भोजपुर । भोजपुर नगरपालिका–११ श्यामशिलामा समृद्धि महिला समुहको नव निर्मित भवनको उद्घाटन गरिएको छ । मंगलबार एक कार्यक्रमका विच भवनको संघीय सांसद सुदन किराँतीले उद्घाटन गरेका हुन् । भवन निमार्णका लागि पूर्वाधार क्षेत्र विकास कोष अन्तर्गत सांसद सुदन किरातीले दिएको रु.१० लाख र स्थानीयको जनश्रमदान ४ लाख गरि १४ लाख लाग...
silichung
-
-
भोजपुरमा पहिलो पटक विदेशी पर्यटकको स्वागत (फोटो फिचर)
भोजपुर । भोजपुरमा पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै विदेशी पर्यटक भित्रिन थालेका छन् । नेपाल सरकारको उत्कृष्ट १०० गन्तव्यमध्ये पर्यटकिय क्षेत्रको सुचीमा पर्न सफल मुन्दुम ट्रेलको ट्रेकिङका लागि भोजपुर बजार आईपुगेका ७ जना अमेरिकन पर्यटकहरुलाई स्वागत गरिएको छ । पर्यटकले मंगलबारबाट उक्त क्षेत्रको भ्रमण शुरु गर्ने टेम्केमैय...
-
छुवाछुत प्रथाको प्रतिबिम्ब, दलित विहे गर्दा किरियापुत्रीबाट बञ्चित
भोजपुर । भोजपुर आम्तेकका ३२ वर्षिय चन्द्र खड्का गत असोज ३ गते काठमाडौँ पुगे । उनलाई वैदेशिक रोजगारको शिलशिलामा कतार जान भिषा प्रक्रिया मिलाउनु थियो । तर काठमाडौँ पुग्नासाथ घरबाट बावुको देहान्तको खबर पाएपछि उनी मुर्छित बने । रातारात बस चढेर उनी घर फर्किए । ३ दिनपछि घरपुग्दा जेठा दाजु सम्मर बहादुर खड्काले बावुको पार्...
-
नेकपा भाेजपुरले दुई करोडको कार्यकर्ता संरक्षण अक्षयकोष स्थापना गर्दै, १५ विभागको जिम्मेवारी बाँडफाँड
भोजपुर । नेपाल कम्यूनिष्ट पार्टी ‘नेकपा’ भाेजपुरकाे पहिलो पटक बसेको सचिवालय वैठकले दुइ करोडको कार्यकर्ता संरक्षण अक्षयकोष स्थापन गर्ने भएको छ । पार्टी कार्यालयमा शनिबार पत्रकार सम्मलेन गरि दुई दिनसम्म सञ्चालन भएको वैठकले पारित गरेको निर्णय सार्वजनिक गरेको हो । जसको संयोजकमा भोजपुर इन्चार्ज सुदन किराती, सह–संयोजक भोजपुर...
-
दशैतिहार लक्षित गर्दै सूरक्षा व्यवस्थामा सहयोग गर्न आग्रह
भोजपुर । जिल्लामा सुरक्षा व्यवस्था मजबुत बनाउनका लागि सबैलाई सहयोग गर्न आग्रह गरेको छ । आज जिल्ला प्रहरी कार्यालयमा भएको सुरक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा यस्तो आग्रह गरेको हो । चाडपर्वको समयमा बढी मात्रामा अपराधीक घटनाहरू बढ्ने भएकोले यसको न्युनिकरणका लागि सहयोग गर्न सरोकारवाला निकायलाई आग्रह गरेको हो । ...
-
मदन भण्डारी स्पोर्टस एकाडेमी सुनसरी धरानको पोल्टामा
सुनसरी । मदन भण्डारी स्पोट्स एकाडेमी सुनसरीले आयेजना गरेको सर्बाधिक राशिको फुटसल प्रतियोगिताको उपाधी धरानले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा एफ एफ सी धरानले बिग फुटसललाई ७ को बिरुद्ध २ गोल गर्दै उपाधी हात पारेको हो । धरान एफ एफ सि फुटसल क्लबले पहिलो भएसगैँ एक लाख एक हजार सहित ट्रफि र प्रमाण पत्र प्राप्त गर...
-
शिव परियारको स्वर रहेको गीत ‘भेट हुदाँ’ मा सरोज र आश्मा (भिडियो )
काठमाठाै । चर्चित गायक शिव परियारको स्वर रहेको गीत ‘भेट हुदाँ’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतलाई शिव परियारको सफल गीत ‘मंगली’को दोस्रो भाग ‘मंगली २’ को रुपमा लिइएको छ। उक्त गीतमा प्रहाल्द शाहको शब्द रहेको छ भने सोही गीतमा शंकर थापा ‘स्माइल’को सङ्गीत रहेको छ । ‘भेट हुदाँ’ बोलको गीतको भिडियोलाई शान थापाले न...
-
असोज १३ गते नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिने
काठमाडौं । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरी पूर्ण सरसफाइतर्फ अग्रसर हुने प्रतिबद्धता जाहेर गरिने भएको छ । आगामी सोमबार राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा सो घोषणा गर्ने भएको हो । सो विषयमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले यो अभियान गाउँगाउँसम्म पुग्नु नै उपलब्धिपूर्...
-
फष्ट रैफल गणको विपद्प्रतिकार्य तालिम (फोटो फिचर)
भोजपुर । भोजपुरको पौवादुङ्मा गाउँपालिका वडा नम्बर –३ च्याङ्ग्रेमा विपद्प्रतिकार्य तालिम सम्पन्न भएको छ । फष्ट रैफल गण भोजपुरको आयोजनामा च्याङ्ग्रेमा ४ दिने विपद्प्रतिकार्य तालिम सञ्चालन गरिएको हो । जिल्लामा तैनाथ रहेको फष्ट रैफल गणले विपद्को बेलामा सावधानी अपनाई नागरिकको जिउधनको क्षतीलाई न्युनीकरण गर्नका लागि तालिम...
-
हतियार सहित पक्राउ परेका विप्लवका भोजपुर सेक्रेटरी विष्ट सार्वजनिक
भोजपुर। जिल्ला प्रहरी कार्यालय भोजपुरले हतियार सहित पक्राउ परेका नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वका जिल्ला सेक्रेटरी बम विष्टलाई सार्वजनिक गरेको छ । प्रहरीले सोमबार पत्रकार सम्मेलन गरेर विष्टलाई सार्वजनिक गरेको हो । विष्टलाई आइतबार दिउँसो भोजपुर नगरपालिका–१० भैसिपंखाको गजुरमुखी भीर नजिकको जंगलबाट हतियार सहित ...
- « Previous Page
- 1
- …
- 23
- 24
- 25
- 26
- 27
- …
- 35
- Next Page »












