• भोजपुरमा भाईले चिर्पटले हान्दा दाईको ज्यान गयो

    भोजपुर। जिल्लाको पूर्वी अरुण गाउँपालिका–६ धाउखानीमा भाईले चिर्पटले हान्द दाईको ज्यान गएको छ । १८ वर्षीय भाई डिकमान राईले चिर्पट प्रहार गरि आफ्नै दाई ४० वर्षीय सुवास राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । गत सोमबार मादकपदार्थ सेवन गरी दाईले भाईलाई पहिला चिर्पट प्रहार गरेको र त्यही चिर्पट खोसेर भ...

  • भोजपुरमा ७५ बर्षीय श्रीमानले ७२ बर्षीया श्रीमतीलाई खुकुरी हानेपछि…

    भाेजपुर । भोजपुर नगरपालिकाको–४ सिद्धेश्वरको मान्द्रेका ७५ बर्षीय शरणबहादुर दर्जी आफ्नै ७३ वर्षिय श्रीमती मधुकुमारी दर्जीलाई खुकुरी प्रहार गरि घाईते वनाए छ । श्रीमान र श्रीमतीको विचमा घरायसी विवाद भई –झगडा हुँदा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीलाई घाईते वनाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक पाण्डव क...

  • भोजपुरमा लागु औषध गाँजा ओसरपासार गर्ने २ जना पक्राउ

    भोजपुर । भोजपुरमा लागु औषध (गाजा) ओसार पसार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भोजपुर नगरपालिका– ६, देउरालीका रमेश राई र भोजपुर नगरपालिका–५ बोखिमका धन बहादुर वि.क. लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएस्पी नर बहादुर सलामी मगर जनाएको छ । भोजपुर नगरपालिक–६ भदौरेको जङ्गलमा लागु औषध (गाजा) ओसारपसा...

  • भोजपुरमा साढे ४१ हजार गाँजाको बोट प्रहरीले नष्‍ट गरे

    भोजपुर । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले भोजपुरको दक्षिण हतुवागढी गाउँपालिका क्षेत्रमा अवैध रूपमा लगाइएको ४१ हजार पाँच सय बोट गाँजा नष्ट गरेको छ । प्रहरीले हतुवागढी–८, बारीगाउँ र ९ नम्बर वडा हसनपुरको मचुवाटार, कोल्टार क्षेत्रमा करीब ५५ रोपनी बाझो पाखा बारी र ऐलानी जग्गामा स्थानीयले लगाएको ठूलो परिणामक...

  • भोजपुरमा विना लाईसेन्स सवारी चलाउनेलाई मुद्धा

    भोजपुर । भोजपुरमा सवारी चालक अनुमति पत्र(लाईसेन्स) विना सवारी साधन चलाएर यात्रुको मृत्यू भएपछि हतुवागढी गाउँपालिका ४ खैराङका विजय राईलाई सवारी ज्यान मुद्धा चलाएको छ । २४ वर्षीय राईले चलाएको टेम्पो दुर्घटना हुँदा हतुवागढी गाउँपालिका–४ खैराङ बस्ने ८ वर्षीय गुराँस राईको ज्यान गएपछि जिल्ला प्रहरी कार्यालय भोजपुरले मुद्...

  • दशैतिहार लक्षित गर्दै सूरक्षा व्यवस्थामा सहयोग गर्न आग्रह

    भोजपुर । जिल्लामा सुरक्षा व्यवस्था मजबुत बनाउनका लागि सबैलाई सहयोग गर्न आग्रह गरेको छ । आज जिल्ला प्रहरी कार्यालयमा भएको सुरक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा यस्तो आग्रह गरेको हो । चाडपर्वको समयमा बढी मात्रामा अपराधीक घटनाहरू बढ्ने भएकोले यसको न्युनिकरणका लागि सहयोग गर्न सरोकारवाला निकायलाई आग्रह गरेको हो । ...

  • भोजपुरमा ६ वर्षिया वालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

    भोजपुर । भोजपुरमा ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ । हतुवागढी गाउँपालिका वडा नं. २ का रामकुमार (नाम परिवर्तित) ले आमचोक गाउँपालिका वडा नं. ६ देवानटारकी वालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । गत साउन १५ गते घर नजिकै रहेको ...

  • भाेजपुर सदरमुकाममा आगालागी, वडाध्यक्षको घर जले (फाेटाे फिचर)

    भोजपुर । भोजपुर सदरमुकामस्थित एक घरमा अपरान्ह भान्साको ग्याँस पाईप लिक हुँदा सल्केको आगोले एक घर जलेको छ । कुनै मानवीय क्षति नभएपनि लाखौँको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । भोजपुर नगरपालिका वडा नं ७, डाँडागाउँ च्याङ्गबेनीचोकस्थित स्थानीय तथा सोही वडा नं ७ का वडाध्यक्ष जय बहादुर तामाङ...

  • भाेजपुरकाे टोलटोलमा प्रहरी

    भोजपुर । नजिकिँदै गरेको महान चाड दशैँतिहारलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्र भोजपुरको सक्रियतामा सचेतनामुलक कार्यक्रम ‘टोलटोलमा प्रहरी अभियान २०७५’ अभियान चलाएको छ । विशेषगरि सवारीसाधन चालकहरुलाई ट्राफिक संकेत, स्कुल, अस्पताल, सार्वजनिक स्थल आसपासमा सवारी साधनको गती कम गर्ने, मादक पर्दाथ ...