लण्डन । बेलायतमा हालसम्म कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरुको वास्तविक संख्या ४० हजारभन्दा माथि देखिएको छ । आधिकारिक तथ्यांकले नै मंगलबारसम्ममा कुल ४० हजार ४ सय ९६ जनाको कोरोनाबाट मृत्यु भएको देखाएको छ । बेलायतको ‘अफिस फर नेशनल स्टाटिस्टिक्स’ ( ओएनएस) ले मे ९ तारिखसम्म इंग्ल्याण्ड र वेल्समा मात्रै कोरोनाका कारण...
स्वास्थ्य/जीवन शैली
-
-
भोजपुरका ग्रामीण भेगमा छैन स्वास्थ्य उपकरण, जोखिमैजोखिम
भोजपुुर । कोरोना भाइरसको जोखिम बढिरहँदा स्वास्थ्य उपकरण अभाव बढेको छ । स्वास्थ्य जाँचका लागि प्रयोग गरिने उपकरण नै नहुँदा स्वास्थ्य सेवा प्रभावित बनेको छ । हतुवागढी, आमचोक, रामप्रसादराई, पौवादुङमा, साल्पासिलिछो गाउँपालिकाका स्वास्थ्य संस्थामा उपकरण अभाव खट्कििएको हो । पर्याप्त उचित उपकरण र रोकथामका औषधी ...
-
भोजपुर र झापाका दुईजना कोरोना संक्रमित निको भए
विराटनगरमा उपचार गराइरहेका भोजपुर र झापाका दुईजना कोरोना संक्रमित निको भएका छन् । भोजपुर हतुवागढीका २६ वर्षीय उपेन्द्र राई र झापा बाह्रदशीका ४० वर्षीय महाजिर आलम आइतबार अस्पतालबाट डिस्चार्ज भएका हुन् । राईलाई १३ वैशाखमा र आलमलाई १४ वैशाखमा उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । उनीहरूको पछिल्लोपटक गरिएको ...
-
इबोलाको औषधि ‘रेम्डेसिभिर’ कोरोना भाइरसको उपचारमा सकारात्मक : डा.फौची
कोरोना भाइरसका बिरामीको उपचारका लागि रेम्डेसिभिर औषधि प्रभावकारी हुनसक्ने परीक्षणमा देखिएको छ। यो औषधि पहिलो पटक इबोलाका बिरामीको उपचारका लागि प्रयोग गरिएको थियो। विश्वभरिका ७५ अस्पतालमा एक हजारभन्दा धेरै सिकिस्त बिरामीमा गरिएको परीक्षणको तथ्याङ्कमा यो औषधि दिइएको बिरामी ३१ प्रतिशत छिटो निको हुने देखिएको छ। रेम्...
-
सरकारको तयारी अपर्याप्त रहेको भन्दै सर्वदलीय बैठकमा आलोचना
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय सरकारी समितिको बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा राजनीतिक दलका नेताहरुले नेपालको कोरोना भाइरससँग जुध्ने तयारी अपर्याप्त रहेको गुनासो गर्दै नेपालले जुध्न नसक्ने आरोप लगाएका छन्। राजनीतिक दलका नेताहरुले खाद्य आपूर्ति सुचारु बनाउन र कालोबजारी...
-
भोजपुरका ग्रामिण महिलालाई घरमै हाते प्याड बनाउने सिप
भोजपुर । महिनावारी भन्न पनि लजाउने ग्रामिण महिलाहरु आजभोली घरेलु सेनिटरी प्याड बनाउने काममा सक्रिय हुन थालेका छन् । आधुनिक प्रविधीको युगमा रुपान्तरण हुदै गएको जीवनशैलीले खर्च बढाउनुको साथै विभिन्न स्वास्थ्य समस्या निम्त्याउन थालेपछि ग्रामिण महिलाहरु घरमै हाते सेनिटरी प्याड बनाउने काममा सक्रिय भएका हुन् । ...
-
शिविरमा ६ सय ८७ आँखाका विरामीले पाए सेवा
भोजपुर । नेपाल नेत्र ज्योती संघ, भोजपुर र आँखा तथा कान उपचार केन्द्र भोजपुरको संयुक्त आयोजना तथा विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजित ३ दिने निःशुल्क आँखा शल्यक्रिया सहितको बृहत आँखा तथा कान जाँच शिविरमा ६ सय ८७ विरामीले निःशुल्क सेवा पाएका छन् । भोजपुर नगरपालिका १२, टक्सारको पुरानोडबलीस्थित आँखा अस्पत...
-
चेतनाको कमीले आँखाका रोगी बढ्दै
भोजपुर । आँखाको सुरक्षामा पर्याप्त चेतनाको कमीले आँखाका विरामीको संख्या बढदै गएको छ । नयाँ ईलेक्ट्रोनिक्स प्रविधी प्रतिको एकोहोरो चासो र रोग लागेपछि समयमै उचित उपचारमा ध्यान नपु¥याउनाले पनि आँखा रोगीको संख्या बढेको हो । आँखामा चोट लाग्ने, मोतीविन्दुका लक्षण भएका विरामी, मधुमेह विरामीहरु रोगलाई सामान्य लि...
-
अस्पतालमा आराम गरिरहेका प्रधानमन्त्री ओलीलाई राधिकाले म्यूजिक सुनाउने !
काठमाडौं । एपेन्डिसाइटिस शल्यक्रियापछि अस्पतालमै आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अब उनकी पत्नी राधिका शाक्यले म्यूजिक तथा किताब पढेर सुनाउने भएकी छन् । उपचारमा रहेका ओलीलाई तनावमुक्त राख्न चिकित्सकहरूले म्यूजिक तथा किताब पढेर सुनाउन सल्लाह दिएपछि यस्तो तयारी भएको हो । ओलीको उपचार टिमका सं...
-
आयूर्वेदिक उपचारः शहरबजारभन्दा गाउँमा मोह बढ्दो
भोजपुुर । भोजपुर नगरपालिका ५, बोखिमका ५६ वर्षिय अर्जुन कुमार राई गत बैशाख १७ गते पहेँलो जण्डिसले थलिए । विहान बेलुकी झनझन जण्डिसले सिकिस्त बनाउन थाल्यो । सामान्यतयाः दिशापिसाब गर्न चर्पि जाँदासम्म साहारा चाहिने अवस्थामा पुगे । घण्टौ लगाएर अस्पताल जानुको सट्टा उनले जडिबुटीको नियमित सेवन गर्ने निधो गरे । दुरदराजका भ...












