• भिषणलाई उत्कृष्ट लोकगायनको अवार्ड

    भोजपुर । इमेज च्यानलले आयोजना गरेको २१ औँ टुबोर्ग इमेज अवार्डको उत्कृष्ट लोकगायनतर्फको अवार्ड लोकप्रिय गायक भिषण मुकारुङले हात पारेका छन् । नेपाली गीत, संगीतका क्षेत्रमा उत्कृष्ट स्रस्टालाई सम्मान गरिने सांगीतिक क्षेत्रको सबैभन्दा ठूलो अवार्डमा गायक मुकारुङसंगै विभिन्न उत्कृष्ट स्रष्टा सम्मानित भएका छन् । मुकारुङला...

  • विप्लवका भोजपुर जिल्ला सेक्रेटरी पक्राउ

    भोजपुर । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको  नेकपा माओवादी भोजपुर जिल्ला सेक्रेटरी बमबहादुर विष्‍टलाई हतियारसहित प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो १ बजे भोजपुर नगरपालिका–१० भैसिपंखास्थित गजुरमुखी भीर नजिकको जंगलबाट उनलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिएका छन्। प्रजिअ खतिव...

  • भोजपुर खुल्ला दिशामुक्त जिल्ला घोषणा ( फोटो फिचर)

    भोजपुर । भोजपुर ७६ औं खुल्ला दिशामुक्त जिल्ला घोषणा भएको छ । ¥याली र झाँकीसहित आज जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गरिएको हो । जिल्ला सदरमुकाममा आयोजित एक कार्यक्रम मार्फत प्रदेशसभा सदस्य राजेन्द्रकुमार राई जिल्लालाई खुल्लादिशामुक्त जिल्ला घोषणा गरेका हुन् । जिल्लामा रहेको दुई नगरपालिका र सात वटा गाउँपालिकाको सम्प...

  • भाेजपुरका दुइ वालककाे खाल्डोमा जमेकाे पानीमा डुबेर मृत्यु

    झापा । झापाको कमल गाउँपालिका–४ भुत्लुङखोलाको निर्माणधीन कल्भर्टको लागी खनेको खाल्डोको जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर २ जना बालकको मृत्यु भएको छ । भोजपुर घर भई हाल सोही स्थानमा हजुरबुबा ज्ञानेन्द्र कुमार तामाङको घरमा बस्दै आएका  रामप्रसाद राइगाउँपािलका १ ओख्रेका बर्ष १४ का सुन्दर तामाङ र सोही स्थान बस्ने  रामप...

  • भाेजपुरमा प्रभातफेरि गरेर मनाईयो संविधान दिवस २०७६ (फाेटाे फिचर)

    भोजपुर । संविधान दिवसको अवसरमा शुक्रबार बिहान प्रभातफेरीसहित विभिन्न कार्यक्रम गरी दिवस मनाइएको छ । बिहान ७ बजे भोजपुर सदरमुकामको जिरो प्वाईन्टबाट सुरु ¥यालीमा जिल्लास्थित राजनीतिक दलका नेता तथा कार्यकर्ता, जनप्रतिनिधी, सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधी, नागरिक समाजका अगुवा, सञ्चारकर्मी तथा सुरक्षाक...

  • षडानन्द नगरपालिकाको गाडीमा कुकरबम विस्फोट

    भोजपुर । षडानन्द नगरपालिकाको कार्यालय परिसरमै गएराती कुकरबम विस्फोट भएको छ । कार्यालयको भवनपछाडी अर्को शंकास्पद बस्तु पनि फेला परेको प्रहरी बताएको छ । शुक्रबार विहान ३ बजेतिर नगरपालिकाको सरकारी नम्बरप्लेटको गाडीलाई लक्षित गर्दै कुकरबम विस्फोट गराईएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी नरबहादुर सलामीमगरले बताए ...

  • ‘आप्पा’

    थाहा छ #आप्पा, म २५ औँ बसन्तको संघारमा छु, आजभन्दा त्यै २५ वर्षअघि जुन हातले, मलाई धर्तीमाताले छुनपूर्वै आमाको गर्भबाट अलग्गै थामी दिएथ्यो, म चिच्याएथेँ अन्तरा बनेर, हजुर नयनबाट हर्षका मोतीदाना एकपछि अर्को गर्दै, मेरा कलिला छातीमा तप्पतप्प गर्दै एकनासले खसेथ्यो ।। थाहा छ #आप्पा, त्यो बालापन, जब ती मेर...

  • भोजपुरका दीपेन्द्र राई लोक स्टार रियालिटी शोको टप ८ मा, यसरी भोट गरौ…

    काठमाडौं । एपिवान टेभिजिनमा सञ्चालन भईरहेको चर्चित रियालिटी शो ‘आईएमई नेपाल लोक स्टार’ मा दिपेन्द्र राईले भोट गरेर जिताउनका लागि अपिल गरेका छन् । प्रत्येक बिहिबार र शुक्रबार सञ्चालन हुने रियालिटी सोमा राई ८ औं स्थानका लागि प्रतिस्पर्धामा छन् । नेपालकै सर्वाधिक पुरस्कार राशिको यस रियालिटी शोको विजेताले ५० लाख नगद...

  • कविताः खोलाको भाग

    विस्तारै खडेरी पर्दै गएपछि खोला छेउको गेगर बालुवामाथि झुप्रो ठडियो र, मर्न थाल्यो असला माछा । बजारमा असलाको माग बढ्यो लगत्तै खोला किनारमा झुप्राहरू पनि बढे । खोलामा मछुवारको बस्ती बढेपछि बिस्तारै माछाहरू बसाइँ झर्न थाले । माछाका बसाइँ सराइँ र, मछुवारका बस्ती बढाईबाट बालुवामाथि ‘साँध’ कोरिन थाले । ...

  • संखुवासभामा बिरामी बोकेको गाडी अरुण नदीमा खस्यो, ६ जना बेपत्ता

    संखुवासभा । सदरमुकाम खाँदबारीमा रहेको जिल्ला अस्पतालबाट बिरामी बोकेर धरान जाँदै गरेको गाडी अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन् । मंगलबार साँझ साढे ८ बजेतिर खाँदबारीबाट धरान हिँडेको को १ ज ३७४९ नम्बरको बोलेरो जीप करिब साढे १० बजेतिर धर्मदेवी नगरपालिकामा पर्ने अक्करको भीरबाट अरुण नदीमा खसेको हो ...