लण्डन । मलाई कोरोना कहाँबाट कसरी ? सर्यो ठ्याक्कै थाह भएन । वस र ट्रेन चढेर काम जानुपर्ने भएकाले वस या ट्रेनबाट सर्यो यकिन हुन सकेन । कामबाट घर फर्केपछि म विरामी भए । परीक्षण गर्दा म ‘कोरोना’ संक्रमित भएको थाह भयो । विरामी भएपछि पनि म अस्पताल नगई घरमै बसेको थिए । मलाई खोकी लाग्ने, ज्वरो आउने त्यसको ह...
स्वास्थ्य/जीवन शैली
-
-
बेलायतमा आजदेखि कोरोनाविरुद्ध अर्को खोपको परीक्षण शुरु
लण्डन । कोरोना भाइरसविरुद्ध खोपको विकास गरिरहेको अमेरिकी कम्पनी नोभाभ्याक्सले आजदेखि बेलायतमा तेस्रो चरणको परीक्षण शुरु गर्दैछ । चारदेखि छ हप्तासम्म चल्ने यस चरणमा १८ वर्षदेखि ८४ वर्षसम्मका करिब १० हजार स्वयंसेवकहरुलमा सो खोपको परीक्षण गरिने छ । परीक्षणमा सहभागीमध्ये आधालाई NVX-CoV2...
-
भोजपुरमा ५ कोरोना संक्रमित थपिए
भोजपुर । प्रहरी, बैंकका कर्मचारी र थुनुवा सहित भोजपुरमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरीका ३ जना, राष्ट्रिय वाणिज्य बैंक भोजपुर शाखा एक र एक थुनुवासहित ५ जनामा कोरोना संक्रमण देखिएको हो । योसंगै भोजपुरमा कोरोना संक्रमितको संख्या २५ पुगेको छ । कोरोना पुष्टि भएकाहरु क्रमशः ३३, २८, २७,...
-
समुदायस्तरमै फैलियो कोरोना, भोजपुरमा पुनः लकडाउन
भोजपुर । समुदायस्तरका नागरिकलाई कोरोना संक्रमण देखिएपछि संक्रमण समुदायस्तरमा पुगेको छ । भोजपुर सदरमुकामस्थित बैङ्कका कर्मचारी र समुदायस्तरका व्यक्तिमा कोरोना संक्रमण देखिएपछि संक्रमण समुदायस्तरमै फैलिएको जिल्ला प्रशासनले जनाएको छ । संक्रमितको ट्राभल हिस्ट्रीका आधारमा संक्रमितको परिवार, समुदायका अन्य व्यक...
-
कोभिड–१९ विरुद्धको खोप यसै वर्ष आउन सम्भव
लण्डन । बेलायतको ख्यातिप्राप्त औषधि उत्पादन कम्पनी एस्ट्राजेनेकाले कोभिड–१९ को खोप यसै वर्ष आउन अझै सम्भव भएको बताएको छ । गत मङ्गलबार उक्त कम्पनीले विकास गरेको खोप परीक्षणका क्रममा एक व्यक्ति विरामी परेपछि कम्पनीले खोपको परीक्षणलाई छोटो समयका लागि रोकेको जनाएको थियो । ...
-
रुसमा कोरोना भ्याक्सिनको उत्पादन शुरु
एजेन्सी । रुसमा कोरोना भाइरसविरुद्धको भ्याक्सिनको उत्पादन शुरु भएको छ । पहिलो चरणको उत्पादन शुरु भएको रुसी स्वास्थ्य मन्त्रीले जानकारी गराएको छ । रुसी समाचार संस्था तासका अनुसार ‘स्पुतनिक भी’ नामको कोरोना भाइरसविरुद्धको भ्याक्सिनको पहिलो लट उत्पादन भई प्रयोग गर्ने तयारी भएको छ । गेमिलियाद्वारा विकास गर...
-
काँग्रेस महामन्त्री डा. कोइराला कोरोना पोजिटिभ
काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला कोरोना भाइरस संक्रमित भएका छन्। ह्याम्स अस्पतालमा कोरोना परीक्षणका लागि दिएको रिपोर्ट पोजिटिभ आएको डा. कोइरालका सहयोग भरत तिवारीले जानकारी दिए। उनका अनुसार मंगलबार साढे चार बजे उनको पीसीआर रिपोर्ट आएको हो। सोमबार हल्का ज्वरो आएपछि कोइरालाको कोरो...
-
गाँजा सेवन गर्ने महिलामा यौन सन्तुष्टि कम हुन्छ कि बढी ?
एजेन्सी । अमेरिकामा हालसालै गरिएको एक अध्ययनले एकतिहाइ महिला यौन सम्पर्कभन्दा अगाडि गाँजाको प्रयोग गर्ने देखाएको छ । गाँजा पिएपछि यौन सम्पर्क राख्दा बढी सन्तुष्टि महसूस भएको र यौनप्रति इच्छा अझै बढेको अध्ययनमा संलग्न महिलाहरुले बताएका थिए । त्यस्तै, यौन सम्पर्कको बेला बढी लुब्रिकेशन (तरलता) को महसूस हुनुका साथै पीड...
-
बुधबारदेखि भदौ १० सम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा
काठमाडौं। उपत्यकामा कोरोना संक्रमण बढेको भन्दै काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेर उपत्यकामा बुधबार मध्यरातिदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ। राजधानीमा मानिसहरुको आवतजावत र भीडभाडका कारण संक्रमण बढिरहेको भन्दै काठमाडौं, ललितपुर र भक्तपुरका जिल...
-
क्वारेन्टिन र आइसोलेशनको उत्पादन : थकान, तनाव, चिन्ता र रिस
न्यूनतम सुविधा विनाका क्वारेन्टिन र आइसोलेशनहरूले व्यक्तिको मानसिक स्वास्थ्य बर्बाद बनाएका छन् । यस्ता क्वारेन्टिनमा बसेकै वेला केहीले आत्महत्या समेत गरेका छन् । विशेषज्ञका भनाइमा, ‘समाजमा मानसिक रोग बोकेर बाँच्नेहरूको संख्या बढ्दो छ ।’ वसन्तप्रताप सिंह, बझाङ/विद्या राई र लक्ष्मी बस्नेत, काठमाडौं/कृष्ण अधिकारी,नेपालगञ...
- « Previous Page
- 1
- …
- 14
- 15
- 16
- 17
- 18
- …
- 22
- Next Page »










