• युवक नपाएपछि पोखरामा महिलाहरुले यसरी पूरा गर्न थाले यौन सन्तुष्टि

    पोखरा । पोखरामा महिलाहरुले यौन सन्तुष्टि पूरा गर्न नयाँ तरिका अपनाएका छन् । आफ्ना श्रीमान विदेश गएको र गाउँका अविवाहित युवा समेत विदेश पलायन भएकाले यौनसन्तुष्टि प्राप्त गर्न यहाँका महिला तथा युवतीहरुले यस्तो तरिका अपनाएका हुन् । त्यो हो सेक्स टोयको प्रयोग । कतिपयले आफू बिदेश जानुअघि आफ्नी श्रीमतीलाई पनि किनेर लगेको तथ...

  • शारीरिक सम्पर्क गर्दा स्तन मिच्ने कि नमिच्ने ? यस्तो छ डाक्टरको सल्लाह

    शारीरिक सम्पर्क गर्ने क्रमलाई आनन्दमय बनाउन मानिसहरू अनेक उपाय सोच्छन् । शारीरिक सम्पर्कका क्रममा पुरुष साथीले महिलाको स्तन मिच्ने समेत गर्छन् ।   शारीरिक सम्पर्कअघि शारीरिक उत्तेजना बढाउन स्तन मिच्ने गरेपनि शारीरिक सम्पर्कका क्रममा स्तन मिच्नु ठीक हो कि होइन भन्ने स्पष्ट जानकारी नहुन सक्छ । ...

  • विश्वव्यापी महामारी बन्न सक्ने क्षमता भएको नयाँ फ्लू भाइरस चीनमा फेला

    विश्वव्यापी महामारी बनेर फैलिने सक्ने क्षमता भएको एउटा नयाँ फ्लू भाइरस चीनमा फेला परेको वैज्ञानिकहरूले बताएका छन्। उनीहरूका अनुसार मानिसहरूलाई सङ्क्रमण गर्न सक्ने उक्त भाइरस भर्खरै विकसित भएको र सुँगुरमा भेटिएको हो।   उक्त भाइरसको संरचनामा परिवर्तन हुनसक्ने भएकाले मानिसबाट मानिसमा सर्ने र विश्वभरि फैलिने सम्...

  • कोरोना संक्रमितको संख्या १३ हजार नाघ्यो, २४ घण्टामा ४७६ थपिए

    काठमाडौं । गत २४ घण्टामा कोरोनाका ४७६ जना थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा थप ४७६ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै कोरोनाबाट संक्रमित हुनेको संख्या १३ हजार २ सय ४८ पुगेको छ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्व गौतमका अनुसार ३ हजार...

  • जिर्ण भवनबाटै स्वास्थ्य सेवा, जोखिम मोल्छन् स्वास्थ्यकर्मीहरु

      भोजपुर । ०७२ सालको महाभुकम्पले अति जिर्ण बनाएको षडानन्द नगरपालिका १, नेपालेडाँडास्थित स्वास्थ्य चौकीमा स्वास्थ्य सेवा प्रवाहमा जोखिम बढेको छ । जिर्ण भवनकै कारण दैनिक स्वास्थ्य सेवा प्रवाह गर्न समस्या छ । भवन भत्किने डरले सेवा दिने र लिने दुवैलाई जोखिमसंगै सावधानी अपनाउनुपर्ने बाध्यता छ । कन्स्ट्रक्शनका स...

  • साढे ९ हजारमा कोरोना पुष्टि, २ हजार बढी निको भएर फर्किए

    काठमाडौं । गत २४ घण्टामा ५ सय ३५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा गरिएको ६ हजार १ सय ९८ पिसीआर परीक्षणबाट ५ सय ३५ जनामा कोरोना पुष्टि भएको हो। यो सँगै कोरोनाबाट संक्रमित हुनेको संख्या ९ हजार ५ सय ६१ पुगेको छ।   स्वास्थ्य तथा जनसंख्या मन...

  • बेलायतमा भेटियो कोरोना संक्रमितलाई बचाउने औषधि

    लण्डन । कोरोना भाइरस संक्रमणका कारण थलिएका बिरामीहरुलाई बचाउने एक औषधि भेटिएको छ । सस्तो र सर्वसुलभ रुपमा पहिलेदेखि नै उपलब्ध ‘डेक्सामेथासोन’ नामको औषधि प्रयोगले कोरोना भाइरस संक्रमणबाट गम्भीर बिरामीहरुलाई बचाउन सकिने तथ्य प्रमाणित भएको बताइएको छ । बेलायतका विज्ञहरुले यो औषधिलाई कोरोना महामारीविरुद्धको लडाईंमा अहिले...

  • कोरोना जोखिम बढेपछि सुत्केरीलाई घरमै स्याहार खर्च

      भोजपुर । दैनिक ज्यालादारीमा घरगर्जो धान्ने अरुण गाउँपालिका याकुका भिम भुजेललाई लकडाउनले थलाएको छ । गाउँपालिकाको राहतमार्फत पाएको खाद्यान्नले जसोतसो परिवारको गुजारा चल्दैछ । केहि दिनअघि मात्रै उनकी श्रीमती सुत्केरी भईन् । लकडाउनले काम ठप्प छ । अलिअलि जोहो गरेको पैसाले नधान्ने अवस्था थियो । तर गाउँपालिकाले ...

  • कोरोना भाइरसविरुद्धको खोपमा सफलतानजिक

    लण्डन। बाँदरमा गरिएको कोरोना भाइरसविरुद्धको खोपको परीक्षण सफलता नजिक पुगेको अमेरिका र बेलायतका अनुसन्धानकर्ताहरुले बताएका छन् । बेलायतस्तिथ अक्सफोर्ड विश्वविद्यालयमा कोरोना भाइरसको खोपको बारेमा भइरहेको अनुसन्धानको शुरुवाती निष्कर्ष आशाजनक भएको शोधकर्ताहरुले समाचार एजेन्सी रोयटर्सलाई बताएका हुन् । शोधकर्ताहरुल...

  • बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या ६३

    लण्डन । बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या ६३ पुगेको छ । लण्डनस्थित नेपाली राजदूताबासले शुक्रबार विहान उक्त जानकारी दिएको हो । यसरी मृत्यु हुनेमा ५२ जना पुरुष, ११ जना महिला रहेका छन् । यसैगरी, मृतकहरुमा ५२ जना गोरखा र उनका परिवार सम्वद्ध छन् भने ११ जना गैर गोरखा रहेको दूताबासका प्रवक्ता शरदराज ...