बताए ।...

  • अदालतको फैसलापछि ब्युँतिए एमाले र माओवादी !

    काठमाडौं । नेकपाभित्र देखिएको विवादकै बेला सर्वोच्च अदालतले गरेको एक फैसलाले नेकपा एमाले र माओवादी छुट्टाछुट्टै पार्टी कायम भएका छन् ।   सर्वोच्च अदालतले आज गरेको फैसलामा भनिएको छ,“निर्वाच्न आयोगका यी दुवै निर्णय बदर भएपश्चात साबिकमा निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिष्ट पार्टी...

  • बेलायतबाट अन्य देशको यात्रा गर्दा अनिवार्य कारण खुलाउनुपर्ने

    लण्डन । बेलायत सरकारले अन्य देशको यात्रा गर्दा अनिवार्य कारण खुलाउनुपर्ने नियम लागु गरेको छ । सोमबारदेखि लागु हुने गरी अन्य देशको यात्रा गर्नेहरुले उचित कारणहरु देखाएर मात्र यात्रा गर्नुपर्ने भएको हो ।   यात्रा गर्दा अनिवार्य फारम भरेर तोकेको नियमको आधारमा विदेश यात्रा गर्न पाउने नियम छ । सरकारले तोकेको ...

  • वैधानिक नेकपा हामी नै हौँ : प्रचण्ड

    नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू नै वैधानिक नेकपा भएको दाबी गरेका छन्।  पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा (चन्द समूह)का नेता दीपक अधिकारीलगायतलाई स्वागत गर्दै उनले केन्द्रीय कमिटी, संसदीय दललगायतको हिसाबका आधारमा आफूहरू नै वैधानिक भएको बताए।  शान्तिपूर्ण बाटोमा नेत्रवि...

  • आफ्ना साथीहरुको रिहा र मुद्दा फिर्ताका लागि विप्लवको बादललाई दबाब

    काठमाडौँ – शान्तिपूर्ण राजनीतिमा आउन सहमत नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ ले आफूसँग भएको सम्झौता छिटो भन्दा छिटो कार्यान्वयन गर्न सरकारलाई दबाब दिएका छन्।   विप्लवले आफू सार्वजनिक भएको र सरकारसँग सहमति गरेको भोलिपल्ट शनिबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेटेर खासगरी ...

  • सरकार र विप्लव समूहबीच भएको तीनबुँदे सहमतिमा के छ ?

    सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीनबुँदे सहमतिमा हस्ताक्षर भएको छ ।   प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवको उपस्थितिमा दुबै पक्षको वार्ता टोलीका संयोजकहरु रामबहादुर थापा बादल र खड्गबहादुर विश्वकर्माले सहमतिपत्रमा हस्ताक्ष...

  • जनगणनामा सबै नेपालीहरुले धर्ममा ‘हिन्दु लेखौ’ भनेर मिडियामा प्रचार गर्नु गैर कानुनी

    बेलायतमा भइरहेको राष्ट्रिय जनगणनामा बेलायत बस्ने सबै नेपालीहरुले धर्ममा ‘हिन्दु लेखौं’ भनेर एक हिन्दु पण्डितले सबै नेपाली सुमदायहरुमा गरेको अपिललाई हिन्दु बाहेकका जातजातिहरुले आपत्ति जनाएका छन । आउँदो मार्चदेखि बेलायतको राष्ट्रिय जनगणनामा नेपालीहरुको सहभागिता बढाउन भन्दै प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरका मूल पण्डित...

  • भोजपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियूको ईकाइ कमिटी गठन

      भोजपुर । भोजपुर बहुमुखी क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) को क्याम्पस ईकाइ कमिटी गठन भएको छ । मंगलबार स्नातक तह पहिलो वर्षतर्फको शिक्षा संकाय र व्यवस्थापन संकायमा क्याम्पस ईकाइ कमिटी गठन भएको हो । प्रथम वर्षको शिक्षा संकायतर्फ स्मृति कार्कीको संयोजकत्वमा ५१ र व्यव...

  • भोजपुरका सबै स्थानीय तहका नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिईने

      भोजपुर । भोजपुरका नौ स्थानीय तहका ८१ वटै वडामा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । दुई चरणमा चलाईने खोप अभियानबाट सबै नागरिकलाई दिईने स्वास्थ्य कार्यालय भोजपुर प्रमुख फनिन्द्र थापाले जानकारी दिए । तीमध्ये पहिलो चरणअन्र्तगत भोजपुर नगरपालिका, हतुवागढी, आमचोक, रामप्रसाद राई र अरुण गाउँपालिका...