चीन सरकारले नेपाललाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि पाँच लाख डोज खोप उपलब्ध गराउने भएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उत्तरी छिमेकी चीनका विदेश मन्त्री वाङ यी बीच टेलिफोनमा कुराकानी हुँदा चीनले यो प्रतिवद्धता जनाएको हो। परराष्ट्र मन्त्रालयका अनुसार दुई मन्त्रीबीच शुक्रबार साँझ फोनवार्ता भएको थियो। क...
समाचार
-
-
संसद् बैठक बोलाउने विषयमा परामर्श गरिरहेको छु : सभामुख
सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठक बोलाउने या नबोलाउने भन्ने विषयमा आवश्यक परामर्श गरिरहेको बताएका छन्। संवैधानिक परिषद्का विभिन्न संवैधानिक आयोगमा गरिएको नियुक्तिमाथि सर्वोच्च रिट दायर गरेर फर्केपछि पत्रकार सम्मेलनमार्फत उनले यस्तो बताएका हुन्। ‘संसद बैठक बोलाउने विषयमा धेरै कुरा आइरहे...
-
सधैं सरकारको लाचार छायाँ प्रदेश १
सात वटै प्रदेशसभाले बिहीबारदेखि तीन वर्षे यात्रा पूरा गरेका छन्। चौथो वर्षको यात्रारम्भ हुँदै गर्दा प्रदेश १ संसद् सत्तारुढ नेकपाको आन्तरिक किचलोको मारमा परेको छ। त्यसो त नेकपाको राजनीतिक विभाजनले निम्त्याएको वर्तमानमा मात्रै प्रदेश संसद् प्रभावित भएको भने होइन, पछिल्लो तीन वर्षभरी प्रदेशसभा नेकपा र सरकारको लाचा...
-
जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, नेता झा घाइते
पुष्पकमल दाहाल-माधवकुमार नेपाल नेतृत्वको नेकपाले आम हड्ताल गर्नेक्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रदर्शनका क्रममा जनकपुरको शिव चोकमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो । झडपका क्रममा दाहाल-नेकपा पक्षका केन्द्रीय सदस्य रामचन्द्र झा घाइते भएका छन् । त्यस्तै स्थायी कमिटी सदस्य मातृका यादव पनि...
-
आम हड्ताल सफल पार्न सडकमै शीर्ष नेता, कुन चोकमा को को?
नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड-माधव पक्षले आह्वान गरेको आम हड्ताल सफल पार्नका शीर्ष नेताहरु सडकमा देखिएका छन्। नेकपा अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका शीर्ष नेता सडकमा उत्रिएका हुन्। प्रचण्ड माधव पक्षले आह्वान गरेको आम हड्तालको कारणले बिहीबार बिहानैदेखि उपत्यका...
-
संवैधानिक आयोगमा नियुक्त भएकाहरुलाई कामकाजमा रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट
संवैधानिक आयोगहरुमा नियुक्त भएकाहरुलाई कामकाजमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले मंगलबार सर्वोच्च अदालतमा पेश गरेको निवेदन बुधबार अबेर दर्ता भएको हो । त्रिपाठीले रिट दर्ता भएको र रिटमा संवैधानिक आयोगहरुमा गरिएको नियुक्ति संविधान विपरित भएकाले ब...
-
मृगौला पिडित तामाङलाई अभियान समितिद्वारा आर्थिक सहयोग हस्तान्तरण
भोजपुर । भोजपुर नगरपालिका १, हेलौँछाका मृगौला पिडित ३४ बर्षीय सुर्य बहादुर तामाङलाई आर्थिक सहयोग जुटेको छ । विभिन्न सहयोगी दाताहरुबाट संकलित सहयोग रकम ‘सुर्य बहादुर तामाङ बचाउ’ अभियान समितिमार्फत एकमुष्ट रुपमा हस्तान्तरण गरिएको हो । समितिका अभियानकर्ता प्रकाशसिं राई र निमाराज तामाङले काठमाडौं गोगंबुको म्...
-
प्रचण्ड–नेपाल समूहद्वारा निर्वाचन आयोगमा नेकपा आधिकारिकता दाबी
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगमा पार्टीको आधिकारिकताका लागि दाबी पेश गरेको छ। यो समूहले राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिता दाबी निर्वाचन आयोगमा पेश गरेको हो। अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु आयोगमा पुगेर नेकपाक...
-
निर्वाचन आयोगलाई आधिकारिकताको दाबीसहित पत्र लेख्ने प्रचण्ड-माधव पक्षको निर्णय
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव पक्षले पार्टी आधिकारिकतासहित निर्वाचन आयोगमा जाने निर्णय गरेको छ। सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले निर्वाचन आयोगको पत्रको जवाफसहित आधिकारिकता दाबी गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकले आधिकारिकता दाबी ...
-
संवैधानिक परिषद्का सिफारिस सभामुखद्वारा फिर्ता
संवैधानिक परिषद्को मंसिर ३० गतेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानवअधिकार आयोगसहित विभिन्न ११ वटा आयोगहरूमा ३८ जना पदाधिकारी सिफारिस गरेको थियो । उक्त सिफारिस पुस ५ गते सार्वजनिक गरिएको थियो । संवैधानिक परिषद्को मंसिर ३० गते बिहान ९ बजे बसेको बैठकमा सदस्यहरू सभामुख अग्निप्रसाद सापकोटा र प्रमु...
- « Previous Page
- 1
- …
- 92
- 93
- 94
- 95
- 96
- …
- 135
- Next Page »












